default_image

India

October 29, 2016

निर्णायक खेलमा न्युजिल्याण्डको लज्जास्पद हार , भारतको उत्कृस्ट बलिङ

पाँच एक दिवशिय श्रृंखलामा न्युजिल्यान्ड बिरुद्ध १९० रनको जित हासिल गर्दै भारतले श्रृंखलामाथी कबजा जमाएको छ । टस जितेर ब्याटिङ गरेको भारतले पहिलो इनिङमा ६ विकेट गुमाउदै २६९ रन बनाएको थियो । जवाफमा न्युजिल्याण्ड ७९ रनमा सबै विकेट गुमाउदै समिटिएको थियो । भारतको लागी रोहित शर्माले ७० रन जोडे भने पहिलो विकेटमा आएका कोह्लिले ६५ […]

roandlo-zidane

October 29, 2016

जिदान – “ब्यालोन डि’ओरको लागी रोनाल्डो सबैभन्दा योग्य “

एजेन्सी (स्पेन) रियल मड्रीडको प्रशिक्षक जिदानको अनुसार बर्षको उत्कृस्ट खेलाडिको हकमा फ्रान्स फुटबलाले प्रदान गर्ने अवार्ड्मा यो पाली स्पष्ट रुपमा रोनाल्डो योग्य रहेको बताएका छन । यो सिजनमा सुस्त सुरुवात गरेपनी अघिल्लो सिजन ५१ गोल गर्दै रियम मड्रीडसङ च्याम्पियन्स लिग र पोर्चुगलसङ युरो कप जित्न सफल रोनाल्डो स्पस्टसङ जितको हकदार रखेको कुरा १९९८ का ब्यानोल […]

messi-suarez

October 29, 2016

मड्रीडलाई पछ्याउदै बार्सिलोना ग्रानाडासङ भिड्ने

एजेन्सी (स्पेन) नेपाली समय : राती १२:३० बजे ला लिगामा २ अंकले शिर्ष स्थानमा रहेको रियल मड्रीड भन्दा तल बसेको बार्सिलोना ग्रानाडलाई घरेलु मैदानमा निम्त्याउदा ३ अंक बटुल्ने प्रयासमा रहनेछ । लिगको अघिल्लो ३ खेलमा तीन नै जित्न सफल बार्सिलोना भ्यालेन्सियासङ अन्तिम मिनेटमा २-२को बराबरिमा रहादा पेनाल्टी पाउदै भाग्यशाली साबित भएको थियो । अघिल्लो खेलमा […]

Real Madrid CF v Elche CF - La Liga

October 29, 2016

लयमा रहेको मड्रीड अलाभेसको सामना गर्दै

एजेन्सी (स्पेन) खेल हुने नेपाली समय  : राती ८ बजे अघिल्लो ४ खेलमा २० गोल गर्दै राम्रो लयमा रहेको रियल मड्रीड आज डिपोर्टिभो अलाभेसको सामना गर्दै छ । बेल , रोनाल्डो र बेन्जेमा सबैलाई बिश्राम दिइएको कोपा डेल रेको खेलमा ७-१ को जित दर्ता गर्न सफल मड्रीड ला लिगामा फर्किदा आफ्नु तिन वटै फर्वाडलाई प्रयोग गर्नेछ […]

final

October 29, 2016

भारत र न्युजिल्याण्ड निर्णायक खेल खेल्दै

एजेन्सी (भारत) पाँच एक दिवशिय श्रृंखलामा २-२ को समान बराबरी भएपछी भरात र न्युजिल्याण्ड आज निर्णायक खेल खेल्दै छन । बिसाकापटनममा हुने खेलमा हित्दै न्युजिल्याण्ड इतिहास रच्ने दाउमा हुन्छ । न्युजिल्याण्डले यस अघी भारतमा कहिले एक दिवशिय सिरिज जित्न सकेको छन । धर्मशालामा भएको पहिलो खेलमा भारतले १०१ बल बाकी छँदै ६ विकेटकको जित हात […]

October 29, 2016

सोलीडारिटी कप: नेपाललाई चोटको समस्या

काठमाडौँ (हाम्री खेलकुद) – आगामी कार्तिक १७ गतेबाट मलेसियाको कुचिङमा सुरु हुन लागेको एएफसी सोलिडारीटि कपमा सहभागि हुन लागेको नेपाली टोलीलाई चोटको समस्या परेको छ। ३० खेलाडी सम्मिलित प्रारम्भिक छनोटबाटनै प्रकाश बुढिथोकि र विकास तामाङ चोटका कारण बाहिरिएका थिए। यसबाहेक मिडफिल्डर विशाल राई र भरत खवासले पनि भर्खरै मात्र चोटबाट पुनरागमन गरेका हुन्। खवास राष्ट्रिय […]

naikap

October 29, 2016

स्वप्नबाग वेस्टर्न युनाइटेडलाई नैकाप गोल्डकपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) –स्वप्नबाग वेस्टर्न युनाइटेडले नैकाप गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । चन्द्रागिरी नगरपालिका २५ स्थित नैकाप मैदानमा भएको फाइनलमा स्वप्नबागले स्थानिय दीपशिखा युवा समूहलाई २–० ले हराउँदै उपाधि जितेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफमा सुवास घलानले दुवै गोल गरेपछि स्वप्नबाग उपाधि जित्न सफल भएको हो […]

cricketers-usa

October 28, 2016

कप्तान पारससहित ८ राष्ट्रिय खेलाडीले अमेरिकामा क्रिकेट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पारस खड्कासहित ८ राष्ट्रिय खेलाडीले अमेरिकाको टेक्ससमा दस दिनपछि सुरु हुने टु एक्स क्रिकेट युएसए कपमा खेल्ने भएका छन् । पारससहित उपकप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रग्मी, शदर भेषावकर, पृथु बास्कोटा, सुवास खकुरेल, सोमपाल कामी र युवा खेलाडी सिद्धान्त लोहनीले नोभेम्बर ९ देखि १३ सम्म आयोजना हुने टु एक्स […]

October 28, 2016

कप्तान पारससँग अमेरिकामा बस्ने नेपालीको अन्तरक्रिया

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिकामा भ्रमणमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोली कप्तान पारस खड्का, अर्का सफल खेलाडी बसन्त रेग्मी र युवा खेलाडी सिद्धान्त लोहनीको सहभागितामा न्यूयोर्कको ज्याक्सन हाइटमा गएराती रात्रीभोज भएको छ । इन्जुरी रिलिफ फन्डका विषयमा छलफल गर्न थाकाली किचेनमा आयोजित कार्यक्रमलाई स्थानिय रुपमा जीवन श्रेष्ठ र नरबहादुर दाहालले संयोजन गरेका थिए । रात्रीभोजका क्रममा […]

futsal

October 28, 2016

रेडबुल राष्ट्रिय फुटसल लिगमा रजनीको अर्को जित

काठमाडौं (हाम्रो खेलकुद) रजनी फुटसलले रेडबुल राष्ट्रिय फुटसल लिग अर्को जित हासिल गर्दा शुक्रबार अर्को समूहमा हरिसिद्धि र ताहाचल फुटसलले बराबरी खेलेका छन् । ललितपुरको हरिसिद्धिले होममा ताहाचल फुटसलसँग ३–३ को बराबरी खेल्यो । हरिसिद्धिका लागि निरज महर्जन, लालबहादुर तामाङ र रैफी महर्जनले १-१ गोल गरे । ताहचलका सुदिप बुढाथोकीले ह्याट्रिक गरे । खेलको म्यान […]

Success

Thank you for your time.