December 28, 2016
इटहरी (हाम्रो खेलकुद)– सातौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा सहभागी भएर फर्किदैं गरेका पश्चिमाञ्चल महिला फुटबल टोलीका खेलाडी भोकै घर फर्कन बाध्य भएका छन् । सुनसरीको दुहबीमा आयोजना भएको महिला फुटबलमा पश्चिमाञ्चल समूह चरणबाटै बाहिरिएको थियो । पूर्वदेखि पश्चिमसम्मको लामो यात्राको दौरान घर फर्किरहेका फुटबल खेलाडीलाई भोकै परेको पश्चिमाञ्चल फुटबल टोलीका खेलाडी लक्ष्मण रुचालले फेसबुक […]
December 28, 2016
काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा भाग लिएर नेपाली राष्ट्रिय भलिबल टोली बुधबार दिउँसो स्वदेश फर्कदैछ । च्याम्पियनसिपमा लगातार दोस्रो पटक चौथो हुँदै टोली फर्कन लागेको छ । तेस्रो स्थानका लागि माल्दिभ्ससँग मंगलबार भएको प्रतिस्पर्धा ३–१ ले गुमएपछि भएपछि नेपाल पदक विहिन भएको थियो । आयोजक बंगलादेश सेन्ट्रल जोन च्याम्पियन बन्यो भने […]
December 28, 2016
लिभरपुल (एजेन्सी)– स्टोक सिटीलाई मंगलबार राती ४–१ ले हराउँदै लिभरपुल प्रिमियर लिगमा पुनःदोस्रो स्थानमा उक्लेको छ । १८ खेलको समाप्तीमा शीर्षस्थानको चेल्सी र लिभरपुलबीच ६ अंकको दुरी रहेको छ । चेल्सीको ४६, लिभरपुलको ४० र तस्रो स्थानमा झरेको म्यानचेस्टर सिटीको ३९ अंक छ । घरेलु मैदानमा १–० ले पछि परेको खेललाई लिभरपुलले उल्टाएको थियो । […]
December 27, 2016
दिपेश तिमल्सिना सिलिगुडी – नेपाली महिला टोलीका प्रशिक्षक कुमार थापाले मंगलबार टोलकिा खेलाडीका साथ जन्मदिन मनाएका छन् । महिला साफ च्याम्पियनसिपमा नेपाललाई च्याम्पियन बनाउने लक्ष्यका साथ यहाँ आएका थापालाई खेलाडीले उनकै फोटो उपहार दिएका थिए । केही दिनअघि प्रशिक्षकका रुपमा थापाले डेब्यू गरेको खेलका दौरान खिचिएको फोटो उनलाई दिइएको थियो । मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलमा उनले […]
December 27, 2016
धरान (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलमा मंगलबार दुई विभागिय टोली त्रिभुवन आर्मी क्लब र एपिएफले मंगलबार गोलरहित बराबरी खेलेका छन् । बराबरीपछि सेनाको टोली समूह खको विजेता र एपिएफ उपविजेताका रुपमा अन्तिम चारमा पुगेका छन् । तीन खेलमा सेनाले ७ र एपिएफले ५ अंक जाड्यो । अब एपिएफले समूह कको विजेता अर्को […]
December 27, 2016
विराटनगर (हाम्रो खेलकुद) – नेपाल पुलिसका स्यान्टु श्रेष्ठ टेबल टेनिसमा नयाँ राष्ट्रिय च्याम्पियन बनेका छन् । महिलातर्फ पुलिसकी नविता महर्जनले स्वर्ण पदक जितेकी छिन् । स्यान्टुले पुरुष एकलको फाइनलमा मंगलबार एपिएफका शिवसुन्दर गोथेलाई १२–१०, ११–७, ८–११, ११–४, ५–११, ११–९ ले पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । स्यान्टुले सेमिफाइनलमा तीन पटकका च्याम्पियन पुलिसकै दिप साउनलाई […]
December 27, 2016
काठमाडौं (हाम्रो खेलकुद)– भ्याली पब्लिकको गल्र्स र ब्वाइज दुवै टोली १२ औं टिआइए अन्तरविद्यायल बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । ब्वाइजको सेमिफाइनलमा आयोजक ठूङरम इन्टरनेसल एकेडेमी (टिआइए) को सामना गर्ने भ्यालि पब्लिकले गल्र्सतर्फ होली भिजनसँग प्रतिस्पर्धा गर्नेछ । ब्वाइजतर्फको अर्को सेमिफाइनलमा एचएचसिए र स्काई लार्कबीच प्रतिस्पर्धा हुनेछ । गल्र्सको सेमिफाइनलमा चान्दबाग र बाबाले एकअर्काको सामना […]
December 27, 2016
इटहरी (हाम्रो खेलकुद)– एपिएफ सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला र पुरुष दुवैको फाइनलमा पुगेको छ । एपिएफले दुवैतर्फको सेमिफाइनलमा अर्को विभागिय टोली नेपाल पुलिसलाई हराएको थियो । पुलिसजस्तै पश्चिमाञ्चलको दुवै टोलीको यात्रा सेमिफाइनलमै टुंगिएको छ । मंगलवार इटहरी रंगशालामा महिलाको सेमिफाइनलमा २६–२४,२५–१२ र २५–११ ले जितेको एपिएफले एपिएफले पुरुषतर्फको सेमिफाइनल २५–२३, १५–२५, २५–२० र २६–२४ ले […]
December 27, 2016
पोखरा (हाम्रो खेलकुद) – तमु सहयोग समिति पार्दी ‘बी’ र आँधी खोला तमु समाज तमु धिं नेपाल ‘ए’ दोश्रो अन्तर तमु समाज ल्होछार भलिवल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । तमु धिं नेपालको भलिवल कोर्टमा पार्दी बी ले तमु चारभञ्ज्याङ तमु समाजलाई २८—२६, १८—२५, २५—२२ र २५—२१ ले तथा आँधीखोलाले तमु समाजले तमु सहयोग […]
December 27, 2016
प्रकाश तिमल्सिना काठमाडौं – नेपालले एएफसी एसिया कप फुटबलको छनोटमा भाग लिने मौका पाएको छ । ग्वामले छनोटबाट नाम फिर्ता लिएपछि एसियाली फुटबल महासंघ (एएफसी) ले त्यो ठाँउमा नेपाललाई मौका दिन लागेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । डेढ महिनाअघि मलेसियाको कुचिङमो एएफसी सोलिडारिटी कप जितेले नेपाललाई एएफसीले नेपाललाई मौका दिन लागेको […]