default_image

October 27, 2016

झापाले सिक्किमको गभर्नर्स गोल्डकप फाइनलमा मोहमडनको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– झापा ११ ले आज भारतको सिक्किमा जारी ३६ औं अल इन्डिया गभर्नस गोल्ड कप फुटबल प्रतियोगिता फाइनलमा आज मोहमडन स्पोटिङ क्लबको सामना गर्दैैछ । सिक्किमको गान्तोकस्थित पाल्जोर रंगशालाको एस्ट्रो टर्फमा दिउँसो १ः३० बजे फाइनल सुरु हुने बताइएको छ । झापा गभर्नर्स गोल्डकपको पहिलो सहभागितामा नै फाइनल पुग्न सफल भएको हो । मोहमडन […]

October 27, 2016

सिटीविरुद्ध म्यान्चेस्टर डर्बीमा युनाईटेडको जित

इङ्ल्याण्ड (एजेन्सी)- गए राती भएको ईंग्लिश फूटबल लिग कप अन्तर्गतको खेलहरुमा म्यान्चेस्टर युनाईटेड, वेस्ट ह्याम र साउथह्याम्पटनले जित हात परेका छन् ।  हिजो भएको खेलमा म्यान्चेस्टर युनाईटेडले आफ्नो छिमेकी म्यान्चेस्टर सिटीलाई १-०ले पराजित गर्‍यो । यो नतिजा पश्चात सिटीका प्रशिक्षक पेप गार्डियला आफ्नो जिवनमा पहिलो पल्ट लगातर ६ खेल सम्म जित हात पर्न सकेकन । खेलको […]

Keshav Bista

October 27, 2016

 सातौं राष्ट्रिय खेलकुद तेस्रो पटक स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता तेस्रो पटक स्थगित हुने भएको छ । आउँदो मंसिर ८ गतेदेखि विराटनगरसहित पूर्वका विभिन्न शहरमा गर्ने भनिएको सातौं राष्ट्रिय प्रतियोगिता यसअघि गत बर्ष मंसिर र फागुनमा स्थगित गरिएको थियो । सरकारले उपब्ध गराएको बजेट आर्थिक निर्देशिका पारित नहुँदासम्म निकासा नहुने कारण देखाउँदै प्रतियोगिता स्थगित भएको राष्ट्रिय खेलकुद […]

October 26, 2016

न्युजिल्यान्डले भारतलाई १९ रनले हराएपछि श्रृखंलामा २–२ को बराबरी, अन्तिम खेल निर्णायक हुने

राची, भारत (एजेन्सी) – न्युजिल्यान्डले चौथो एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा बुधबार भारतलाई १९ रनले हराएको छ । जेसिएम अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा २ सय ६१ रनको लक्ष्य पछ्याएको भारतले ४८.४ ओभरमा सबै विकेट गुमाएर २ सय ४१ मात्र बनाउन सक्यो । यो नतिजासँगै ५ एक दिवसिय श्रृखंलामा २–२ को बराबरी भएको छ । १ विकेटको क्षेतिमा ९८ […]

October 26, 2016

संकटा विकास रनिङ सिल्डको सेमिफाइनलमा, झापा बाहिरियो

चितवन (हाम्रो खेलकुद)- टाइब्रेकरमा विजयी हुँदै सिएमजी क्लब संकटा विकास रनिङ सिल्डको सेमिफाइनलमा पुगेको छ । झापा ११ सँग २–२ को बराबरीपछि संकटाले टाइब्रेकरमा ३–१ ले बाजी मारेको थियो । फाइनल प्रवेशका लागि अब संकटाले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीको सामना गर्नेछ । ३१ औं मिनेटमा संकटाका भिक्टर अमोबिले गरेका थिए । लगत्तै अर्को मिनटेमा असिमजंग […]

