July 6, 2025
एजेन्सी – कप्तान वान मुल्दारको दोहोरो शतकमा दक्षिण अफ्रिका घरेलु टोली जिम्बाब्वेसँगको दोस्रो टेस्टको पहिलो इनिङमा विशाल योगफल अघि बढेको छ । बुलबायोमा टस हारेर ब्याटिङको निम्तो पाएको पाहुना टोलीले पहिलो दिन आइतवारको खेल सकिदा ४ विकेट गुमाएर ४ सय ६५ रनको योगफल तयार गरेको छ । कप्तान मुल्दार २ सय ६४ रनमा अविजित छन् […]
July 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोली सोमवार बिहान स्वदेश आइपुग्ने भएको छ। उज्वेकिस्तानमा एएफसी महिला एसियन कप छनोट चरण खेलेर नेपाली टोली फर्कन लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोली भोलि बिहान ८ बजे एयर अरेबियाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ। टोली उज्वेकिस्तानबाट आजै नेपालका लागि निस्केको हो। तेस्रो तथा अन्तिम […]
July 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा यु-१६ युथ लिगमा आइतवार संकटा क्लब, मच्छिन्द्र क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन्। एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा संकटाले जवालाखेल युथ क्लबलाई ५-० ले पराजित गर्यो। संकटाका लागि पेम्बा तामाङले २ गोल तथा करण भुल, सुमित बालम्पाकी र प्रजल कुमार लिम्बूले समान १ गोल गरे। संकटाका पेम्बा खेलको उत्कृष्ट […]
July 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा दोस्रो भएको बनेको छ । नेपाल २१ स्वर्ण, ९ रजत र २० कांस्यसहित दोस्रो भएको नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले जनाएका छन् । महिला ६८ केजीमाथि कराते महासंघबाट हिमालयन वारियर्स उपनाम पाएकी एरिका गुरुङ, ५० केजीमा पुष्पका लामा, ५५ केजीमुनि सविना श्रेष्ठले व्यक्तिगत र टिम […]
July 6, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एसिसी मेन्स यु-१६ इस्ट जोन कप च्याम्पियन नेपाली युवा टोली आज स्वदेश फर्कदै छन् । युवा टोली आइतवार बेलुका ८ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । सिंगापुरलाई शनिवार भएको फाइनलमा २ विकेटले हराउँदै नेपाल च्याम्पियन भएको थियो । प्रतियोगितामा नेपालले अपराजित रहँदै उपाधि रक्षा […]
July 6, 2025
एजेन्सी – भारतविरुद्ध जितको लागि विशाल लक्ष्य पछ्याएको घरेलु टोली इङ्ग्ल्याण्डले दोस्रो टेस्टको दोस्रो इनिङमा खराब सुरुवात गरेको छ । एजबास्टनमा जितका लागि ६ सय ८ रन विशाल लक्ष्य पाएको इङ्ग्ल्यान्डले चौथो दिन शनिवारको खेल सकिदा ७२ रन जोड्दा ३ विकेट गुमाएको छ । पाँचौ दिनको खेल बाँकी रहँदा घरेलु टोलीले ५ सय ३५ रनले […]
July 6, 2025
एजेन्सी – बंगलादेशले घरेलु टोली श्रीलंकालाई दोस्रो ओडिआईमा १६ रनले हराएको छ । आर. प्रेमदासा क्रिकेट स्टेडियम कोलम्बोमा शनिवारको खेल बंगलादेशले जितेपछि ३ ओडिआई सिरिजमा १-१ को बराबरीमा भएको छ । पहिलो ओडिआई श्रीलंकाले रोमाञ्चक ढंगले जितेको थियो । २ सय ४९ रनको लक्ष्य पछ्याएको घरेलु टोली ४८.५ ओभरमा २ सय ३२ रन अलआउट भयो। […]
July 6, 2025
एजेन्सी – पाहुना टोली अस्ट्रेलियाले घरेलु टोली वेस्ट इण्डिजविरुद्धको दोस्रो टेस्टमा अग्रता बढाएको छ । तेस्रो दिन शनिवारको खेल सकिदा पाहुना टोलीले २ सय ५४ रनको अग्रता बनाएको छ । पहिलो इनिङमा ३३ रनको अग्रता बनाएको अस्ट्रेलियाले दोस्रो इनिङमा ७ विकेटको क्षतिमा २ सय २१ रन थपेको छ अस्ट्रेलियाका स्टिभ स्मिथले ७१ तथा क्यामरन ग्रिनले […]
July 6, 2025
एजेन्सी – रियल म्याड्रिड अमेरिकामा जारी फिफा क्लब विश्व कपको सेमिफाइनलमा पुगेको छ। अन्त्यतिर रोमान्चक बनेको खेलमा बोरुसिया डर्टमुण्डलाई ३-२ ले हराउँदै रियलले अन्तिम चारको यात्रा तय गरेको हो । सुरुवाती २० मिनेटमा नै २-० को अग्रता लिएर रियलले खेलमा पकड बलियो। दसौं मिनेटमा फ्रान गार्सियाको सटिक पासमा गोन्जालो गार्सियाले पहिलो गोल गरे। त्यसको १० […]
July 6, 2025
एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले अमेरिका जारी क्लब विश्व कपको सेमिफाइनलमा पुगेको छ। जर्मन टोली बायर्न म्युनिखलाई २-० ले पराजित गर्दै पिएसजी क्लब विश्वकपको अन्तिम चारमा पुगेको हो। ९ खेलाडीमा सिमित भएर पनि पिएसजी जित निकाल्न सफल रह्यो । च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानविरुद्ध दुई गोल गरेका डेसाइर डोउले खेलको ७८औं मिनेटमा […]