September 24, 2017
काठमाडौं (हाम्रो खेलकुद)– सर्वाधिक पुरस्कार राशीको एभरेष्ट प्रिमियर लिग (इपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिताको खेलाडी अक्सनका लागि दर्ता भोलिबाट सुरु हुने भएको छ । आयोजक इपिएलले आइतबार पत्रकार सम्मेलन गर्दै खेलाडीको अक्सनको लागि दर्ता भोलीबाट असोज असोज २३ गतेसम्म खुल्ला रहने जानकारी दिएको छ । खेलाडीले www.eplt20.com मा गएर नाम दर्ता गराउन सक्नेछ । खेलाडी […]
September 24, 2017
भद्रपुर (हाम्रो खेलकुद)– केर्खा स्टार फुटबल एकेडेमी झापा जिल्ला एकेडेमी स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । एपिएफ दमकलाई आज भएको सेमिफाइनलमा १–० ले हराउँदै केर्खा उपाधि नजिक पुगेको हो । अब कारकभिट्टा फुटबल एकेडेमी र सैनिक युवा क्लबको विजेतासँग केर्खाले फाइनल खेल्नेछ । मेची रंगशालामा भएको सेमिफाइनलमा रोशन दनुवारको गोलबाट केर्खाले ५० औं मिनेटमा […]
September 24, 2017
विविध सुवेदी / दिपेन्द्र पोखरेल काठमाडौं – एएफसी यु–१६ च्याम्पियन्सिप छनोट चरणअन्तर्गत एपीएफको हलचोकस्थित रंगशालामा नेपाल प्यालेस्टाइन विरुद्ध २–१ ले हारेको छ । प्यालेस्टाइनका लागि महमोद रिदातले दुई गोल गरे भने नेपालका लागि बिर्जेश चौधरीले एक गोल गरेका थिए । तस्विर : विवेक सुवेदी / हाम्रो खेलकुद खेलको ९ औं मिनेटमा प्यालेस्टाइनका डिफेन्डर मुआथ बारहाउसले अाकाश […]
September 24, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यु-१६ च्याम्पियन्सिप छनोट चरणअन्तर्गत एपीएफको हलचोकस्थित रंगशालामा नेपाल प्यालेस्टाइन विरुद्ध भिड्दै छ । पहिलो हाफसम्म राम्रो प्रदर्शन गरिरहे पनि नेपालले १-१ को बराबरी खेलिरहेको छ । खेलको सुरुआतदेखि नै नेपाल आक्रामक रुपमा प्रस्तुत भएको हो । खेलको नवौँ मिनेटमा प्यालेस्टाइनका डिफेन्डर मुआथ बारहाउसले अाकाश बुढा मगरलाई लडाएपछि नेपालले पेनाल्टी पाएको […]
September 24, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१६ च्याम्पियनसिप अन्तर्गत समूह ‘डी’ को अन्तिम खेलमा नेपाल र प्यालेस्टाइन भिड्दै छन । दुवै टोलीको छनोट हुने सम्भावना सकिएको छ । श्रोत : एपी वोन एच डी
September 24, 2017
पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) सिजनमा पहिलो पटक गए राती मोन्टपिलेर गोलरहित बराबरीमा रोकिएको थियो । जसमा चोटका कारण नेयमार खेलेनन् । तर पनि बेल्जियन थोमस म्युनियरले टोली नेयमारमा मात्र निर्भर नभएको बताएका छन् । नेयमार यहि सिजन कीर्तिमान २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पिएसजी पुगेका थिए । संयोग नेयमार नखेलेकै खेलबाट पिएसजीको […]
September 24, 2017
विविध सुवेदी / दिपेन्द्र पोखरेल काठमाडौं – एएफसी यु-१६ च्याम्पियन्सिप अन्तर्गत भारत र इराक विरुद्धको खेलमा गोलरहित बराबरीमा टुङ्गिएको छ । नेपालको छनोट हुने सम्भावना भने यस नतिजासँगै समाप्त भएको छ । इराक ७ अंक सहित समूह विजेता बनेको छ भने भारतको ५ अंकसहित समूहको उपविजेता हुँदै छनोट हुने आशा जीवित रहेको छ । भारतको […]
September 24, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी यू १६ च्याम्पियनसिप छनोटमा आज प्यालेस्टानसँग खेल्नुअघि नै नेपालको अघि बढ्ने सम्भावना रहे नरहेको सामान्य आकलन गर्न सकिन्छ । समूह विजेताका रुपमा अघि बढ्ने नेपालको सम्भावना अघिल्ला दुई खेलकै नतिजाबाट सकिसकेको छ । अबको सम्भावना भनेको समूहको उपविजेता सम्मको मात्र हुनेछ । यद्दपी त्यसका लागि इराक र भारतबीच हुने पहिलो खेलको […]
September 24, 2017
लेस्टर (एजेन्सी)– लिभरपुलले प्रिमियर लिगमा गए राती लेस्टर सिटीलाई ३–२ ले हराएको छ । लिभरपुलका लागि मोहोम्मद सलाह , फिलिपे कौटिन्हो र कप्तान जोर्डन हेन्डरसनले गोल गरे । कौटिन्होले क्लबका लागि सिजनको पहिलो गोल गरे । भ्रमणकारी टोलीका गोलकिपर सिमोन मोग्नोलेटले जेमी भार्डीकोे पेनाल्टी रोकेपछि लिभरपुलले निकै प्रतिस्पर्धात्मक खेलमा ३ अंक प्राप्त गर्न सफल […]
September 24, 2017
जिरोना (एजेन्सी) – ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले गएराति जिरोनालाई ३-० ले हरायो । बार्सिलोनाका लागि एक गोल लुइस स्वारेजले गरे भने अन्य दुई गोल जिरोनाका खेलाडीद्वारा आत्मघाती गोल भएको थियो । खेलको १७ औँ मिनेटमा जोर्डी अल्बाले गरेको प्रहार जिरोनाका आर्डे बेनिटेजलाई लागेर गोलपोस्टभित्र छिरेको थियो । पहिलो हाफमा लियोनल मेस्सीको फ्रिकिकलाई इराइजोजले […]