August 24, 2019
प्रकाश तिमल्सिना काठमाडौं –राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिनाले अन्ततः नेपाल ओलम्पिक कमिटी (एनओसी) मा ‘इन्ट्री’ मारेका छन् । नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले निर्वाचनका बेला गरेको सहमति पालना गरेपछि तिम्सिनाको एनओसी यात्रा पक्का भएको थियो । राखेपका तत्कालिन सदस्य सचिव केशवकुमार विष्टले निर्वाचनका लागि समय दिन पटक पटक आलटाल गरेपछि […]
August 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – जापानको टोकियोमा आयोजना हुने विश्व जुडो च्याम्पियनसिपमा नेपालका इन्द्र बहादुर श्रेष्ठ र मनिता श्रेष्ठ प्रधानले प्रतिस्पर्धा गर्ने भएका छन् । यस्तै मोहन बमले पनि आफ्नो चुनौती पेश गर्नेछन् । पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । पुरुष ६० केजीमुनि मोहन बमले प्रतिस्पर्धा गर्नेछन् । मोहन अस्ट्रेलियाको मेलबर्नमा रहेकाले त्यत्तैबाट जापान […]
August 20, 2019
काठमाडौं (हाम्रो खेलकुद)– एभिसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको साविक विजेता तुर्किमिनिस्तान पराजित भएको छ । अर्कोतर्फ उज्वेकिस्तानले भने च्याम्पियनसिपमा लगातार दोस्रो जित हासिल गर्दै अघिल्लो चरण प्रवेशको सम्भावनालाई बलियो बनाएको छ । लखनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा मंगलबार भएको खेलमा उज्वेकिस्तानले तुर्किमिनिस्तालाई ३–० को सोझो सेटमा हराएको थियो । एकतर्फी खेलमा उज्वेकिस्तान […]
August 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – संयोग कपालीले भारतको गुजरातमा जारी छैटौं एसियाली विद्यालय टेबलटेनिस च्याम्पियनसिप अन्तरगत ब्वाइज सिंगल्र्समा जित निकालेको छ । गुजरातमा सोमबार भएको खेलमा संयोगले संयुक्त अरब इमिरेट्स (युएई) का मोक्स तानेजालाई ३–० को सोझो सेटमा पराजित गरेको हो । जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो । यसअघि मिक्स इभेन्टमा एलेन महर्जन र […]
August 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुजरातमा जारी छैटौं एसियाली विद्यालय टेबलटेनिस च्याम्पियनसिपमा नेपालको मिक्स डबल्स, ब्वाइज र गल्र्स डबल्र्समा चुनौती सकिएको छ । गुजरातमा आइतबार भएको ब्वाइज डबल्र्समा संयोग कपाली र विशाल गोलको जोडी हङकङका सिन विङ हाङ र टिसुन टिसाङको जोडीसँग ३–१ को सेटमा पराजित भएको हो । पहिलो सेट २–११ ले गुमाएको नेपालले […]
August 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)– सातौं विश्व जुनियर पौडी प्रतियोगितामा सहभागी हुन ८ खेलाडीसहित १० सदस्यीय टोली शनिबार हंगेरीको बुडापेस्ट प्रस्थान गरेको छ । अगष्ट २० देखि २५ तारिखसम्म हुने प्रतियोगितामा समान ४ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा सैयद हम्जा शाह, गौरव लामा, वैदज्ञराज जोशी र विकास कुमालले प्रतिस्पार्धा गर्नेछन् । महिलामा टीसा […]
August 17, 2019
काठमाडौ (हाम्रो खेलकुद)- बडिविल्डर समिर श्रेष्ठले एशिया प्यासिफिक बडिबिल्डिङ एन्ड फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा चौथो स्थान हासिल गरेका छन् । थाइल्याण्डको बैककमा भएको प्रतिस्पर्धामा समिर आफ्नो ६५ केजी तौल समुहमा चौथो स्थान हात पारेका हुन । एक दर्जन देशको सहभागिता रहेको प्रतियोगितामा नेपालबाट दुई पुरुष खेलाडीले सहभागिता जनाएका छन् । अर्का खेलाडी राजु राई छन् । […]
August 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – थापाथली चेस पार्क र गजुरमुखी चेस क्लब इलाम तुल्सीलाल अमात्यस्मृति पाँचौं राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधिका लागि भिड्ने भएका छन् । सेमिफाइनलमा शुक्रबार थापाथलीले लुम्बिनी इभेन्ट म्यानेजमेन्ट रुकुमलाई ४—० ले र गजुरमुखीले गोल्डेनगेटलाई २.५—१.५ अंकले हराउँदै फाइनलमा एक अर्कासँगको भेट पक्का गरेका हुन् । एकतर्फी सेमिफाइनलमा थापाथलीका आशिष फुयालले मिलन […]
August 13, 2019
काठमाडौं (हाम्रो खैलकुद)-विभागीय नेपाल पुलिस क्लबकी संगीता राईले नेपाल स्ट्रङ्गेष्ट तेश्रो सुनिललाल जोशी स्मृती राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा एकै दिन तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । मरु बैङक्वेटमा सोमबारबाट शुरु भएको प्रतियोगिताको पहिलो दिन संगिता राईले सिनियर ४९ केजीमा तीन राष्ट्रिय किर्तिमान बनाउन सफल भएकी छिन् । उनले स्न्याचमा ५९ केजी, क्लिन एण्ड जर्कमा ७६ […]
August 12, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपालका तीन खेलाडीले थाइल्यान्डको बैंककमा आयोजना हुने एसिया प्यासिफिक बडिबिल्डिङ एन्ड फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । संघले सोमबार राजधानीमा १२औं दक्षिण एसियाली एन्ड फिजिक्स स्पोर्टस् च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्न आयोजना गरेको कार्यक्रममा तीन खेलाडीले एसिया प्यासिफिक बडिबिल्डिङ एन्ड फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने जानकारी गराएको छ […]