September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)-नेपाल ओलम्पिक कमिटी (एनओसी) ले अर्को वर्ष जापानमा हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि नेपालबाट भाग लिने ३२ खेलका खेलाडीको पहिलो सूची दर्ता गराएको छ। खेलाडी संख्या दर्ता गर्न आज (सेप्टेम्बर १६) अन्तिम मिति तय थियो। यसअघि एनओसीले ३० खेल दर्ता गराएको थियो। तोकिएको समयमा दर्ता नगरेको खेल फुटबल र तेक्वान्दोको […]
September 13, 2025
ब्लग सुबास हुमागाईं, काठमाडौं नेपालको राजनीतिक जगत पछिल्लो झन्डै एक साता मानौं आँधीबेहरीबाट गुज्रियो। जेन–जी पुस्ता ( सन् १९९७-२०१२ को बिचमा जन्मेका) ले सुरु गरेको भ्रष्टाचारविरोधी आन्दोलनले देशलाई संक्रमणकालीन अवस्थाबाट अन्तरिम सरकारतर्फ धकेल्यो । यसैको परिणामस्वरूप, शुक्रवार राति नेपालले पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई पाएको छ । यो केवल राजनीतिक घटनाक्रम मात्र होइन, सामाजिक […]
September 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ र नेपाल घोडचढी संघका अध्यक्ष रवि राज कर्णिकारलाई दुई वर्षका लागि निलम्बन गरेको छ । अगष्ट २८ मा बसेको ओसिए कार्यकारी बोर्डको बैठकमाइथिक्स कमिटीको सिफारिसमा श्रेष्ठ र राजकर्णिकारलाई ओसिए सम्बन्धित सबै गतिविधिबाट दुई वर्षको लागि निलम्बन गर्ने निर्णय गरेको […]
August 31, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले सरकारी मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई लेटर प्याडमा आफ्नो लोगो प्रयोग नगर्न चेतावनी दिएको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले आज सरकारी मान्यता पाएको एनओसीका अध्यक्ष ध्रुवबहादुर प्रधानलाई पत्र लेख्दै भनेका छन्, ‘यो पत्रमार्फत तपाईंलाई सूचित गर्न चाहन्छौं कि नेपाल ओलम्पिक कमिटीको लेटरहेडमा तपाईंले गरेको […]
August 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६२ औं वार्षिकोत्सवको अवसरमा आज खेलाडी, प्रशिक्षक, संघ, कर्मचारी तथा खेलकर्मीलाई सम्मान गरिएको छ। पेरिस पारालिम्पिक्समा ऐतिहासिक कास्य जितेकी पलेशा गोवर्धनलाई पारा खेलाडी वर्ष पुरस्कार प्रदान गरिएको छ। पलेशालाई ५० हजार रुपैयाँ सहित सम्मान गरियो। राष्ट्रिय खो-खो टोली महिला र पुरुष दुबै टोलीले उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त […]
August 28, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरकारी मान्यता पाएको नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समितिको प्रवक्ता समिम मिया अन्सारीसँग कुनै सम्बन्ध नरहेको नेपाल कुस्ती संघले प्रष्ट पारेको छ। अन्सारी कुस्ती संघको उपाध्यक्षका रुपमा एनओसी तदर्थ समितिले गत साता गरेको पत्रकार सम्मेलनमा प्रस्तुत भएका थिए। तर कुनै सम्बन्ध नभएका व्यक्तिले आफ्नो नाममा गतिविधि गरिरहेको भन्दै संघले गम्भीर […]
August 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जीवनराम श्रेष्ठको अध्यक्षतामा रहेको अन्तर्राष्ट्रिय मान्यता प्राप्तनेपाल ओलम्पिक कमिटी (एनओसी) आफूहरुसँग सम्बन्धित भएपनि अर्को एनओसीको तदर्थ समितिका रहेकाहरुलाई स्पष्टीकरण सोध्ने भएको छ। एनओसीको आज बसेको ३१ औं कार्य समिति बैठकलेओलम्पिक बडापत्र र नेपालको खेलकुद विकास ऐन २०७७ को व्यवस्था विपरित गठित तदर्थ समितिको ९ जना सदस्य मध्ये एनओसीको विधान अनुसार सम्बन्धित रहेका […]
August 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सरकारी मान्यताको नवगठित नेपाल ओलम्पिक कमिटी (एनओसी ) तदर्थ समितिको संयोजक ध्रुव बहादुर प्रधान नेतृत्वको टोलीले आज युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसंग भेटवार्ता गरेको छ । तदर्थ समितिको नयाँ नेतृत्वले पहिलो पटक बिहिवार औपचारिक पत्रकार सम्मेलन गरी आफ्ना भावी कार्ययोजना सार्वजानिक गरेपछि माननीय मन्त्रीसँगको यो पहिलो भेटघाट हो । तदर्थ समितिका […]
August 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- २३ वटा राष्ट्रिय संघको समर्थनमा गठन भएको दाबी गरिएको नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समितिले पत्रकार सम्मेलन आयोजना गरेर आफूहरुलाई कसैको पनि मान्यता जरुरी नभएको बताएको छ। सातदोबाटोस्थित एनओसी भवनमा बिहिवार पत्रकार सम्मेलन गर्दै तदर्थ समितिका संयोजक धुव्र बहादुर प्रधानले यस्तो बताएका हुन्। प्रहरी तैनाथ गरेर आयोजना गरिएको पत्रकार सम्मेलनमा तदर्थ […]