September 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली युवा टोलीले आज घरेलु टोली ताजकिस्तानसँग खेल्दै एएफसी यु-२३ एसियन कप छनोटको सुरुवात गर्नेछ। ताजकिस्तान तुलनात्मक रुपमा बलियो टोली हो। उसले दुई पटक एसियन कप खेलेको छ। घरेलु मैदान र समर्थक उसको लागि अर्को बलियो पक्ष हुनेछ। नेपालले बलियो टोली विरुद्ध खेल्न तयार रहेको बताएको छ। प्रशिक्षक नवीन न्यौपानेको नेतृत्वमा रहेको […]
September 3, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र बंगलादेशबीच हुने दुई मैत्रीपूर्ण खेलको टिकट खल्तीमार्फत खरिद गर्न सकिने भएको छ । नेपालले यहि भाद्र २१ र २४ गते बंगलादेशको सिनियर टोलीविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछ । खेल साँझ ५:३० बजेदेखि दशरथ रंगशालामा हुनेछ । खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक म्याट रसले अन्तिम २३ टोली […]
September 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उसु खेलाडी विजय सिञ्जाली सरकारबाट सर्वाधिक पुरस्कार प्राप्त गर्ने खेलाडी मध्येका एक हुन्। उनले केहि महिना अघि मात्र सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए। गत अक्टोबरमा जापानको योकोहामा भएको तेस्रो थाउलो विश्वकपमा कास्यय पदक जितेर उनले नयाँ इतिहास रचेका थिए। त्यहि पदकले उनलाई ६५ लाख रुपैयाँको हकदार बनायो । ९ […]
September 3, 2025
एजेन्सी – इब्राहिम ज़द्रान र सिदिकुल्लाह अतलले लगातार अर्धशतक प्रहार गरेपछि अफगानिस्तानले मंगलवार टि ट्वान्टी त्रिकोणात्मक सिरिजमा १८ रनले हराएको छ। सारजाहमा कप्तान रशिद खान, मोहम्मद नबी,फजाहल फारुकी र डेब्यु गरेका बाँया हातका स्पिनर नूर अहमदले समान २ विकेट लिएपछि पाकिस्तान ९ विकेटको नोक्सानीमा १ सय ५१ रनमा सीमित भयो। ज़द्रान (६५) र अतल (६४) […]
September 3, 2025
एजेन्सी – पहिलो ओडिआईमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई ७ विकेटले हराउँदै ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ। लिड्समा मंगलवार भएको खेलमा पहिले ब्याटिङ गरेको घरेलु टोली इंग्ल्यान्ड २४.३ ओभरमै १ सय ३१ रनमा अलआउट भयो। स्पिनर केशव महराजले २२ रन खर्चेर ४ विकेट र वियान मुल्डरले ३ विकेट लिए। नन्द्रे बर्गरले सुरुवाती सफलता दिलाउँदै […]
September 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लब एन्फा राष्ट्रिय महिला लिगको लागि छनोट हुने पहिलो टोली बनेको छ। पूर्णिमा राईको ह्याट्रिकमा संकटाले आज एनबिएम पोखरा गर्ल्स एफसीलाई ६-१ ले हराउँदै एक खेल अगाडि नै छनोट भएको हो। च्यासल खेल मैदानमा आज भएको खेल एकपक्षीय बन्यो। खेलको पाँचौं मिनेटमा नै सेनु परियारको गोलमा संकटाले सुरुवाती अग्रता बनायो। १८ […]
September 2, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि नेपाली खेलकुदका शीर्षस्त ५ खेलाडीलाई आफ्नो ‘गुडविल एम्बासडर’ मा नियुक्त गरेको छ । क्रिकेटमा युवालाई प्रेरित गर्ने उद्देश्यले फरक खेलका खेलाडीलाई एम्बासडर बनाएको गोर्खाजले जनाएको छ । करातेका मन्डेकाजी श्रेष्ठ, फुटबलका विकेश कुथु, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, भलिबलकी पुनम चन्द र […]
September 2, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- बाँके जिल्ला फुटबल संघको आयोजनामा यु १४ छात्र–छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता शनिवार सुरु हुने भएको छ । नेपालगञ्ज रंगशालामा हुने प्रतियोगितामा बाँके जिल्लमा रहेका संस्थागत र सामुदायिक विद्यालयहरुको सहभागिता रहनेछ । विद्यालय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्य सहित प्रतियोगिता आयोजना गर्न लागेको बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल […]
September 2, 2025
एजेन्सी – लेस्टर सिटी र इंग्ल्यान्डका पूर्व स्ट्राइकर जेमी भार्डीले इटालियन सिरि ए क्लब क्रेमोनेजेसँग निशुल्क ट्रान्सफरमा सम्झौता गरेका छन्। ३८ वर्षे भार्डीले एक वर्षको सम्झौता गरेका छन् । नयाँ बढुवा भएको क्लब क्रेमोनेजेस्ले रेलिगेसनबाट बच्न सके उनीसँग थप एक वर्षको सम्झौता गर्ने विकल्प रहनेछ। भार्डी सन् २०१२ मा लेस्टर सिटीमा सामेल भएका थिए। गत […]
September 1, 2025
हिमाल खरेल,बिर्तामोड आगामी कात्तिक तेस्रो साता सुरु हुने पहिलो संस्करणको झापा महिला गोल्डकपमा सदस्यता लिनेको संख्या २ सय नाघेको छ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा हुने प्रतियोगिताका लागि सदस्य बन्न उत्साहजनक सहभागिता भइरहेको गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा लिम्बूले जानकारी दिए । गोल्डकपले भदौबाट सुरु गरेको सदस्यता अभियानअन्तर्गत १० हजार शुल्क तिरेर सदस्य बन्नेको संख्या २ […]