default_image

October 28, 2016

असिमको निर्णायक गोलमा संकटाको फाइनल यात्रा, उपाधिका लागि आर्मीसँग भिड्ने

चितवन (हाम्रो खेलकुद) – सिएमजी क्लब संकटा विकास सिल्ड रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । सहिद स्मारक ए डिभिजन लिग डर्बीमा घरेलु फुटबलको चर्चित क्लबमध्येको एक लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीलाई शुक्रबार २–१ ले हराउँदै संकटा फाइनल पुगको हो । संकटाले आइतबार हुने फाइनलमा अर्को ए डिभिजन टोलीले विभागिय टोली नेपाल आर्मीको सामना […]

October 28, 2016

राजुका दाजुभाईको गोलमा आर्मी फाइनलमा

चितवन (हाम्रो खेलकुद) – दाजुभाई गोल गरेको खेलमा नेपाल आर्मी चितवनमा जारी विकास रनिङ शिल्ड फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । राजु तामाङ र उनका भाई सन्तोषले गोल गरेपछि आर्मी मोरङ फुटबल क्लबलाई २–० ले हराउँदै उपाधि नजिक पुगेको हो । ६६ औं मिनेटमा सन्तोषको गोलबाट अग्रता लिएको आर्मीका लागि राजुले त्यसको एक मिनेट पछि […]

neymar-and-messi

October 28, 2016

मेस्सिको कारण नेमार बार्सिलोनामा खेल्दै

एजेन्सी (ब्राजिल) बार्सिलोना आएपछी लियोनल मेस्सी सङ राम्रो साझेदारी बनाउन सफल ब्राजिलियन स्टार नेमार मेस्सिको काराण बार्सिलोना आएको उनको पिताले जनाएका छन । २०१३ देखी बार्सिलोनासङ आबद्ध भएका नेमारको खेलमा मेस्सिले प्रेरणादायक भूमिका निर्वाह गरेको कुरा उनको पिताले बताए । “हामी सबैलाई मेस्सि को हुन र कस्ता खेलाडी हुन भेन्ने थाहा छ । मेस्सी मेरो […]

ronaldo-and-messi

October 28, 2016

रोनाल्डो – “मेस्सि र म बिच दुश्मनी छैन”

कोच म्यागजिन (स्पेन) रियल म्याड्रीड फर्वर्ड क्रीस्टियानो रोनाल्डोले  कोच म्यागजिन सङ बोल्दै अफु र मेस्सि बिच कुनै दुश्मनी नभएर एक अर्का बिच सम्मानको भावना रहेको बताएका छन । मेस्सि र रोनाल्डो संसारका दुइ उत्कृष्ट खेलाडी हुन र उनिहरु बिच जहिले तुलना गरिने भएकोले गर्दा उनिहरु बिच प्रतिद्वन्द्वीको भावना भएको हुनसक्ने अनुमान लगाइएपनी रोनाल्डोले अफुहरु बिच […]

October 27, 2016

प्रथम घुर्बिसे पञ्चमी गोल्डकपमा न्युस्टार ठिंगेपुर र पौवा भञ्जाङ भिड्ने

दिपक बोहोरा (पाँचथर) पाँचथरको फाक्तेप गा.बि.समा नवनिर्मित फुटबल मैदानको उद्घाटनको अवसर पारे कार्तीक २ गते बाट सञ्चालन भइरहेको प्रथम घुर्विसे पञ्चमि गोल्ड कपको सेमीफाइलनका खेलहरु सकिएका छन । नाम्तोक युबा क्लब फाक्तेपको आयोजनामा भइरहेको प्रथम घुर्बिसे पञ्चमी गोल्डकप अन्र्तगत बिहिबार सेमिफाइनलका खेलहरु सकिएका हुन । आज भएको प्रथम सेमिफाइनलमा न्यु स्टार फुटबल क्लब ठिंगेपुर इलाम […]

red bull

October 27, 2016

रेडबुल राष्ट्रिय फुटसल लिगमा बानेश्वरको जित

काठमाडौं (हाम्रो खेलकुद) रेडबुल राष्ट्रिय फुटसल लिगमा बिहीबार बानेश्वर रिक्रियसन फुटसल सेन्टर विजयी भएको छ । अर्को खेलमा कीर्तिपुर र कुमारी फुटसलले बराबरी खेलेका छन् । बानेश्वर रिक्रियसन सेन्टरले होम ग्राउन्डमा अवे टोली इम्पेरियल फुटसललाई ७–४ गोलले हरायो । बानेश्वरका लागि सञ्जय श्रेष्ठले ह्याट्रिक गरे । त्यस्तै दिपु लामाले २ र मानसाजन राजभण्डारी र कफ्र्यु […]

October 27, 2016

झापा गभर्नर्स गोल्डकपको फाइनलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय लिग टोली झापा ११ भारतको सिक्किमा गभर्नर्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पराजित भएको छ । गान्तोकस्थित पाल्जोर रंगशालामा बिहीबार भएको फाइनलमा झापा मोहमडन स्पोर्टिङ क्लबसँग १–० ले पराजित भएको थियो । १६ औं मिनेटमा मनवीर सिंहले गरेको गोल खेलको निर्णाय बनेको थियो । पहिलो हाफमै बराबरी गोल गर्ने मौका […]

Anjan Nepal

October 27, 2016

राष्ट्रिय टोलिले नेपालमा मैत्रीपूर्ण फुटबल खेल्ने

नेपाल जापान द्वैत्य सम्बन्ध स्थापना भएको ६० बर्षको अवसर पार्दै नेपाल राष्ट्रिय फुटबल टोलिले जापानको ज-लिग तथा पुर्व राष्ट्रिय खेलाडी को टोली सङ च्यारिटी फुटबल खेल्ने भएको छ । मलेशियामा हुने सोलिडारिटी कप पछी हुने खेल १९ नोवेम्बरमा नेपालमा हुनेछ । जापानी टोलिबाट पुर्व राष्ट्रिय खेलाडी टोडा काजुयुकिले पनि खेल्नेछन । जापान फुटबल टोलिबाट २० खेल खेलेका […]

Football

October 27, 2016

फुटबलमय बन्दै गाँउहरु

दिपक बोहोरा( पाँचथर) बर्षातको समय सकिएर मैषम सफा बने संगै पाँचथरका गाँउ गाँउ फुटबल प्रतियोतिाहरुमा व्यस्त हुन थालेका छन । बर्खामा पानीले हीलामे बनेका फुटबल मैदानहरु सुक्न नपाउदै गाँउ गाँउ मा एक पछि अर्का प्रतियोगीताहरु सञ्चालन भइरहेका छन । हिउदको समयमा गाँउ गाँउमा लाग्ने मेला बजारहरुको मुख्य आर्कषण नै फुटबल प्रतियोतिा हुन थालेको छ । […]

Nacho real Madrid

October 27, 2016

रोनाल्डो र बेल बिनाको मड्रीडको जितमा ७ गोल

स्पेनको तेस्रो डिभिजनको क्लब लेयोनेसा बिरुद्द रोनाल्डो , बेल र बेन्जेमा तिनै खेलाडिलाई बिश्राम दिदा पनि रियल मड्रीडले कोपा डेल रे मा ७-१ को जित दर्ता गरेको छ । रियललाई खेलमा अग्रता लिन पहिलो ६ मिनेट काफी रह्यो । टोनी क्रुसको फ्री किक जिआनी जुवेर्लूनलाई ठोक्केर गोल हुँदा आत्मघाती गोलको रुपमा रियलले अग्रता लियो । […]

Success

Thank you for your time.