default_image

November 19, 2025

काठमाडौंमाथि सुदूरपश्चिमको रोमान्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सले रोमाञ्चक जितका साथ विजयी सुरुवात गरेको छ। सुदूरले आज काठमाडौं गोर्खाजलाई २९ रनले हरायो । सुदूरको जितमा हर्मित सिंहको प्रदर्शन दमदार रहयो । जितको लागि १ सय ४८ रनको लक्ष्य पछ्याउँदै काठमाडौं १६.५ ओभरमा अल आउट हुँदै १ सय १८ […]

November 19, 2025

सुदूरपश्चिमका हर्मितको विष्फोट ब्याटिङ, काठमाडौंलाई चुनौतीपूर्ण लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा गत संस्करणको फाइनलिष्ट सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई १ सय ४८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ। काठमाडौंले‌ आज सानदार सुरुवात गर्दा हर्मित सिंहको विष्फोटक ब्याटिङमा सुदूर खेलमा फर्कियो।काठमाडौंका कप्तान करण केसीले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि सुदूरले २० ओभरमा १० विकेट गुमाउँदै १ सय ४७ रन बनायो। […]

November 19, 2025

सुदूरपश्चिमका हर्मितको विष्फोट ब्याटिङ, काठमाडौंलाई चुनौतीपूर्ण लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा गत संस्करणको फाइनलिष्ट सुदूरपश्चिम रोयल्सको काठमाडौं गोर्खाजलाई १ सय ४८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ। काठमाडौंले‌ सानदार सुरुवात गर्दा हर्मित सिंहको बिष्फोटक ब्याटिङमा सुदूर खेलमा फर्कियो।काठमाडौंका करण केसीले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि सुदुरले २० ओभरमा १० विकेट गुमाउँदै १ सय ४७ रन बनायो। कप्तान […]

November 19, 2025

काठमाडौंले पहिला बलिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा गत संस्करणको फाइनलिष्ट सुदूरपश्चिम रोयल्सको सामना काठमाडौं गोर्खाजले‌ गर्दैछ। टस जितेर काठमाडौंले बलिङ निर्णय गर्दा सुदूरले ब्याटिङ गर्नेछ। सुदूरपश्चिम राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्र‌ सिंह ऐरीको कप्तानीमा रहेको छ। सुदूर जितका साथ यो पटक सानदार सुरूवात गर्ने दाउमा छ। करण को कप्तानीमा रहरको काठमाडौं भने लगातार दोस्रो जित […]

November 19, 2025

प्रीतिको गोलमा इत्तिहाद हारबाट जोगियो

एजेन्सी – इत्तिहाद प्रीति राईको गोलले हार बाट जोगिएको छ। जोर्डन महिला लिगको सातौँ चरणमा मंगलवार इत्तिहादले न्शामा विरुद्ध १–१ को बराबरी खेलेको छ। दोस्रो हाफ सुरु भएपछि इनास अल–जमाआइनले पाएको पेनाल्टी चुकाउँदा अग्रता लिने मौका गुम्यो। त्यसपछि लगत्तै न्शामाले पेनाल्टीमार्फत अग्रता लियो। तर ६१ औँ मिनेटमा प्रीतिले बराबरी गोल गरिन्। जिना हाजेमले मध्य मैदानबाट […]

November 19, 2025

स्कटल्याण्डले २८ वर्षपछि विश्व कप खेल्ने पक्का

एजेन्सी – स्कटल्याण्डले डेनमार्कलाई रोमाञ्चक खेलमा ४-२ ले हराउँदै १९९८पछि पहिलो पटक विश्वकपमा स्थान पक्का गरेको छ। १० खेलाडीमा सीमित भएको डेनमार्कले प्ले अफबाट विश्व कपका लागि कोशिस गर्नुपर्नेछ। खेलको तेस्रो मिनेटमै स्कट म्याकटमिनेले शानदार ‘ओभरहेड किक’ गोल गर्दै स्कटल्याण्डलाई अग्रता दिलाए। त्यसपछि डेनमार्कले खेलमा दबाब बनायो र एन्डी रोबर्टसनको फाउलपछि रास्मुस ह्वाइलुन्डले पेनाल्टीबाट बराबरी […]

November 19, 2025

टर्कीसँग बराबरीसँगै स्पेन विश्वकपमा छनोट

एजेन्सी – स्पेनले मंगलवार टर्कीसँग २–२ को बराबरी खेले पनि २०२६ फिफा विश्वकपका लागि छनोट भएको छ। स्पेन समूह ‘इ’ मा पहिलो भएर छनोट चरण समाप्त गर्न सफल भयो। स्पेनले ६ मध्ये ५ खेल जितेको र ती सबै खेलमा क्लिन सिट राखेको थियो। खेलको चौथो मिनेटमै दानी ओल्मोले गोल गर्दै स्पेनलाई अग्रता दिएका थिए। तर […]

November 18, 2025

नेपाल मलेसियासँग फेरि पराजित

काठमाडौं (हाम्रो खेलकुद)-एसियन कप छनोटमा आज नेपाल मलेसियासँग १-० ले पराजित भएको छ। नेपाल खेलको अन्तिम मिनेटमा १० खेलाडी्ा समेटिएको थियो। एसियन कपमा पुग्ने संभावना समाप्त भैसकेको नेपाल समूहको शीर्षस्थानमा रहेको मलेसियालाई पहिलो हाफमा गोल रहित बराबरीमा रोक्न सफल भयो। खेलको ५६ औं मिनेटमा मलेसियाले नेपाल विरुद्ध अग्रता बनायो। फैसल हलिमले नेपालका गोल किपर किरण […]

November 18, 2025

विराटनगरको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा विराटनगर किंग्सले सनादार सुरुवात गरेको छ। विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो। विराटनगरको जितमा लोकेश बम र मार्टिन गप्टिलले शतकीय साझेदारी गरे। जितको लागि २ सय २१ रनको लक्ष्य पछ्याएको पोखरा १८ .५ ओभरमा अलआउट हुँदै १ सय ६७ रनमा […]

November 18, 2025

विराटनगरद्वारा पोखरालाई कीर्तिमानी लक्ष्य प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले पोखरा एभेन्जर्सबीलाई २ सय २१ रनको कीर्तीमानी चुनौती दिएको छ। एनपिएलमा कुनै टोलीले बनाएको यो सर्वाधिक योगफल हो। विराटनगरको लागि लोकेश बम र मार्टिन गप्टिलले शतकीय साझेदारी गरे। पोखरले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि विराटनगरले २० ओभरमा ६ विकेट गुमाउँदै एनपिएलकै सर्वाधिक २ […]

Success

Thank you for your time.