September 24, 2017
मोन्टपिलेर (एजेन्सी) – फ्रान्सेली लिग १ मा पेरिस सेन्ट जर्मनले (पिएसजी) गएराति मोन्टपिलेरसँग गोलरहित बराबरी खेलेको छ । शतप्रतिशत सुरुवात गरेको पिएसजीले यससँगै सिजनको आफ्नो पहिलो अंक गुमाएको हो । पछिल्लो खेलमा काभानीसँग पेनाल्टी र फ्रिकिक कसले लिने भन्ने विवादमा परेका नेयमारले मोन्टपिलेरसँगको खेल घुँडामा चोटका कारण गुमाएका थिए । खेलमा अधिकांश पोसेसन राखे पनि […]
September 23, 2017
म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसमाथि ५-० को सहज जित दर्ता गरेको छ । यस जितसँगै सिटी प्रिमियर लिगको अंक तालिकाको शीर्षस्थानमा रहन सफल भएको छ । लेरोय सानेले पहिलो हाफको अन्तिम मिनेटतिर सिटीलाई खेलमा अग्रता दिलाएका थिए । त्यसपछी रहिम स्टेर्लिङले ५१ औँ र ५९ औँ मिनेटमा गोल गर्दै सिजनको आफ्नो चौथो र […]
September 23, 2017
साउथह्याम्पटन (एजेन्सी)– साउथह्याम्पटनलाई १–० ले हराउँदै म्यानचेस्टर युनाइटेडले यस सिजनको अपराजित यात्रालाई निरन्तरता दिएको छ । युनाइटेडका लागि निर्णायक गोल रोमेलु लुकाकुले गरे । पहिलो हाफको २० औँ मिनेटमा पोस्ट नजिकैबाट लुकाकुले गरेको प्रहारबाट गोलभएपछि युनाइटेडले अग्रता लिएको थियो । यो गोलसँगै लुकाकुले लुइस साहाको युनाइटेडका लागि पहिलो ६ खेलमा गोल गर्ने कीर्तिमानसँग बराबरी गरेका […]
September 23, 2017
अलाभा (एजेन्सी)– दोस्रो हाफमा अलाभेसको दुई प्रहार पोस्टमा लागेपछि रियल म्याड्रिड ला लिगामा अंक गुमाउनबाट जोगिएको छ । पहिलो हाफमा डेनियल सेबालोसले दुई गोल गरेपछि रियलले आज अलाभेसमाथि २–१ को जित हासिल गरेको छ । खेलको १० औं मिनेटमा गोल गर्दै सेबालोसले रियललाई अग्रता दिलाएपनि मानु गार्सियाले घरेलु टोलीलाई ४० औं मिनेटमा गोल गर्दै खेलमा […]
September 23, 2017
स्टोक (एजेन्सी) – रियल म्याड्रिडका पूर्व स्ट्राइकर अल्भारो मोराटाको गोलमा चेल्सीले स्टोक सिटीको ४–० को जित हासिल गरेको छ । चेल्सीले मोराटाको गोलमा खेलको सुरुआतमा अग्रता लिएको थियो । एचप्लीइक्वेटाको लामो पासलाई सदुपयोग गर्दै दोस्रो मिनेटमा नै मोराटाले गोल गरेका थिए । चोटमुक्त भएर फर्केका पेड्रो रोड्रिग्वेजले ३० औं मिनेटमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर […]
September 23, 2017
भद्रपुर (हाम्रो खेलकुद)– काकरभिट्टा फुटबल एकेडेमी झापा जिल्ला एकेडेमी स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । रानी पुलिस क्लब विराटनगरलाई आज ४–१ ले हराउँदै काकरभिट्टा अन्तिम चारमा पुगेको हो । काकरभिट्टालाई जित दिलाउन खमिर गिल्सन कन्दङ्वाले २ तथा सानुका लिम्बु र सञ्जोक राईले समान १ गोल गरे । रानी पुलिसका लागि सुनिल यादवले गोल […]
September 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – आगामी कात्तिक १२ गतेदेखि राजधानीमा आयोजना हुने यू–१८ महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगितालाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले मुख्य प्रायोजन गरेको छ । नेपाल विद्यालय भलिबल कमिसनको आयोजनामा कात्तिक १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि प्याब्सनले ५ लाख रुपैयाँ प्रायोजन गरेको छ । शनिबार नक्सालस्थित होटल क्राउन प्लाजामा […]
September 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भारत नेपालमा भएको पहिलो अन्तर्राष्ट्रिय आमन्त्रण कबड्डी प्रतियोगिताको भारत च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कवर्डहलमा शनिबार भएको फाइनलमा आयोजक नेपाललाई ५९–२१ को फराकिलो अन्तरमा पराजित गर्दै भारत प्रतियोगिताको च्याम्पियन बनेको हो । एकपक्षीय बनेको खेलमा भारत घरेलु टोली नेपालविरुद्ध निकै हावी हुदा पहिलो हाफमा ३७–११ को आरमदायी […]
September 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अभ्यास खेलमा लगातार तेस्रो सफलता प्राप्त गरेको छ ।चेन्नईमा आज भएको खेलमा नेपाली टोलीले आज तामिलनाडु ए लाई १ सय ४७ रनको फराकिलो अन्तरले हराएको थियो । शरद भेषावकरको शतक बनाएको खेलमा नेपाली टोलीले ३ सय ११ रन बनाएको थियो । जवाफमा तामिलनाडुलाई नेपालले ४५.३ […]
September 23, 2017
जनम बराल झापा – विभागिय टोली नेपाल एपिएफ दुबोर्ग दुधे गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । रुपन्देही ११ लाई आज २–१ ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । अघिल्लो दिन मोरङ ११ सँग स्तब्ध हुँदै अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लब प्रतियोगिताबाट बाहिरिएको थियो । एपिएफका लागि दुवै गोल युवराज खड्काले गरे । पहिलो […]