January 8, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङलाई चाबहिलको लुम्बिनी एकेडेमीले आफ्नो स्पोर्टस एम्बेसडर नियुक्त गरेको छ । अनिल र एकेडेमीका प्रबन्ध निर्देशक रविन चन्द्र कोइरालाले आज सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता एक वर्षको रहेको अनिलले हाम्रो खेलकुद डटकमलाई जानकारी दिए । एकेडेमीसँग वर्षको ३ लाख रुपैयाँमा सम्झौता भएको अनिलले […]
January 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पाँचौं एकदिवसीय नेत्रहीन विश्वकप क्रिकेटमा आफ्नो पहिलो खेल मंगलबार खेल्दैछ । बलियो टोली पाकिस्तानविरुद्ध नेपालले गुजरानवालामा आफ्नो चुनौती प्रस्तुत गर्नेछ । नेपाल जिन्नाह स्टेडियमा मंगलबार बिहान ९ बजे घरेलु टोलीविरुद्ध उत्रिँदै छ । पाकिस्तान आफ्नो विजयी यात्रालाई निरन्तरता दिने प्रयासमा रहनेछ । तुलनात्मक रुपमा कमजोर नेपाललाई ऐतिहासिक जित निकाल्न सहज भने […]
January 8, 2018
केप टाउन (एजेन्सी) – भारत पहिलो टेष्टमा दक्षिण अफ्रिकासँग ७२ रनले पराजित भएको छ । दोस्रो इनिङ्समा दुई सय ८ रनको लक्ष्य पछ्याएको भारत १ सय ३५ रनमै अलआउट हुन पुग्यो । घरेलु टोली दक्षिण अफ्रिकाका बलर भर्नोन फिलान्डरले जादुयी बलिङ गरेपछि खेल भारतबाट गुमेको हो । उनले एक्लैले दोस्रो इनिङ्समा भारतका ६ विकेट हात […]
January 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ढोरपाटन महिला डबल लिग भलिबलको १३ औं संस्करणको सह–प्रायोजक युएम आईएमइ अटो मोटिभ्सले प्रतियोगिता आयोजक ढोरपाटन स्पोर्टस क्लबलाई पाँच स्कुटरको साँचो हस्तान्तरण गरेको छ । राजधानीमा सोमबार एक कार्यक्रमको आयोजना गर्दै सह–प्रायोजक युएम आईएमइ अटो मोटिभ्स प्रालिले आयोजक ढोरपाटन स्पोर्टस् क्लबलाई पाँच थान स्कुटरको साँचो हस्तान्तरण गरेको हो । युएमका डिभिजन […]
January 8, 2018
धनगढी (हाम्रो खेलकुद) – करिब १४ महिनापछि घरेलु फुटबलमा पुनरागमन गरेको रुस्लान थ्री स्टार क्लब धनगढीमा जारी ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप’ मा रमपम झापा ११ लाई ३-१ ले हराउँदै प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको छ । थ्री स्टारको जितमा बुद्ध चेम्जोङ्गले दुइ तथा अजिया मार्टिन्सले १ गोल गरे भने कर्ण लिम्भुको गोल झापालाई पर्याप्त भएन । तस्विर : विवेक सुवेदी / हाम्रो खेलकुद […]
January 8, 2018
दिपेन्द्र पोखरेल काठमाडौं – पछिल्ला दुई वटा ट्रान्सफर विन्डोको चर्चाको शिखरमा रहेका ब्राजिलियन फिलिपे कौटिन्हो अन्ततः स्पेनिस महारथी बार्सिलोना पुगेका छन् । १ सय ४२ मिलियन पाउण्डमा इङ्लिस ट्रान्सफरको कीर्तिमानी रकममा लिभरपुलले बार्सिलोनालाई आफ्नो स्टार खेलाडी बेच्न बाध्य भएको छ । इन्टर मिलानबाट सन् २०१३ मा प्रिमियर लिग क्लब लिभरपुलसँग आबद्ध कौटिन्हो त्यसयता समर्थकहरुको प्रिय […]
January 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजनको सफल र चर्चित क्लब रुस्लान थ्री स्टार क्लबले करिब १४ महिनापछि घरेलु फुटबलमा पुनरागमन गर्दैछ । पुनरागमनको पहिलो खेलमा थ्री स्टारले मोफसलको सफल टोली झापा–११ सँग धनगढीमा जारी ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप’ मा प्रतिस्पर्धा गर्दैछ । खप्तड गोल्ड कपको लागि थ्री स्टार गत बिहिबार नै धनगढी प्रस्थान […]
January 8, 2018
बार्सिलोना (एजेन्सी) – गए राति स्पेनिश ला लिगामा अग्रस्थानमा रहेको बार्सिलोना लेभान्टेसँग ३-० ले विजयी भएको छ । बार्सिलोनाको जितमा लियोनल मेस्सी, लुइस स्वारेज र पौलिन्होले गोल गरे । खेलको १२ औं मिनेटमा मेस्सीले गोल गर्दै घरेलु टोलीलाई खेलमा अग्रता दिलाए । त्यस्तै पहिलो हाफको ३८ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै टोलीको अग्रता दोब्बर […]
January 8, 2018
नटिङह्याम (एजेन्सी) – गए राति इङ्ग्लिस एफए कपमा १३ पटकको विजेता आर्सनल नटिङह्याम फरेस्टसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । आर्सनल नटिङह्यामसँग ४-२ ले पराजित हुन पुगेको हो । घरेलु टोलीका एरिक लिचाजले पहिलो हाफमा दुई गोल गरे भने आर्सनलका पर मर्टिस्याकरले एक गोल गर्दै स्कोर २-१ भएको थियो । दोस्रो हाफमा नटिङह्यामले दुई पेनाल्टी […]
January 7, 2018
म्याड्रिड (एजेन्सी)– बलोन डि’ओर विजेता क्रिस्टियानो रोनाल्डोसँग सम्झौतामा नयाँ सुधारका विषयमा ला लिगा महारथी रियल म्याड्रिड अझै निश्चित हुन सकेको छैन । गत वर्षको जनवरीदेखि नै रोनाल्डो भने क्लबसँगको सम्झौतामा सुधार चाहि रहेका छन् । स्पेनिस पत्रिका मार्साका अनुसार सन् २०१७ मा थ्रुपै व्यक्तिगत अवार्ड जितेसँगै रोनाल्डो विश्वको सबैभन्दा बढी पारिश्रमिक पाउने खेलाडी बन्न चाहन्थे […]