July 31, 2025
सुशील पन्त क्षेत्री,चितवन भरतपुरमा राष्ट्रिय युवा संघ नेपाल कप फुटबल प्रतियोगिता शुक्रवार सुरु हुने भएको छ । राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटीको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । भरतपुरमा हिजो आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता बारे जानकारी दिईएको हो । साउन २३ गतेसम्म हुने प्रतियोगितामा ८ टोली सहभागी हुनेछन् । राष्ट्रिय युवा संघ अन्तर्गत […]
July 31, 2025
एजेन्सी – इङग्ल्याण्डमा जारी वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्डमा पाकिस्तान च्याम्पियन्स फाइनल प्रवेश गरेको छ । आज हुनु पर्ने पहिलो सेमिफाइनलमा इण्डियन च्याम्पियन्सको सामना गर्नु पर्ने थियो । तर, इण्डियन च्याम्पियन्सले पाकिस्तानसँग खेल्ने अस्विकार गरे पछि पाकिस्तान च्याम्पियन्स लिग चरणको अंकका आधारमा फाइनल प्रवेश गरेको हो । पाकिस्तान च्याम्पियन्स लिग चरणका खेलेका सबै ४ खेल जित्दै […]
July 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल एथलेटिक्स संघको चुनावी साधारण सभाले राजीवविक्रम शाहलाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । बुधवार भएको साधारण सभाले कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका शाहको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन गरेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। संघको उपाध्यक्षमा कोमल वली, जगतसिंह धामी, शैलेन्द्र खनाल, सन्तोषकुमार […]
July 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली यु–१९ तथा यु–२२ बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ । जुलाइ ३१ मा सुरु हुने प्रतियोगितामा ४ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । यु–१९ को ५० केजीमुनि चन्दन शाही र ६० केजीमुनि शेराप गेल्छेन शेर्पा तथा यु–२२ को ५० […]
July 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- खप्तड गोल्ड कपको आयोजक सुदूरपश्चिम स्पोर्ट्स क्लबका अध्यक्ष सुरेश हमालको निधन भएको छ। भारतमा मृगौला उपचारका क्रममा ५२ वर्षका हमालको बुधवार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। २ महिनादेखि उनी भारतमा उपचार गराइ रहेका थिए। हमालको नेतृत्वमा सुदूरपश्चिम स्पोर्टसले धनगढीमा नेपालमा सर्वाधिक पुरस्कार राशीको खप्तड गोल्डकप सञ्चालन गर्दै आएका थियो । सुदूरपश्चिम […]
July 30, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु-१६ युथ लिगमा फ्रेन्ड्स क्लब दोस्रो स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधवारको तेस्रो खेलमा प्लानिङ ब्वाइज युनाइटेडलाई ३-० ले पराजित गर्दै फ्रेन्ड्स दोस्रो स्थानमा उक्लिएको हो । फ्रेन्ड्सको जितमा पुरन श्रेष्ठ, समिप रमौली मगर र प्रवात बिसीले गोल गरे । प्रवातले ३२औं, पुरनले ५९औं तथा समिपले ७४औं मिनेटमा […]
July 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भुटानमा हुने एएफसी यु-२० महिला एसियन कप छनोटमा सहभागी हुने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङ र अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले नेपाली टोलीलाई बिदाइ गरे। साफ महिला यु-२० च्याम्पियनसिपमा सहभागी भएर फर्किए केहि दिनमै नेपाली टोली यो छनोट […]
July 30, 2025
एजेन्सी – केलियन एम्बाप्पेले नयाँ सिजनमा रियल मड्रिडको नम्बर १० जर्सी लगाउने भएका छन्। उनले रियलमा आफ्नो पहिलो सिजनमा ९ नम्बर जर्सी लगाएका थिए। लुका मोड्रिच रियल छाडेपछि १० नम्बर जर्सी खाली थियो। सामान्यतया रियल मड्रिडले दीर्घकालीन खेलाडीलाई प्राथमिकता दिने नीतिको पालन गर्ने भए पनि, एमबाप्पेले आफ्नो स्टार छविका कारण यो नम्बर पाएका हुन्। यो […]
July 30, 2025
एजेन्सी – अस्ट्रेलियामा आगामी महिना आयोजना हुने टप इण्ड टि ट्वान्टी सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग खेल्ने मेलबर्न स्टार्स एकेडेमी टोलीको घोषणा भएको छ । १४ अगस्ट १४ देखि २४ सम्म आयोजना हुने प्रतियोगितामा सहभागी रहने १४ सदस्यीय टोली केही दिन अघि घोषणा भएकाे हो । टोलीमा बिग बास लिग (बिबिएल) तथा अस्ट्रेलियाका लागि उमेर […]
July 30, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु-१६ युथ लिगमा शीर्ष स्थानको नेपाल पुलिस क्लबले अर्को जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार आफ्नो दसौँ खेलमा आठौं जित निकाल्ने क्रममा पुलिसले संकटा क्लबलाई ४-१ ले पराजित गर्यो । पुलिसको जितमा समिर कुमारले २ तथा रिजन राज गौतम र मेस्सी विर विक्रम शाहले समान १ गोल […]