default_image

ताजा समाचारहरु

December 28, 2016

तस्बिरमा ‘नेपाल ९-० माल्दिभ्स’

दिपेश तिमल्सिना सिलगुढी (भारत) – महिला साफ च्याम्पियनसिपको दोस्रो खेलमा बुधबार माल्दिभ्सलाई ९-०ले पराजित गर्दै नेपालले सेमिफाइनल यात्रा लगभग पक्का गरेको छ । हेरौ खेलका केहि तस्बिर ।

December 28, 2016

आयोजक टिआइए र एचएचसिए फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– आयोजक ठूङरम इन्टरनेसनल एकेडेमी (टिआइए) र एचएचसिए १२ औं टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता ब्वाइजतर्फ उपाधिका लागि भिड्ने भएका छन् । गल्र्सतर्फको फाइनलमा भ्याली पब्लिक र बाबा बार्डिङबीच प्रतिस्पर्धा हुने भएको छ । हात्तिगौडास्थित टिआइएको कोर्टमा बुधबार भएको सेमिफाइनलमा सालिन शेरचनको १६ स्कोरको मद्दतमा टिआइएले भ्याली पब्लिकलाई ४७–४५ ले पराजित गरेको थियो […]

sabitra

December 28, 2016

महिला साफ च्याम्पियनसिपमा नेपालको दोस्रो जित – साबित्रा एक्लैले गरिन ५ गोल

दिपेश तिमल्सिना – सिलिगुडी  – भारतको सिलिगुडीमा जारी महिला साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले माल्दिभ्स बिरुद्द ९-० को विजयी नतिजा निकालेको छ । पहिलो खेलमा ६ गोल गरेकी साबित्राले दोस्रो खेलमा ५ गोल गरेकी छिन । लगातार दोस्रो जित हासिल गरेको नेपालको सेमिफाइनलमा स्थान लगभग पक्का भएको छ भने समुह बिजेता हुने सम्भावना पनि प्रवल छ । भुटानसँगको […]

apf-cricket

December 28, 2016

क्रिकेटको विभागिय प्रतिस्पर्धामा एपिएफ विजयी

दिपेन्द्र पोखरेल – बिराटनगर – सातौं राष्ट्रिय खेलकुद अन्तर्गतको क्रीकेटमा आज समुह चरणका खेलहरु सकिएका छन । कम स्कोर भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले मध्यमाञ्चलसँङ ९ रनले पराजयको सामना गर्‍यो भने दोस्रो खेलमा दुइ बिभागिय टोलिबिचको प्रतिस्पर्धमा एपिएफले आर्मिलाई २८ रनले पराजित गर्‍यो । पहिले ब्याटिङ गरेको मध्यमाञ्चलले २० ओभरमा सबै विकेट गुमाउदै १२० रन […]

December 28, 2016

महिला साफ च्याम्पियनसिप – माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल ३–० ले अगाडी

दिपेश तिमल्सिना सिलगुढी – चौथो साफ च्याम्पियनसिपको दोस्रो खेलमा पनि नेपालले दमदार प्रदर्शनलाई निरन्तरता दिएको छ । सिलगुढीको कञ्चनजंगा मैदानमा जारी खेलको पहिलो हाफको समाप्तीमा नेपालले ३–० को अग्रता लिएको छ । नेपालको खेलमा आज पनि केन्द्रमा सावित्रा भण्डारी नै रहेकी छिन् । पहिलो खेलमा भुटानलाई ८–० ले हराउँदा दोहोरो ह्याट्रिक गरेकी सावित्राले माल्दिभ्सविरुद्ध पनि […]

volleyball-shot

December 28, 2016

भलिबलमा सेनालाई पुरुष र एपिएफलाई महिलातर्फको उपाधि

दिपेन्द्र पोखरेल इटहरी  – पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा भलिबलमा त्रिभुवन आर्मी क्लब र एपिएफले स्वर्ण हात पारेका छन ।  पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले एपीएफलाई र महिलतर्फ मध्यमाञ्चललाई सोझो सेटमा पराजित गर्दै स्वर्ण हात पारेको हो । फाइनलमा आर्मीले पहिलो सेट २५–२१, दोस्रो सेट २५–१६ र अन्तिम तथा तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको हो । पुरुषतर्फको […]

handball

December 28, 2016

सातौं राष्ट्रिय खेलकुदमा ह्यान्डबलका रेफ्रीमाथि पनि हातपात

दिपेन्द्र पोखरेल टंकी सिवारी (मोरङ) – सातौं राष्ट्रिय खेलकुदमा भलिबलपछि ह्यान्डबल रेफ्रीपनि कुटिएका छन् । नेपाली सेनाविरुद्धको समुह चरणको खेल दौरान पश्चिमाञ्चलका खेलाडीले भारतीय रेफ्रीलाई हातपात गरेपछि खेल केही बेर रोकिएको थियो । दोस्रो हाफमा आर्मीले खेलमा अग्रता बनाइरहेको अवस्थामा विवाद भएको थियो । विवाद मथ्थर भएर खेल सुरु भएपछि खराब प्रकाशको कारण देखाउँदै पश्चिमाञ्चलका खेलाडीले खेल्न […]

December 28, 2016

महिला साफ २०१६: नेपालविरुद्ध माल्दिभ्स : प्रत्यक्ष अपडेट

नेपाल ९-० माल्दिभ्स १२’ २८’ ३९’ ५०’ ६३’ साबित्रा भण्डारी, ५२’ मन्जली कुमारी योञ्जन, ७१’ सपना लामा,७४’ हिराकुमारी भुजेल ९०+३’ निर्मला विके(नेपाल) भारतीय समय: ६:३० सिलगुढी, भारत दिपेश तिमल्सिना (सिलगुढी) – चौथो महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज दोस्रो खेलमा माल्दिभ्सको सामना गर्दैछ । खेलको प्रत्यक्ष अपडेट यहाँ पाउन सक्नुहुनेछ । कृपया अपडेडका लागि पेज रिफ्रेस […]

December 28, 2016

झापा गोल्डकप १० क्लब, विजेताले ७ लाख पाउने

बिर्तामोड (हाम्रो खेलकुद)– मोफसलकोे प्रतिष्ठित फुटबल प्रतियोगिता झापा गोल्ड कपको दोस्रो संस्करण शुक्रबारसुरु हुने भएको छ । गोल्डकपको मुल आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गर्दै माघ १५ देखि २४ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने जानकारी गरायो । आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले झापा गोल्डकपको दोस्रो संस्करणमा पुरस्कार राशि पनि बढाइएको बताए । ‘यसपटकको विजेताले ७ लाख […]

December 28, 2016

साफ च्याम्पियनसिपमा मनमाया माल्दिभ्सविरुद्ध नखेल्ने

दिपेश तिमल्सिना सिलगुढी– चोटका कारण मनमाया लिम्बुले महिला साफ च्याम्पियनसिपमा बुधबार माल्दिभ्ससँग नखेल्ने भएकी छन् । भुटानसँग सोमबार भएको खेलमा दौरान लडेर राइट डिफेन्स उनको दायाँ गोलीगाँठामा चोट लागेको थियो । मनमायाले मंगलबार अभ्यास गरिनन् । उनको ठाँउमा प्रशिक्षक कुमार थापाले अन्चली वाइवा वा कविता धिमाललाई खेलाउने सम्भावना छ । भुटानलाई ८–० ले हराउँदै नेपालले […]

Success

Thank you for your time.