October 25, 2016
काठमाडौं (हाम्रो खेलकुद)– योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा स्वर्ण पदक जितेका नेपाली खेलाडी मंगलबार स्वेदश फर्केका छन् । त्रिभुवन विमानस्थलमा उनीहरुको भव्य स्वागत गरिएको थियो । नेपाली टोलीमा खेलाडीसहित ७ सदस्यीय थिए । पाकिस्तानको इस्लामाबादमा भएको योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा भाइ रत्नजित तामाङ र दिदी नङशलको जाडीले मिक्स डबल्समा स्वर्ण पदक जितेका […]
October 25, 2016
एजेन्सी (लिभरपुल) खेल हुने समय : राती १२:३० बजे इङ्लिश फुटबल लिग कपको राउन्ड अफ १६ मा आज प्रीमियर लिगका दुइ प्रतिश्प्रधी भिड्दै छन । लिभरपुल फुटबल क्लबको घरेलु मैदान एन्फिल्डमा हुने खेलमा लिभरपुलले लन्डनबाट टोटन्ह्यामलाई निम्त्याउदै छ । लिभरपुलले तेस्रो चरणको खेलमा डर्बी काउन्टिलाई ३-० ले हराउदै प्रतियोगितामा अघी बडेको हो भने, टोटेन्ह्यामले वाइट […]
October 25, 2016
सोलिडारिटी कपको लागि प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तिम नामावली आज सार्वजनिक भएको छ। ३० खेलाडी सम्मिलित प्रारम्भिक टोलीबाट अन्तिम २३को छनोट भएको हो । २८ खेलाडी मध्य गोल्किपर एलन न्यौपाने , डिफेन्डर मान बाहादुर , दिनेश राजबंशि, जितेन्द्र कार्कि, र मिड्फिल्डर सुनिल बल अन्तिम २३ मा पर्न सकेनन । चोटका कारण विकास तामाङ र प्रकाश बुढाथोकी […]
October 25, 2016
नेपाली समय : बिहान १:१५ अक्टोबर २६ काटालान सुपर कपमा आज काटालान शहरका दुइ ठुला क्लबहरु बार्सिलोना र इस्प्यानोल भिड्दै छन । दुइ काटालान क्लब बिच हुने वार्षिक सुपरकप को यो दोस्रो संस्करण हो । २०१४ मा भएको अघिल्लो संस्करणमा ९० मिनेटको खेल्ले निर्णय दिन न सकेपछी १-१ मा सकिएको खेल बार्सिलोनाले पेनाल्टी मार्फत जितेको […]
October 25, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय लिग क्लब झापा ११ भारतको सिक्किममा जारी ३६ औं अल इन्डिया गभर्नर्स गोल्डकपको उपाधि नजिक पुगेको छ । सिक्किमको गान्तोकस्थित पाल्जोर रंगशालाको एस्ट्रो टर्फमा सोमबार भएको झापाले स्थानिय गान्तोक हिमालयन स्पोर्टिङ क्लबलाई १–० ले हराउँदै फाइनलमा पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा नरेन्द्रमणि लिम्बुले इन्जुरी समयमा गरेको गोल नै खेलको […]
October 24, 2016
भरतपुर प्रतियोगिताकै बलियो देखिएको मनाङ मस्र्याङ्दी क्लब चितवनमा जारी टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । नारायणगढस्थित क्याम्पाचौरमा सोमबार भएको दोस्रो क्वाटरफाइनल खेलमा चितवन–११ लाई ४–० गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा प्रवेश गरेको हो । मनाङका लागि खेलको दोस्रो र ६० औं मिनेटमा विदेशी खेलाडी अफिज […]
October 24, 2016
काठमाडौं (हाम्रो खेलकुद)–मित्र राष्ट्र श्रीलङकामा सम्पन्न दक्षिण एशियाली अक्वेटिक च्याम्पियनसिप– २०१६ मा नेपाली पौडी टोलीले १८ बर्ष माथिको रिलेमा कास्य पदक प्राप्त गर्न सफल भएको छ । पुरुष १०० मिटर गुणा ४ फ्रिस्टायल रिलेमा नितेश मानन्धर, देवेश मानन्धर, अनुभव सुब्बा र सुभम श्रेष्ठको टोलीले ४ मिनट १०.०३ सेकेन्ड समयका साथ कास्य पदक प्राप्त गर्न सफल […]
October 24, 2016
काठमाडौं (हाम्रो खेलकुद)– रेडबुल राष्ट्रिय फुटसल लिग अन्तर्गत सोमबार भएका खेलमा विजय हासिल गर्दै ताहाचल र किकअफ फुटसलले लिगको शीर्ष स्थान कब्जा गर्न सफल भएका छन् । समूह बीमा रहेको ताहाचलले ४ खेल खेल्दै ३ मा जित र एकमा हार बेहोर्दै ९ अंकसहित समूह बीमा शीर्ष स्थान ओगटेको छ । सोमबार भएको खेलमा ताहाचलले सामाखुसी […]
October 24, 2016
दिपेश तिमल्सिना (हाम्रो खेलकुद) काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा नरेन्द्र श्रेष्ठ र एक उपाध्यक्षमा मणी कुँवर निर्वाचित भएका छन् । दुई दशक भन्दा लामो समय गणेश थापाको पतनपछिको पहिलो निर्वाचनमा एकै प्यानलबाट लडेका श्रेष्ठ र कुँवर विजयी भएका हुन् । कार्यवहाक अध्यक्ष समेत रहेका श्रेष्ठलाई संस्थापन पक्षका रुपमा हेरिएको थियो भने […]
October 24, 2016
बिक्रम आचार्य आज अखिल नेपाल फुटबल संघ एन्फाको नेत्रित्व परिवर्तनका निम्ती चुनाव हुँदैछ । नेपाली फुटबलमा दुई दसक लामो गणेश थापाको एकतन्त्रिय शासन फिफाले लात नहाने सम्म कायम रह्यो । गणेश थापाको युगमा नेपाली फुटबलमा केही राम्रा काम भए त केही नराम्रा । गणेश थापा आफु नेपाली फुटबलबाट बिदा भएर राजनिती मै सकृय छन , […]