October 26, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीकी फुलमाया क्यापप्छाकी र सप्तरीका सुटिङका राष्ट्रिय च्याम्पियन बनेका छन् । राष्ट्रिय खुला सुटिङ प्रतियोगितामा बुधबार असिम यादव १० मिटर एयर राइफलमा स्वर्ण पदक जिते । फुलमायाले पनि व्यक्तिगत स्पर्धाको १० मिटर एयर राइफल पहिलो स्थान प्राप्त गरेकी हुन् । सातदोबाटोस्थित सुटिङ रेन्जमा असिमले २ सय पूर्णाङ्कको फाइनलमा सर्वाधिक १ […]
October 26, 2016
दिपक बोहोरा (पाँचथर) पाँचथर तरुण दलको आयोजनामा भइरहेको तरुण नकआउट जिल्ला स्तरीय फुटवल प्रतियोगिताको उपाधी फिदिम १ जितेको छ । वुधवार भएको अत्यान्त प्रतिस्पर्धात्मक खेलमा कडा प्रतिद्वन्दि आङसराङलाई झिनो अन्तरले हराउँदै उपाधि कब्जा गरेको हो । १–० अन्तरको जित फिदिमले निकालेको हो । इन्जुरी समयमा फिदिमले गरेको गोल जितका लागि पर्याप्त बन्यो । फिदिमका नरेश […]
October 26, 2016
दिपक बोहोरा (पाँचथर) फिदिममा जारी तरुण नकआउट जिल्ला स्तरीय फुटवल प्रतियोगिताको फाइनल फिदिम १ र आङसराङ बिच आज हुने भएको छ । मङगलबार सदरमुकाम फिदिममा भएको सेमिफाइनलको खेलहरु जित्दै दुबै टोली फाइनल प्रबेश गरेको हुन । फिदिमले याङनाम ४–१ को गोल अन्तरले जित निकाल्दै फाइनल प्रेबेश गरेको हो । पहिलो हाफमा फिदिमले २ गोल गरेको […]
October 26, 2016
भारत र न्युजिल्याण्ड बिचको चौथो एक दिवशिय खेलमा धेरैको नजर भारतका ब्याट्स्म्यान विराट कोह्लिमाथी हुनेछ । तेसो खेलमा १५४ रनमा अविजित रहेका कोह्लिले आफ्नु टोलिलाई जित मात्र दिलाएनन्, उनले सचिन तेन्दुलकरको रेकर्ड्सङ बराबरी पनि गरे । भारतले जितको लक्ष्य पक्छ्याउदा कोह्लिले प्राहार गरेको शतक चेजमा उनको १४औ शतक थियो, जुन तेन्दुलकरसङ बराबर हो । आज […]
October 26, 2016
इङ्लिश फुटबल लिगमा टोटेन्ह्याम माथी २-१ को जित दर्ता गर्दै लिभरपुल प्रतियोगिताको क्वाटर फाइनल प्रवेश गरेको छ भने टोटेन्ह्यामको यत्रा टुङिएको छ । प्रीमियर लिगका दुइ प्रतिस्पर्धी बिच भएको खेलमा ड्यानियल स्टुरेजको दुबै हाल्फको एक एक गोलले लिभरपुललाई अन्तिम ८ मा स्थान दिलाएको हो । एन्फिल्डमा भएको खेलमा पहिलो हाल्फमा ९ मिनेटमा गोल गर्दै स्टुरेजले […]
October 26, 2016
काटालन सुपरकपमा बार्सिलोनालाई १-० ले हराउदै इस्प्यानोलले उपाधी जित्न सफल भएको छ । दुइ काटालान क्लब बिच हुने वार्षिक सुपरकप को यो दोस्रो संस्करण हो । पहिलो संकरणमा बार्सिलोनाले इस्प्यानोलाई पेनाल्टिमा हराउदै उपाधि जितेको थियो । मेस्सि, स्वारेज र नेमार गरी , पहिलो टिमको १० खेलाडिलाई बिश्राम दिएको बार्सिलोनाले ज्यादातर आफ्नो रिजर्भका खेलाडिहरुलाई खेल अवसर दिएको […]
October 26, 2016
चितवन (हाम्रो खेलकुद)– नेपाल आर्मी क्लब चितवनमा जारी विकास रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । क्याम्पाचौरमा मंगलबार आर्मीले अर्को ए डिभिजन हिमालयन शेर्पालाई २–१ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । ११ औं मिनेटमा टेकबहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । टंक बस्नतेको पासमा टेकबहादुरले सुन्दर गोल गरेका । […]
October 25, 2016
काठमाडौं (हाम्रो खेलकुद)– ह्वाइ हर्ष फुटसलले मंगलबार रेडबुल फुटसल लिग अन्तर्गत समूह एमा सफलता हासिल गर्दा बीमा शंखमुल र हरिसिद्धि फुटसलले बराबरी खेलेका छन् । ढुकु फुटसल महाराजगञ्जको होमा ह्वाइट हर्स ३–२ को जित निकालेको हो । ह्वाइट हर्सका लागि मनोज प्रजापति, नितेश महर्जन र रितेश लामाले गोल गरे । ढुकुका लागि दुवै गोल अविल […]
October 25, 2016
एजेन्सी (फ्रान्स) फ्रान्स फुटबलले सोमबार ब्यालन डे’ओर अवार्डको लागी प्रतिस्पर्धा गर्ने ३० जना खेलाडीको सुचि सार्वजनिक गरेको छ । जसमद्धे क्रिष्टियानो रोनाल्डो र लियोनल मेसी दुबै परेपछि विश्व वर्ष खेलाडी उपाधिका लागि पुनः दुईको प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै लेस्टर सिटिलाई उपाधी जिताउन महत्वपुर्ण भूमिका निर्वाह गरेका जेमी भार्डी सुचिमा एकमात्र इङ्लिश खेलाडी हुन […]
October 25, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघले तेक्वान्दोको सर्वोच्च निकाय विश्व तेक्वान्दो महासंघ (डब्लुटीएफ) का अध्यक्ष डा. चोङवन चो मंगलबार सम्मानित भएका छन् । पाँचदिने नेपाल भ्रमणमा रहेका चोलाई तेक्वान्दो खेलको विकास र विस्तारमा पु¥याएको योगदानको कदर गर्दै संघले चोलाई सम्मान गरेको जनाएको छ । चोलाई युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीइपाली, सिचाईं मन्त्री दीपक […]