June 9, 2017
काठमाडौं (हाम्रो खेलाडी )– नेपाल एपिएफ क्लबलाई शुक्रबार केएनपी राष्ट्रिय महिला भलिबलको उपाधि रक्षा गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन् । त्यस्तै फाइनलमा पराजित न्यू डायमन्ड एकेडेमीकी प्रतिभा मालीले दोहोरो उपाधि जितिन् । उत्कृष्ट स्पाइकर बनेकी प्रतिभा आयोजक शेरबहादुर खड्का स्मृति स्पेशव अवार्डबाट पनि सम्मानित भइन् । सरस्वतीले जेम फ्लोरिङले […]
June 9, 2017
काठमाडौं (हाम्रो खेलकुद) –नेपाल एपिएफल क्लबले केएनपी राष्ट्रिय महिला भलिबलको उपाधि रक्षा गरेको छ । प्रतिस्पर्धात्मक फाइनलमा न्यू डायमण्ड एकेडेमीलाई ३–२ हराउँदै एपिएफले उपाधि जितेको हो । त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद(राखेप)को कभर्डहलमा भएको फाइनल खेलमा एपिएफले लगातार पहिलो दुई सेट जित्दै अग्रता बनाएको थियो । त्यो अवस्थामा सम्म एपिएफले सजिलै फाइनल जित्ने अनुमान गरिएको थियो […]
June 8, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब र न्यू डायमन्ड एकेडेमी केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । प्रतियोगितामा यी दुई टोली अपराजित रहँदै फाइनल पुगेका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा जारी प्रतियोगितामा बिहिबार साविक विजेता समेत रहेको एपिएफले अर्को विभागिय टोली नेपाल पुलिस क्लब तथा न्यू […]
June 7, 2017
काठमाडौं (हाम्रो खेलकुद)– न्यू डाइमन्ड एकेडेमी र नेपाल एपिएफ क्लब राजधानीमा जारी केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । त्रिपुरेश्वरस्थीत दशरथ रंगशालाको कभर्डहलमा बुधबार भएको दुवै खेलमा जित निकाल्दै एपीएफ सेमिफाइनलमा पुग्यो । पश्चिमाञ्चललाई २५–१९,२५–१३ र २५–१३ ले हराएको एपिएफले अर्को खेलमा आर्मीलाई २५–१५,२५–१२ र २५–१५ ले पराजित गर्यो । समुह ‘ए’ मा […]
June 6, 2017
काठमाडौं (हाम्रो खेलकुद)- न्यु डायमण्ड एकेडेमी र पश्चिमाञ्चलले मंगलबारबाट शुरु भएको केएनपी जापान राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छन् । शेरबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा राखेप कबर्डहलमा शनिबारबाट शुरु भएको प्रतियोगितामा न्यु डायमण्डले विभागीय नेपाल पुलिस क्लब र पश्चिमाञ्चलले अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुआत गरेको हो । […]
June 5, 2017
काठमाडौं (हाम्रो खेलकुद)– शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले तीन जना महिला खेलाडीलाई छात्रबृति स्वरुप नगद प्रदान गरेको छ । प्रतिष्ठानको आयोजनामा केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु हुने एक दिन अघि सोमबार खेलाडीलाई नगद वितरण गरेको हो । छात्रबृति पाउनेमा प्रतिभा माली, अरुणा शाही र कृपा अधिकारी छन् । क्राउन प्लाजा होटलमा महिला प्रतियोगिताअन्तर्गत टेक्निकल मिटिङका […]
June 5, 2017
दिपक बोहोरा फिदिम– मन्त्री परिषद्ले भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेको दुई साता नाघिसकेको छ । यस्तोमा जनस्तरबाट भलिबल राष्ट्रिय खेल भएकामा नकारात्मक टिप्पणी सुनिएको छैन । कम लगानी, नेपालको भौगोलि बनावट सुहाँउदो खेल र अन्य खेलको तुलनामा भलिबलको व्यापकतालाई नै राष्ट्रिय खेल घोषणा गरिनुको आधारका रुपमा प्रस्तुत गरिएको छ । राष्ट्रिय खेल भएपछि यसको […]
June 4, 2017
काठमाडौं (हाम्रो खेलकुद)– शेरबहादुर खड्का स्मृति प्रतिस्ठानको आयोजनामा मंगलबार सुरु हुने केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिता प्रथम पुरस्कार प्रायोजन गरेको क्वायरटुफ म्याटे«सले थप पुरस्कार प्रायोजनको व्यवस्था मिलाएको छ । यसअघि नै घोषणा गरिसकेको प्रथम पुरस्कार रकम १ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरणका लागि आइतबार क्वायरटुफ म्याट्र«सले थप प्रायोजनको घोषणा गरेको हो । शान्तिनगर स्थित […]
June 1, 2017
रोशन श्रेष्ठ नेपाल भलिबल संघको २०६८ साल साउनमा पोखरामा सम्पन्न पाचौं बार्षिक साधारण सभाले नेपालको राष्ट्रिय खेल भलिबल हुनुपर्छ भन्दै नेपाल सरकारमा निवेदनसहित पहल गर्न सर्वसम्मत निर्णय गरेको थियो । त्यो संस्थागत रुपले निर्णय गरेको अभियानले अन्ततः ६ वर्ष पछि नेपाल सरकार मन्त्री परिषद्को २०७४ जेठ ८ गते बसको बैठकले नेपालको राष्ट्रिय खेल अब भलिबल […]
June 1, 2017
काठमाडौं (हाम्रो खेलकुद)– भलिबल खेलाडी कल्याण कोषका लागि नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले १० लाख रुपैयाँ प्रदान गरेका छन् । सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको उपलक्ष्यमा सरकारलाई धन्यवाद र कृतज्ञताज्ञापनका लागि बुधबार साझ संघले शंकर होटलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष शर्माले १० लाख रुपैयाँको कोषाध्यक्ष सुनकेशरी मालीलाई चेक हस्तान्तरण गरेका हुन् । शर्मा […]