default_image

ताजा समाचारहरु

October 26, 2025

अल नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – क्रिस्टियानो रोनाल्डोले खेल जीवनको ९ सय ५०औं गोल गरेको खेलमा अल–नासरले अल–हाजमलाई २–० ले हराएको छ । योसँगै अल–नासरले साउदी प्रो लिगमा यो सिजन लगातार छैंटौं जित निकालेको छ। पहिलो हाफमा जोआओ फेलिक्सले हेडिङ गोल गर्दै टोलीलाई अग्रता दिलाए। खेलको अन्त्यतिर रोनाल्डोले कोमानको पासबाट नजिकैबाट गोल गर्दै जित निश्चित गरे।खेलको सुरुवातमा अल–हाजमले मजबुत […]

October 26, 2025

लिभरपुलको अर्को हार, युनाइटेड विजयी

एजेन्सी – लिभरपुलले प्रिमियर लिगमा लगातार चौथो हार ब्यहोरेको छ। शनिबार ब्रेन्टफोर्डले उत्कृष्ट प्रदर्शन गर्दै लिभरपुललाई ३-२ ले हरायो। खेलको पाँचौं मिनेटमै माइकल कायोडेको लामो थ्रोबाट आएको बल डाङ्गो औआताराले गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाए। पहिलो हाफको अन्त्यतिर केभिन साडेले अर्को गोल गर्दै अग्रता दोब्बर बनाए। लिभरपुलका मिलोस केर्केजले दोस्रो हाफमा एक गोल फर्काए । […]

October 25, 2025

सन्डरल्यान्डसँग चेल्सी पराजित

एजेन्सी – सन्डरल्यान्डले आज चेल्सीलाई २-१ ले हराउँदै प्रिमियर लिगमा दोस्रो स्थानमा उक्लिएको छ। खेलको निर्णायक गोल चेहम्सडिन टाल्बीले इन्ज्युरी समयको तेस्रो मिनेटमा गरे। उनको गोलसँगै सन्डरल्यान्डले जित पक्का गर्‍यो। खेलको चौथो मिनेटमा एलेजान्द्रो गर्नाचोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । यो उनको चेल्सीका लागि पहिलो गोल पनि हो। तर त्यसपछि २२ औं मिनेटमा विल्सन […]

October 25, 2025

रोहित र विराटको ब्याटिङमा भारतको जित

एजेन्सी – रोहित शर्मा र विराट कोहलीले दोस्रो विकेटका लागि १ सय ६८ रनको अविजित साझेदारी गरेपछि भारतले तेस्रो तथा अन्तिम ओडिआईमा अस्ट्रेलियालाई ९ विकेटले हराएको छ। अस्ट्रेलियाले २-१ ले ओडिआई सिरिज जितेको छ। सिड्नी क्रिकेट ग्राउन्डमा २ सय ३७ रनको लक्ष्य पछ्याएको भारतले १ विकेटको क्षतिमा ३८.३ ओभरमा जित निकालेको थियो। आज रोहितले शतक […]

October 25, 2025

दक्षिण एसियाली एथलेटिक्स च्याम्पियनसिप – नेपाललाई ३ पदक

काठमाडौं (हाम्रो खेलकुद)- भारतको राँचीमा जारी चौथो दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपको पहिलो दिनमा नेपालले ३ वटा कास्य पदक पदक जितेको छ। नेपालले च्याम्पियनसिपमा महिला र पुरुष ५ हजार मिटर दौड र मिक्स रिले ४ गुणा ४ सय रिलेमा कास्य पदक जितेको हो। सन्तोषी श्रेष्ठले महिला ५ हजार मिटर दौडमा कास्य पदक जितेकी छिन्। सन्तोषी […]

October 25, 2025

मियामीको जितमा मेस्सीको २ गोल

एजेन्सी – लियोनेल मेस्सीले २ गोल गरेपछि इन्टर मियामीले नासभिललाई ३-१ ले हराएको छ। एमएलएस प्ले अफको पहिलो चरणमा नासभिलमाथि जित निकाल्दै मियामीले ३ खेलको श्रृंखलामा १-० को अग्रता बनाएको छ। ३ मध्ये २ खेल जित्ने टोली अर्को चरणमा पुग्नेछ। १९ औं मिनेटमा लुइस सुवारेजले पेनाल्टी भित्र गरेको क्रसमा मेस्सीले हेडमार्फत गोल गर्दै टोलीलाई १-० […]

October 24, 2025

काभा कपमा नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले बंगलादेशमा जारी काभा कप‌ फर मेन्स भलिबल च्याम्पियनसिपमा पहिलो जित निकालेको छ। आज हरिहजुर थापाको कप्तानीमा रहेको नेपालले माल्दिभ्सलाई ३-० को सेटमा हराउँदै पहिलो जित हासिल गरको हो।‌ प्रतियोगितामा पहिलो खेल जित्ने क्रममा नेपाल २५-२१,२५-२३, २५-१८ ले विजयी भयो। नेपाल भलिबल संघका सदस्य प्रविण श्रेष्ठका अनुसार आजको खेलमा धनबहादुर भट्ट प्लेयर […]

October 24, 2025

इरानसँग नेपाल पराजित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल त्रिकोणात्मक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा आज इरानसँग ३-० ले पराजित भएको छ। भारतको सिलोङमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि दोस्रो हाफको सुरुवात मै नेपाल सम्हालिन सकेन । ८ मिनेट भित्र नेपालले ३ गोलको सामना गरेको थियो। ४९ औं मिनेटमा सारा दिदारले लामो पासलाई नियन्त्रणमा लिएर विमला विकलाई […]

October 24, 2025

नेपाल र इरानको पहिलो हाफ गोलरहित

काठमाडौं (हाम्रो खेलकुद)- त्रिकोणात्मक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल र इरानले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन्। रेखा पौडेल र कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले समान १ मौका गुमाउँदा नेपालले अग्रता लिन सकेन। रेखाले ३० औं मिनेटमा गरेको प्रहार बाहिरियो भने पहिलो हाफको अन्त्यतिर साम्बा को प्रहारले पोष्टको दिशा लिन सकेन । १३ औं मिनेटमा इरानको खेलाडीको […]

October 24, 2025

नेपाल र इरान खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- त्रिकोणात्मक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले इरानको सामना गर्नेछ। भारतको सिलोङमा हुने खेल नेपाली समयअनुसार साँझ ६:१५ बजे सुरु हुनेछ। प्रतियोगिताको पहिलो खेलमा इरानले भारतलाई २-० ले हराएको थियो। नेपाल र इरान सात वर्षपछि एकअर्काको सामना गर्दैछन्। त्यतिबेला भारतमै भएको हिरो गोल्ड कपमा नेपालले इरानलाई ३-० ले हराएको थियो। […]

Success

Thank you for your time.