default_image

एसियाड

August 24, 2023

एसियाडमा पब्जीबाट पदकको आशा, तयारीमा निराशा

सुबास हुमागाईं, काठमाडौं एसियाको खेल क्षेत्रको महाकुम्भ एसियाली खेलकुदको १९ औं संस्करण सुरु हुन एक महिना बाँकी छ । नेपालबाट २ सय भन्दा खेलाडी एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न अन्तिम तयारीमा जुटेका छन् । पछिल्लो दुवै संस्करण १-१ पदकमा सिमित नेपालको यसपटक सबैभन्दा ठूलो आशा ई-स्पोर्ट्सको पब्जी खेलमा अडिएको छ । विश्व च्याम्पियनसिपकै उपविजेता बन्न सफल […]

July 27, 2023

पुरुष भलिबलमा नेपाल र इरान एकै समूहमा

काठमाडौं (हाम्रो खेलकुद) – चीनको हान्झोउमा दुई महिनापछि सुरु हुने १९ औं एसियाली खेलकुदको पुरुष भलिबलतर्फ नेपालले एसियाली पावरहाउस इरानसँग खेल्ने भएको छ । बिहीबार भएको समूह चरणको ड्र अनुसार नेपाल र इरानसँगै समूह बी मा बहराइन रहेको छ । इरान विश्व वरीयताको दशौं तथा एसियाली वरीयतामा दोस्रो स्थानमा रहेको छ । बहराइन विश्व वरियतामा […]

July 27, 2023

एसियाली खेलकुदमा महिला भलिबलको अग्निपरीक्षा

काठमाडौं (हाम्रो खेलकुद) – इतिहासमै पहिलो पटक एसियाली खेलकुदमा सहभागिता जनाउने अवसर पाएको नेपाली महिला राष्ट्रिय भलिबल चीनको हान्झोउमा दुई महिनापछि अग्निपरीक्षाको सामना गर्नुपर्ने भएको छ । बिहीबार भएको समूह चरणको ड्र अनुसार नेपालको महिला भलिबल टोलीले समूह सी मा दक्षिण कोरिया र भिएतनामको सामना गर्नुपर्ने भएको हो । एसियाली वरीयतामा कोरिया चौथो र भिएतनाम […]

July 27, 2023

१९ औं एसियाली खेलकुद : महिला फुटबल कठिन समूहमा

काठमाडौं (हाम्रो खेलकुद) – चीनको हान्झोउमा सेप्टेम्बर अन्त्यबाट सुरु हुने १९ औं एसियाली खेलकुद अन्तर्गत महिला फुटबलमा नेपाल कठिन समूहमा परेको छ । नेपाल रहेको समूह डी मा हाल अष्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकप खेलिरहेका दुई टोली जापान र भिएतनामसँगै दक्षिण एसियाली च्याम्पियन बंगलादेश रहेको छ । स्वर्ण पदकको दावेदार एवं पूर्व विश्वकप […]

June 16, 2023

१९ औं एसियाडका लागि अब एक सय दिन बाँकी

काठमाडौं (हाम्रो खेलकुद)– चीनको हान्जाउमा १९ औं एसियाली खेलकुद (एसियाड) सुरु हुन अब एक सय दिन बाँकी रहेको छ । एसियाडको १ दिनको काउन्ट डाउनका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को संयुक्त आयोजनामा शुक्रबार एक कार्यक्रमको आयोजना भएको छ । राखेप परिसर सातदोबाटोमा आयोजना भएको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री […]

June 9, 2023

कराते महासंघको दोहोरो अस्तित्व ब्युत्याउने खेल – एसियाडका लागि अलग छनोट

प्रकाश तिमल्सिना, काठमाडौं नेपाल कराते महासंघको दोहोरो अस्तित्वलाई पूनः ब्युत्याउने खेल सुरु भएको छ । झण्डै अढाई महिना अघि चितवनको साधारण सभाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव युवराज लामासहित २० सदस्यीय कार्यसमितिको चयन गरेको थियो । त्यसका वावजुद अर्को समूह पुरेन्द्रविक्रम लाखेको नेतृत्वमा रहेको महासंघलाई पून क्रियासिल गराउने प्रयासमा लागेको छ । […]

June 1, 2023

उपाध्यक्ष प्रसाईको संयोजकत्वमा छानविन समिति गठन

काठमाडौं (हाम्रो खेलकुद)– चीनमा ४ महिनापछि आयोजना हुने १९ औं एसियाली खेलकुद (एसियाड) का दौरान बुधबार भएको झगडाका विषयमा छानविन गर्न नेपाल कराते महासंघले उपाध्यक्ष ओमकृष्ण प्रसाईको संयोजकत्वमा तीन सदस्य समिति गठन गरेको छ । छानविन समितिको सदस्यमा महासंघका सदस्य रवी महर्जन र गजेन्द्र साउद रहेका छन् । महासंघका अध्यक्ष युवराज लामाको अध्यक्षतामा बिहीबार बसेको […]

May 30, 2023

करातेको एसियाड छनोट सुरु, ३ खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद)– चार महिनापछि चीनमा आयोजना हुने १९ औं एयिाली खेलकुद (एसियाड) का लागि करातेको खेलाडी छनोट सुरु भएको छ । नेपाल कराते महासंघको आयोजना मंगलबार छनोट सुरु भएको छ । कातामा महिलामा कर्णालीकी एलिसा रास्कोटी र पुरुषमा स्वोनिम मानन्धर एसियाडका लागि छनोट भएका छन् । यसअघि छनोट भएर प्रशिक्षणमा रहेका खेलाडीहरुबीच लिगका आधारमा […]

July 19, 2022

चीनमा हुने एसियाडको नयाँ मिति तोकियो !

एजेन्सी – कोभिड-१९ संक्रमणका कारण स्थगित भएको १९ औं एसियाली खेलकुदको नयाँ मिति तोकिएको छ । ओलम्पिक काउन्सिल अफ एसियाले २३ सेप्टेम्बरदेखि ८ अक्टोबर २०२३ सम्म हान्झाउमै प्रतियोगिता आयोजना गर्ने पक्का गरेको छ । यसअघि सन् २०२२ सेप्टेम्बर १० देखि २५ मा हुने भनिएको एसियाड चीनमा पुन: कोभिड १९ महामारी फैलिने डर बढेपछि स्थगित भएको […]

May 6, 2022

चीनमा हुने एसियाड स्थगित !

काठमाडौं (हाम्रो खेलकुद)– चीनको हानझाउमा भदौ अन्तिममा सुरु हुने भनिएको १९ औं एसियाली खेलकुद (एसियाड) स्थगित भएको छ । भदौ २५ देखि असोज ९ गते सम्मका लागि तय भएको एसियाड कोभिड १९ महामारीका कारण स्थगित भएको बताइएको छ । एसियाड सन् २०२३ मा हुने बताइएको छ । ेपाल ओलम्पिक कमिटी (एनओसी) ले पनि शुक्रबार विज्ञप्ती […]

Success

Thank you for your time.