default_image

राष्ट्रिय खेलकुद परिषद्

October 6, 2015

सार्वजनिक संस्थानमा आचार्यको निरन्तरता

सार्वजनिक संस्थान खेलकुद संघ, नेपालको अध्यक्षमा पुन: कुलबहादुर आचार्य निर्विरोध निर्वाचित भएका छन् । जावलाखेलमा मंगलबार सम्पन्न संघको तेश्रो साधारणसभाले आचार्यको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन गर्‍यो । वरिष्ठ उपाध्यक्षमा मित्रकुमार राई, उपाध्यक्षमा ईश्वरबहादुर श्रेष्ठ र टैलेन्द्र आचार्य, महासचिवमा रामविनय श्रेष्ठ, उपमहासचिवमा प्रशान्तबहादुर श्रेष्ठ र रामप्रसाद कुावर, कोषाध्यक्षमा राजेश महत तथा सह–कोषाध्यक्षमा […]

October 6, 2015

राष्ट्रिय खेलकुदको गीत र नारा छनोट

काठमाडौं, असोज १९ गते । पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद– २०७२ का लागि गठित कार्यकारी समितिको बैठकले राष्ट्रिय खेलकुदको गीत र नारा छनोट गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव समेत रहेका कार्यकारी समितिका अध्यक्ष केशवकुमार विष्टको अध्यक्षतामा मंगलबार बसेको बैठकले गीत र नारा छनोट गर्ने निर्णय गरेको समितिका सदस्य एवं राखेपका प्रेस […]

September 30, 2015

राखेप क्यान पूर्नगठनको तयारीमा

काठमाडौं, असोज १३– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले केहि दिन भित्रै नेपाल क्रिकेट संघ (क्यान) पूर्नगठन गर्ने तयारी गरिरहेको छ । अन्तरिक विवादमा रुमलिएको क्रिकेटलाई निकास दिने भन्दै राखेपले पूर्नगठनको तयारी गरिरहेको राखेप सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए । क्रिकेट टोलीका कप्तान पारस खड्कासहित टोलीका अन्य सदस्यसँग सातदोबाटोमा बुधबार बिहान छलफल गर्दै सदस्य सचिव […]

September 12, 2015

एनओसी पदाधिकारी सम्मानित

नेपाल सितोरियो कराते डो संघ, उत्तरी प्रमुख शाखा डोजो, बुढानीलकण्ठले नेपाल ओलम्पिक कमिटी (एनओसी) का नवनिर्वाचित तीन पदाधिकारीलाई शनिबार सम्मान गरेको छ । डोजोले अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे र महासचिव एवं राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पालाई खेलकुदको विकास र विस्तारमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरेको कार्यक्रम संयोजक एवं डोजोका उपाध्यक्ष […]

राखेपको बोर्डको निर्णायक सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सदस्य–सचिव केशवकुमार विष्ट ।

August 19, 2015

‘पुरानाको योगदान विर्सनु हुादैन’– विष्ट

काठमाडौं, भदौ २ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले विभिन्न खेलकुद समितिका पूर्व पदाधिकारीहरुले खेलकुद क्षेत्रमा पुर्‍याएको योगदान विर्सन नहुने बताएका छन् । काठमाडौं जिल्ला खेलकुद विकास समितिका नवनियुक्त पदाधिकारीको स्वागत तथा पूर्व पदाधिकारीहरुको बिदाइ गर्न बुधबार आयोजित कार्यक्रममा सदस्य–सचिव विष्टले यस्तो धारणा राखेका हुन् । ‘पूर्व पदाधिकारीहरुले खेलकुदको विकासमा गरेको योगदान […]

राष्टिय खेलकुद परीषदको कोषाध्यक्षमा सुरेन्द्र बहादुर हमाल नियुक्त हुनुभएको छ ।

August 18, 2015

राखेप कोषाध्यक्षमा सुरेन्द्र बहादुर हमाल नियुक्त

राष्टिय खेलकुद परीषदका पुर्व सदस्य सचिब युवराज लामा संगै कोषाध्यक्ष इन्द्र बहादुर थिङको कार्यभार सकिएपछी झण्डै तिन महिना देखि रिक्त कोषाध्यक्षको पदमा आज युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेले हमाललाई कोषाध्यक्षमा नियुक्त गर्नुभएको हो । नबनियुक्त कोषाध्यक्ष हमालले आजै आजै पद तथा गोपनियताको सपथ ग्रहण समेत गरीसक्नु भएको छ भने उहाले आजै बाट कार्यभार समेत सम्हाल्नु हुने भएको छ । नेपाली […]

राखेप ले आफ्नै सदस्यहरुको तलब कटौती

August 12, 2015

राखेप सदस्यले अब तलब नपाउने

काठमाडौं, साउन २७ (हाम्रो खेलकुद संवादताता) राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफ्नै सदस्यहरुको तलब कटौती गरेको छ । राखेप सदस्य सचिव केशवकुमार विष्टको प्रस्तावमा साउन पहिलो साता बसेको राखेप बोर्ड बैठक सदस्यहरुको तलब कटाउने निर्णय गरेको हो । राखेप सदस्यहरुले मासिक १२ हजार रुपैयाा तलब बुझ्दै आएका थिए । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको […]

Success

Thank you for your time.