default_image

भलिबल

Pokhara Sports Award 2073

August 9, 2017

पोखरा स्पोर्टस् अवार्डका सहयोगीलाई मञ्चले धन्यवाद दियो

पोखरा (हाम्रो खेलकुद) – सबै क्षेत्रको सहयोगमा दोस्रो पोखरा स्पोर्टस् अवार्ड २०७३ सफलतापूर्वक सम्पन्न भएको आयोजक नेपाल खेलकूद पत्रकार मञ्च, समन्वय शाखा कास्कीले जनाएको छ । शनिबार सम्पन्न अवार्डको मञ्चले बुधबार समिक्षा बैठकमार्फत सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेको छ । अवार्ड आयोजना गर्नका लागि विभिन्न संघसंस्था तथा स्वदेश विदेशमा रहेका पूर्व खेलाडी, खेल संघसंस्था एवं […]

August 4, 2017

‘प्रेम प्रस्ताव आएपनि खासै वास्ता गर्दिन’ – भलिबलकी मन्जुसँग १२-२७ कुरा

पोखरा – रहरै रहरमा ९ बर्षको देखि भलिबल खेल्न सुरु गरेकी पोखराकी मञ्जु गुरुङका लागि भलिबल लत जस्तै हो । भलिबल छाडेपछि के गर्ने योजना छ भन्दा उनीसँग त्यसको प्रष्ट जवाफ छैन । ‘खासै अरु सोचेकी छैन’ उनले भनिन्,‘जहिले सम्म सकिन्छ खेल्ने नै हो । खेल्न मजा लाग्छ ।’ झन्डै दुई दशक देखि भलिबलमा रहेकी […]

August 2, 2017

पोखरा स्पोर्टस अवार्डको तयारी पुरा

पोखरा (हाम्रो खेलकुद) – दोश्रो पोखरा स्पोर्टस अर्वाडको सबै तयारी पुरा भएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कास्की समन्वय शाखाले जानकारी दिएको छ । गत वर्ष बाट सुरु भएको पोखरा स्पोर्टस अवार्ड यसपटक शनिबार आयोजना हुँदैछ । पूर्व खेलाडी खड्ग रानाभाटलाई लाइफ टाइम एचिभ्मेन्ट अर्वाड वाट सम्मानित हुने भएका छन । सो अवसरमा अन्य चार […]

August 1, 2017

भलिबल खेलाडी प्रतिभा साहस स्पोर्टसकी ब्रान्ड एम्बासडर

काठमाडौं (हाम्रो खेलकुद)– खेल पोशाक (स्पोर्टस वेयर)  कम्पनी उत्पादक साहस स्पोर्टसले भलिबलकी प्रतिभा मालीलाई ब्रान्ड एम्बासडर घोषणा गरेको छ । राष्ट्रिय महिला भलिबल टोली र न्यू डाइमन्ड एकेडेमीकी सदस्य प्रतिभालाई साहस स्पोर्टसले एक बर्षको लागि ब्रान्ड एम्बासडर नियुक्त गरेको मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । साहस स्पोर्टसले न्यू डाइमन्ड एकेडेमीको महिला भलिबल टोलीलाई एक […]

July 30, 2017

प्रचण्डलाई भलिबल संघको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आइतबार सम्मान गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेको दाहालले आफ्नो कार्यकालमा भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएकोमा सम्मान प्रदान गरेको संघले जनाएको छ । लाजिम्पाटस्थित दाहाल निवासमा संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले दाहाललाई सम्मान पत्र प्रदान गरेका थिए । दाहालको नेतृत्वमा रहेको […]

July 29, 2017

भलिबलमा पहिलोपटक उमेर समूहको प्रतियोगिता हुने, राष्ट्रिय टोली सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली भलिबलको इतिहासमा पहिलोपटक उमेर समूहको महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल भलिबल संघ अन्र्तगतको नेपाल विद्यालय भलिबल कमिसनको आयोजनामा आगमी कात्तिकमा पहिलोपटक उमेर समूहको यु–१८ महिला तथा तथा पुरुष राष्ट्रिय प्रतियोगिता हुने भएको हो । प्रतियोगिता आगमी कात्तिक १२ गतेदेखि १८ गतेसम्म काठमाडौंमा हुनेछ । […]

July 26, 2017

पोखरा स्पोर्टस अवार्डको मनोनयन सार्वजनिक , रानाभाटलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड दिइने

पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कास्कीले पूर्व खेलाडी खड्ग रानाभाटलाई लाइफ टाइम एचिभमेन्ट अर्वाड वाट सम्मानित गर्ने भएको छ । अर्वाडका लागि गठित छनौट समितीले अन्य विद्याका मनोनयन सार्वजनिक गर्ने क्रममा बुधबार रानाभाटलाई सम्मान गर्ने जानकारी दिएको छ । यसअघि चार विधामा अवार्ड दिए आएको मञ्चले यसपटक अर्को विधा थप […]

July 24, 2017

भलिबल विकासका लागि नेपाल र नेदरल्यान्ड्स संघबीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको भलिबल विकासमा मद्दत पुर्याउन नेदरल्यान्ड्स भलिबल संघले दीर्घकालिन रुपमा सहयोग गर्ने सहमति गरेको छ । नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र सोमबार मात्र काठमाडौं आइपुगेका नेदरल्यान्ड भलिबल संघका विकास व्यवस्थापक म्याट भान तरेलले दीर्घकालिन सहयोगसहित पाँच बुँदे सम्झौत पत्रमा हस्ताक्षर गरेका छन् । तरेलसँगै नेपाली पुरुष भलिबल टोली र […]

July 24, 2017

नेदरल्यान्ड्सका भलिबल प्रशिक्षक आइपुगे

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीलाई प्रशिक्षण दिन नेदरल्यान्ड्सका भलिबल प्रशिक्षक म्याट भान विजल नेपाल आइपुगेका छन् । आज विहान त्रिभुवन विमानस्थलमा उनलाई नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्द लगायतले स्वागत गरेका छन् । झन्डै एक महिनाको नेपाल बसाईका क्रममा विजलले पुरुष राष्ट्रिय टोली तथा पाँच स्कुलका भलिबल खेलाडीहरु प्रशिक्षण दिने संघले […]

July 23, 2017

भलिबलमा विदेशी प्रशिक्षक आउँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीलाई प्रशिक्षण दिन नेदरल्यान्ड्सका विश्वस्तरीय भलिबल प्रशिक्षक म्याट भान विजल सोमबार नेपाल आइपुग्ने भएका छन् । करिब एक महिनाको नेपाल बसाईमा प्रशिक्षक विजलले नेपालमा रहँदा नेपाली भलिबलको विकास तथा पुरुष राष्ट्रिय टोलीलाई प्रशिक्षण तथा पाँच स्कुलका भलिबल खेलाडीहरुलाई समेत प्रशिक्षण प्रदान गर्ने कार्यक्रम रहेको नेपाल भलिबल संघले […]

Success

Thank you for your time.