January 7, 2018
तनहुँ(हाम्रो खेलकुद)– तनहँ जिल्ला फुटबल संघ अध्यक्ष रत्नकुमार श्रेष्ठसहित १३ सदस्यीय कार्यसमिति आज निर्विरोध चयन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य समेत रहेको श्रेष्ठ लगातार पाँचौं पटक अध्यक्षमा निर्विरोध चयन भएका थिए । एन्फाका सहायक महासचिव गणेश भट्टराई केन्द्रिय प्रतिनिधि रहेको साधारण सभाले चार वर्षे कार्यसमितिको उपाध्यक्ष मोहनकुमार श्रेष्ठ, बसन […]
January 7, 2018
काठमाडौं (हाम्रो खेलकुद)– दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब १६ औं महिला राष्ट्रिय लिग फुटबलको सुपर लिगमा सहज जित निकालेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको सुपर लिगको पहिलो खेलमा आर्मीले अर्को विभागिय टोली नेपाल पुलिस क्लबमाथि ४–१ को सहज जित निकाल्यो । एपीएफले सुदूरपश्चिममाथि ९–० को फराकलो […]
January 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – राखेप च्याम्पियनसिप अन्तर्गतको ३९ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगितालाई विश्वमा नै सर्वाधिक विक्री हुने चाईनिज ब्राण्डको हुवाई मोवाईलले साथ दिने भएको छ । प्रायोजन सम्वन्धी सम्झौता पत्रमा हुवाईका जोयस झु (झु जियोङ), नेपालका लागि हुवाईका आधिकारिक विक्रेता कल मोविलिटीका कार्यकारी निर्देशक पुलकित भिमसरिया र अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्यले […]
January 7, 2018
धनगढी (हाम्रो खेलकुद) – सिएमजी क्लब संकटा धनगढीमा जारी दोस्रो ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता’को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत धनगढी रंगशालामा आइतबार भएको प्रतिस्पार्धात्मक खेलमा धरान फुटबल क्लबलाई सडनडेथमा ५–४ ले पराजित गर्दै संकटा अन्तिम आठमा पुग्न सफल भएको हो । खेलको निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछी खेलको […]
January 7, 2018
लिभरपुल (एजेन्सी) – प्रिमियर लिग क्लब लेस्टर सिटीका स्टार विङर रियाद मारेज लिभरपुल जाने सम्भावना बढेको छ । लिभरपुलका फिलिप कौटिन्हो बार्सिलोना जाने पक्का भएपछि क्लबले मारेजलाई विकल्पको रुपमा हेरेको छ । अल्जेरियाका मारेजले दुई सिजन अघि लेस्टरलाई प्रिमियर लिग उपाधि जिताउन ठूलो भुमिका खेलेका थिए । यस सिजन पनि मारेज राम्रो लयमा छन् । […]
January 7, 2018
पेरिस (एजेन्सी)– युरोपियन फुटबलमा यो सिजन धेरै अविश्वसनिय प्रदर्शन भएका छन् । कतिपयले फुटबलका यी तथ्याङ्कलाई अनुमान समेत गरेका थिएनन् । सिजनको मध्यतिर आइपुग्दा केहि क्लबमा उत्कृष्ट साझेदारी देखिएको छ । खास गरि अग्रपंक्तिमा तीन जना खेलाडि रहेको टोली झनै सफल देखिएका छन् । यहाँ युरोपियन लिगका शीर्ष ५ साझेदारी यस्तो छ : १. काभानी, […]
January 7, 2018
दिपक बोहोरा इटहरी – मोफसलमा सर्वाधिक पुरस्का राशीको गोल्ड कप आयोजनामा प्रतिस्पर्धा नै चलेको छ । विभिन्न शहरमा एकपछि अर्को प्रतियोगिता आयोजना भइरहेका गोल्ड कपमा पछिल्लो पटक मदन भण्डारी स्मृति इटहरी गोल्ड कप फुटबल प्रतियोगिता सर्वाधिक पुरस्कार राशीको रुपमा रहेको छ । मोफसलका अधिकांश प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ पाउने सामान्य जस्तै भइसकेका छन् । […]
January 7, 2018
म्यानचेस्टर (एजेन्सी) – गए राति इङ्ग्लिस एफए कपमा म्यानचेस्टर सिटीले बर्नलीलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ । सिटीको जितमा सर्जियो अगुएरोले २ गोल गरे । खेल सिटीको पकडमा रहे पनि खेलको २५ औं मिनेटमा बर्नलीका एस्लि बार्न्सले गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाए । पहिलो हाफ बर्नलीको पक्षमा १-० रहेको अवस्थामा दोस्रो हाफमा सिटीले […]
January 6, 2018
बार्सिलोना (एजेन्सी) – प्रिमियर लिग क्लब लिभरपुलका स्टार खेलाडि फिलिप कौटिन्होलाई बार्सिलोनाले १ सय ६० मिलियन पाउन्डमा भित्राउने पक्का भएको छ । गत सिजनदेखि नै चर्चामा रहेको कौटिन्होको ट्रान्सफर भोलिसम्म आधिकारिक रुपमै पक्का हुने छ । कौटिन्हो शनिबार राति नै सम्झौता पक्का गर्न बार्सिलोना जाँदै छन् । कौटिन्होले यस अघि एभर्टनसँगको एफए कप खेलबाट आफ्नो […]
January 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ‘समानताका लागी बुलन्द आवाज’ भन्ने नाराका साथ चैतमा सगरमाथा आरोहण गर्ने तयारीमा रहेको प्रथम महिला पत्रकार आरोहण २०१८ टालीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिएका छन् । बाालुवाटार स्थित प्रधानमन्त्री निवासमा शनिबार भएको भेटघाटमा प्रधान मन्त्री देउवाले उक्त टोलीको अभियानका लागी आवश्यक सगरमाथा आरोहण दस्तुर, मन्त्री परिषद्बाट यथासक्दो आर्थिक सहयोग लगायतका सहयोग […]