September 14, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ओलम्पिक कमिटी (एनओसी) मा ४ वर्षका लागि आज नयाँ नेतृत्व चयन हुँदैछ । वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र एनओसी पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठबीच अध्यक्षमा प्रतिस्पर्धा छ । ४ वर्षअघि यीनै श्रेष्ठद्वयबीच नै अध्यक्षमा प्रतिस्पर्धा हुँदा संघिय सांसद समेत रहेका जीवनराम श्रेष्ठ विजयी भएका थिए । श्रेष्ठका पक्षमा युवा तथा खेलकुद मन्त्री […]
September 13, 2019
भूपेन्द्र जिसी, काठमाडौं राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफु मातहत दर्ता भएका खेल संस्थालाई उस्तै प्रक्रियामा दोहोरो मापदण्ड अपनाएको छ । आफु मातहत दर्ता नेपाल ओलम्पिक कमिटी( एनओसी) को निर्वाचनका विषय चुइक्क नबोलेको राखेपले अर्को साताका लागि तय भएको नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन रोक्न निर्देशन दिएको छ । एनओसी र क्यानको स्वतन्त्र समिति […]
September 13, 2019
प्रकाश तिमल्सिना,काठमाडौं राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता रहेकोले अलग अस्तित्व भएको दलिल पेश गरेपछि जीवनराम श्रेष्ठ अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनका लागि आइतबार सर्वोच्च अदालतले बाटो खोलि दिएको थियो । गत साता रुक्म शम्मेर राणा अध्यक्ष रहेको एनओसीका सदस्य कमल चित्रकारले रिट दायर गरेपछि भदौ २० का लागि तय गरिएको एनओसीको […]
September 12, 2019
काठमाडौं (हाम्रो खेलकुद )- सन्तोषी बैद्य र गंगाराम महर्जन राष्ट्रिय खेलकुद परिषद्(राखेप) का बर्ष सर्वोकृष्ट कर्मचारीबाट पुरस्कृत भएका छन् । राखेपको ५६ औं बार्षिकोत्सवको समापनका अवसरमा बिहीबार प्रशासनिक कर्मचारीमा बैद्य र प्रशिक्षकमा महर्जनलाई बर्षको सर्वोकृष्ट परिषद् सेवा पदक पुरस्कारले सम्मान गरेको हो । बैद्य नुवाकोट जिखेबिसमा कार्यरत छिन् । महर्जन ललिपुर जिखेविसमा कार्यरत कराँतेका सहायक […]
September 10, 2019
२१ करोडको पौडी पोखरी अझै अनिश्चय टीएस ठकुरी नेपालगन्ज- मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति प्रदेश ५ को कार्यालयले नेपालगन्ज रंगशाला परिसरमा निर्मित सम्पुर्ण भौतिक पुर्वाधार सञ्चालनको कार्यविधि सार्वजनिक गर्दा पौडी पोखरीका बारेमा मौनता देखाएको छ । सोमबार पत्रकार सम्मेलनमार्फत कार्यालयले रंगशाला परिसरमा निर्मित अत्याधुनिक फुटबल स्टेडियम, बहुउद्देश्यीय कभर्डहल, सुटिङ रेन्ज, भारोत्तोलन हल, बास्केटबल कोर्ट र […]
September 8, 2019
प्रकाश तिमल्सिना काठमाडौं – सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनका लागि बाटो खोलिदएिको छ । आफ्नै अन्तरिम आदेशलाई सर्वोच्च अदालतले आइतबार खारेज गरेपछि एनओसीको नयाँ कार्यसमितिको चयनका लागि बाटो खुलेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक परिषद् (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) सँगको परामर्शपछि निर्वाचनकोन नयाँ मिति तय गरिने एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले […]
September 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीका रमेश कार्की राष्ट्रिय खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । विभिन्न ६ तौलसमूहमा पहिलो भएका खेलाडीबीच भएको प्रतिस्पर्धामा रमेश पहिलो हुँदै मिस्टर काठमाडौंको उपाधि जित्न सफल भएका हुन् । रमेश ७५ केजीमा पहिलो हुँदै उपाधि होडमा प्रवेश गरेका थिए । उनले विभिन्न तौलसमूहमा पहिलो भएका […]
September 6, 2019
काठमाडौं(हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघले मंसिरमा स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई ३४ खेलाडी छनोट गरेको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा शुक्रबार भएको छनोटबाट पुम्सेमा १८ तथा क्यारोगीमा १६ गरि ३४ खेलाडी छनोट भएका हुन् । पुम्सेमा समान ९ पुरुष र महिला तथा क्यारोगीमा समान ८ पुरुष र महिला […]
September 5, 2019
प्रकाश तिमल्सिना काठमाडौं –नेपाल ओलम्पिक कमिटी (एनओसी) शुक्रबार (भोली) का तय निर्वाचन स्थागित भएको छ । सर्वोच्च अदालतले मंगलबार निर्वाचन नगर्न मंगलबार अन्तरिम आदेश गरेपछि एनओसीले भदौ २० गतेका लागि तोकिएको निर्वाचन स्थगित गर्नुपर्ने परिस्थिति बनेको हो । ‘ हामीले सर्वोच्चको आदेश प्राप्त गरेका छौं , एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले हाम्रो खेलकुदसँग भने, ‘त्यसैका आधारमा […]
September 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपका स्वर्ण पदक विजेता अजितकुमार यादवले स्वदेशमै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) गुमाउने भएका छन् । डाक्टरले लामो समयसम्म आराम गर्नु पर्ने बताएपछि अजितले मंसिरमा काठमाडौं र पोखरामा आयोजना हुने १३ औं साग गुमाउनुपर्ने स्थिति बनेको छ । १३ औं सागको लागि […]