October 26, 2016

रजनीका लागि रुसनको ५ गोल, हाइवे र बिजी ब्रदर्शले बराबरी खेले

काठमाडौं (हाम्रो खेलकुद) – रजनी फुटसलले सफलता प्राप्त गरेको दिन बुधबार रेडबुल फुटसल लिगमा हाइवे र बिजी ब्रदर्श फुटसलले बराबरी खेलेका छन् । हाइवे फुटसलले होम ग्राउन्डमा बीजी ब्रदर्शसंग २–२ गोल खेलेको थियो । हाइवेका लागि विज्ञान कटवाल र रमेश घिसिङले समान १ गोल गरे । बिजीका सुमन गुरुङ र आकाश लामाले १/१ गोल गरे […]

October 26, 2016

सेपाकताक्रोमा टोली दुई कांस्य पदक जितेर फर्कियो

 काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा खासै विकास हुन नसकेको सेपाकताक्रोले अन्र्तर्राष्ट्रिय प्रतियोगितामा भने सफलता प्राप्त गरेको छ । थाइल्यान्डको बैंककमा भएको ३१ औं किङ्स कप सेपाकताक्रो विश्व च्याम्पियनसिपमा नेपाली टोली दुई पदक जितेर फर्केको छ । नेपाल सेपाकताक्रो संघले कार्यक्रम सार्वजनिक गर्ने क्रममा बुधबार पत्रकार सम्मेलनमार्फत संघका अध्यक्ष नेत्रप्रसाद लिम्बूले नेपालले दुई कांस्य पदक जितेको […]

October 26, 2016

राखेप कर्मचारी संघले पूर्व सहकर्मीलाई सम्मान

 काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले राखेपका अवकाश प्राप्त पूर्व कर्मचारीहरुलाई बुधबार सम्मान गरेको छ । २०६१ सालदेखि २०७३ सालसम्मको अवधिमा अवकाश पाएका प्राविधिक र प्रशासन तर्फका विभिन्न तहका ५० कर्मचारीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा रमेशराज जोशी, विश्वप्रकाश थापा, कमल प्रधान, प्रचण्डबहादुर सिंह, रमेशनाथ खनाल, शम्भुकुमार विष्ट, मुकुन्दलाल नकर्मी, […]

badminton

October 26, 2016

विद्यालयबाट ब्याटमिटन खेलाडी उत्पादन गरीने

दिपक बोहोरा  (पाँचथर) विद्यालय ब्याडमिन्टनका खेलाडी उत्पादनको गर्ने गरी पाँचथरमा कार्यकम सुरु गरीएको छ । सानो उमेर देखिनै सिपयुक्त दक्ष खेलाडी उत्पादन गर्ने गरि योजना अघि बढाइएको छ । विद्यालयका शिक्षकहरुलाई तालिम दिए खेलाडी उत्पादन गर्ने कार्यक्रम अघि सारीएको छ । सदरमुकाम फिदिममा पाँचथर र ताप्लेजुङ दश विद्यालयका शिक्षकलाई व्याडमिन्टन सम्बन्धि तालिम दिइएको छ । […]

Kohli sad

October 26, 2016

कोह्लिले डि भिलियर्सको किर्तिमान तोडे , सचिनको सकेनन

न्युजिल्याण्ड बिरुद्ध ४५ रनमा आउट हुँदा भारतिय ब्याट्स्म्यान विराट कोह्लिले डि भिलियर्सको रेकर्ड तोडेका छन । १६७औ इनिङ्स खेल्दै गर्दा उनले आज ४५  रन प्रहार गरेपछी  कोह्लिले ७५०५  रन पुरा गरे । १६७ इनिङ्समा ७५०० रन जोड्दा उनले डि भिलियर्सको रेकर्ड तोडेका हुन  । १७४ इनिङ्समा ७५०० रन जोड्दै भिलियर्स उक्त लक्ष्य पुग्ने सबैभन्दा छिटो खेलाडी थिए । […]

Success

Thank you for your time.