default_image

November 18, 2025

पोखराले पहिला बलिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीचको खेल हुँदैछ। टस जितेर पोखरले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। पोखरा र विराटनगर दुवैसँग गत संस्करण प्ले अफमा पुग्न नसकेको तीतो अनुभव रहेको छ। त्यसैले दुबै टोली जितबाट यो सिजनको सुरुवात गर्ने दाउमा रहनेछन्। विराटनगर स्टार खेलाडी सन्दीप लामिछानेको कप्तानीमा हुनेछ। पोखरा कुशल भुर्तेलको कप्तानीमा […]

November 18, 2025

चितवनसँग कर्णाली पराजित

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले कर्णाली याक्स ४ विकेटले हराउदै विजयी सुरुवात गरेको छ। जितको लागि १ सय ६७ रनको लक्ष्य पछाएको चितवनले १९.१ मा ६ विकेट गुमाउँदै पूरा गर्यो। चितवनले सुरुवात राम्रो गर्न सकेन । पहिलो पावर प्लेमा मात्र ४१ रन जोड्दा २ विकेट गुमाइसकेको थियो। ओपनर डाविट […]

November 18, 2025

चितवनलाई चुनौतीपूर्ण लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)-दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले चितवन राइनोजलाई जितको लागि १ सय ६७ रनको लक्ष्य दिएको छ। कप्तान कुशल मल्लले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि कर्णालीले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६६ रन बनायो। दुई विदैशी खेलाडी म्याक्स ओ डाउड र प्रियंक पाञ्चलले राम्रो सुरूवात दिलाए। उनीहरूले पहिलो […]

November 18, 2025

नेपाल र मलेसियासँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एसियन कप छनोट चरण पार गर्ने संभावना समाप्त भएको नेपाली पुरुष फुटबल टोलीले आज मलेसियासँग खेल्दैछ। खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे सुरु हुनेछ। दशरथ रंगशालालाई एसियन फुटबल महासंघ (एएफसी) ले अयोग्य ठहर गरेको कारण मलेसियासँगको घरेलु खेल खेल्न नेपाली टोली मलेसिया पुगेको हो। पहिलो लेगमा नेपाल मलेसियासँग २-० पराजित भएको थियो […]

November 18, 2025

चितवनले पहिला बलिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो दिन आज चितवन राइनोज र कर्णाली याक्सबीच खेल हुँदैछ। टस जितेर चितवनले बलिङ गर्ने भएको छ। लिगको यो दोस्रो खेल हो। दुवै टोली जितकासाथ लिगको सुरु गर्ने दाउमा रहनेछ। चितवन यो पटक पनि युवा क्रिकेटर कुशल मल्लको कप्तानीमा रहनेछ। चितवनले सोहेल तनबिर र रवि बोपरालाई निरन्तरता दिएको […]

November 18, 2025

जर्मनी विश्व कपका लागि छनोट

एजेन्सी – जर्मनीले स्लोभाकियालाई ६-० ले पराजित गर्दै समूह एको विजेता बन्दै २०२६ विश्वकपका लागि छनोट भएको छ । निक वोल्टेमाडेले खेलको सुरुमै हेडमार्फत गोल गर्दै जर्मनीलाई अग्रता दिलाए। त्यसपछि सेर्ज ग्नाब्री, लेरोय सानेले‌ २ गोल गरेपछि जर्मनीले पहिलो हाफमा ४-० अगाडि रह्यो । दोस्रो हाफमा रिड्ले बाकु र असान उएद्राओगोले गोल गरेपछि जर्मनीले ६-० […]

November 18, 2025

नेदरल्याण्ड्स फिफा विश्वकपमा छनोट

एजेन्सी – नेदरल्याण्ड्स अर्को वर्ष हुने फिफा विश्वकपका लागि छनोट भएको छ। लिथुआनियालाई ४-० ले हराएसँगै नेदरल्याण्ड्सले विश्वकपमा स्थान पक्का गरेको हो।अपराजित नेदरल्याण्ड्स अन्तिम खेलअघि पोल्यान्डभन्दा ३ अंक अगाडि थियो। साथै १३ गोलले राम्रो गोल अन्तर बनाएर लगभग विश्वकप निश्चित भइसकेको थियो। टिज्जानी रेजिन्डर्सले १६औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। कोडी गाक्पोले ५८ […]

November 17, 2025

एन्फा प्रेसिडेन्ट लिग – दुबै टोलीको उपाधि जित्ने दाबी

रविन्द्र वाईबा, हेटौंडा एन्फा प्रेसिडेन्ट लिग-२०२५ को उपाधिको छिनोफानो मंगलवार हुँदैछ। हेटौंडाको गौरीटार रंगशालामा हुने फाइनलमा कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी भिड्ने छन्। दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । मकवानपुर गढीमा आज भएको प्रि-म्याच कन्फ्रेन्समा दुबै टोली प्रशिक्षक र कप्तानले उपाधि जित्ने आशा व्यक्त गरे। लालीगुराँसका प्रशिक्षक किरण श्रेष्ठले यसअघि पनि […]

November 17, 2025

काठमाडौं गोर्खाजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले स्तब्ध बनाउँदै काठमाडौं गोर्खाजले सानदार सुरुवात गरेको छ । जितको लागि १ सय ३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो। राम्रो सुरुवात गरेको काठमाडौंका ओपनरद्वय आकाश त्रिपाठी र बेन चार्लसवर्थले पहिलो पावर विना कुनै विकेटको नोक्सानीमा […]

November 17, 2025

जनकपुरद्वारा काठमाडौंलाई सामान्य लक्ष्य प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गोर्खाजले जनकपुर नोल्ट्सलाई १ सय ३१ रनको सामान्य चुनौती दिएको छ। टियु क्रिकेट मैदानमा काठमाडौंका करण केसीले‌ टस जितेर बलिङ गर्ने निर्णय गरेपछि पहिलो ब्याटिङमा आएको जनकपुरले २० ओभरमा ६ बियकेट गुमाएर १ सय ३० रन बनायो। पहिलो पावर प्लेमा जनकपुरले २ विकेट गुमाएर ४० […]

Success

Thank you for your time.