default_image

एसोसिएसन

March 3, 2017

पाँचथरमा दुर्गा माविलाई राष्ट्रपति रनिङ शिल्ड

दिपक बोहोरा पाँचथर – दुर्गा माविले अन्तर माध्यमिक बिद्यालय  राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । फाक्तेपमा गाविसमा बिहीबार सम्पन्न प्रतियोगितामा १ सय ७९ अंकका साथ दुर्गा मावि विजयी भएको हो । १ सय ४७ अंकसहित रानिटार मावि दोस्रो, घुर्बिसे पञ्चमी मावि (१४५) तेस्रो भएको थियो । त्यस्तै जनकल्याण मावि चौथो र आरुबोटे […]

March 1, 2017

पोखरा स्पोर्टस् अवार्डमा पूर्व अध्यक्ष घलेले सघाउने

पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च कास्की समन्वय शाखाले हरेक बर्ष आयोजना गर्ने पोखरा स्पोर्टस अवार्डलाई समन्वय शाखाका संस्थापक अध्यक्ष मोहन घलेले सहगोग गर्ने बताएका छन् । पाँच वर्ष जापान बसेर एक महिनाका लागि पोखरा फर्केका उनले आफ्नो स्वागतमा कास्की मञ्चले गरेका कार्यक्रममा घलले भने, ‘जापान बसेर पनि मैले त्यहाँ पत्रकारिता पेशा छोडेको […]

February 18, 2017

तीन नेपालीले एसियन विन्टर गेम्समा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – तीन नेपाली खेलाडीले आइतबारबाट जापानको सापोरामा सुरु हुने आठौं एसियाली हिउँदे खेलकुद (एसियन विन्टर गेम्स) मा प्रतिस्पर्धा गर्दैैछन् । मनिकला राईले क्रस कन्ट्री तथा संगिता लामा र सफलराम श्रेष्ठले अल्पाई स्कीमा भाग लिनेछन् । आठ सदस्यीय नेपाल टोलीमा नेपाल ओलम्पिक कमिटी (एनओसी) का सदस्य तेजबहादुर गुरुङ सेफ द मिसनका रुपमा रहेका […]

February 12, 2017

राखेपमाथि क्षेत्रिय अध्यक्ष पौडेलको कटाक्ष

खेलकुदमा एमाले सत्ता र प्रतिपक्ष दुवै प्रकाश तिमल्सिना पोखरा – नेपाली राजनीतिमा नेकपा एमाले अहिलेको मुख्य प्रतिपक्ष दलका रुपमा क्रियासिल छ । तर, खेलकुदमा भने एमाले प्रतिपक्ष नभै सत्ता पक्षका रुपमा रहेको छ । बाँकी राजनीतिक दलका प्रतिनिधिको भूमिका खेलकुदमा प्रतिपक्ष कै रहेको छ, तर ती नामका लागि मात्र छन् । खेलकुदमा एमाले निकै बलियो […]

February 2, 2017

ललितपुर उपमहानगरपालिका सार्वजनिक संस्थान च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– ललितपुर उपमहानगरपालिकाले ‘नेपाल टेलिकम कप’ दसौं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपालद्वारा आयोजित प्रतियोगितामा ललितपुरले ३ स्वर्ण र २ रजत पदक जित्यो । प्रतियोगितामा समावेश तीन खेल मध्ये एकमा मात्र भाग लिएर पनि ललितपुर टिम च्याम्पियन बन्न सफल भएको हो । प्रतियोगितामा समावेश भलिबल, […]

January 25, 2017

दोश्रो दिनमा बसन्त र दल शिर्षस्थानमा

काठमाडौँ (हाम्रो खेलकुद) – एनपिजीए छनोट स्कुल प्रतियोगिता अन्तर्गत बुधबार दोश्रो दिनको खेलसम्ममा बसन्तराज गुरुङ र दल लामा शिर्ष स्थानमा रहेका छन्। पार ६८को रोयल नेपाल गल्फ क्लबमा मंगलबार शिर्षस्थानमा रहेका बसन्त राज गुरुङले आशातित प्रदर्शन गर्न सकेनन्। पहिलो दिन मंगलबार १ ओभर ६९ खेलेका गुरुङले बुधबार भने पाँच ओभर ७३को स्कोरकार्ड बनाए। कुल छ […]

January 24, 2017

ओलम्पिक कमिटीको विवादमा ‘हाइ भोल्टेज ड्रामा’

काठमाडौं (हाम्रो खेलकुद)– वैधानिकता र अन्तर्राष्ट्रिय मान्यताका नाममा नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवादले अब फेरी नेपाली खेलकुद तरंगित हुन थालेको छ । गत महिना पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदको उद्घाटनबाट सुरु भएको पछिल्लो विवादको श्रृखंलाले मंगलबार सम्म आइपुग्दा नयाँ मोड लिएको छ । सोमबार र मंगलबारको हाइ भोल्टेज ड्रामा मुख्यतः सातदोबाटोस्थित एनओसी भवन भित्रको […]

January 24, 2017

स्कुल गल्फमा बसन्तराजको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– बसन्तराज गुरुङले सूर्य नेपाल गल्फ टुर अन्तर्गत मंगलबार सुरु भएको एनपिजीए छनोट स्कुल प्रतियोगिताको पहिलो दिन अग्रता लिएका छन् । पार ६८ को रोयल नेपाल गल्फ क्लबमा सुरु भएको प्रतियोगितामा बसन्तले १ ओभर ६९ खेले । भुवन कुमार रोक्का दोस्रो स्थानमा छन् । भुवनले ३ ओभर ७१ को प्रदर्शन गरे । ७ […]

January 19, 2017

सुबिसु कर्पोरेट गल्फ शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – सुबिसु केबलनेट प्राईभेट लिमिटेडको मुख्य प्रायोजनमा सुबिसु कर्पाेरेट गल्फ प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा विभिन्न कर्पोरेट हाउसका खेलाडीको सहभागिता रहने राजधानीमा बिहीबार पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएका छन् । रोयल नेपाल गल्फ क्लबमा हुने प्रतियोगिता स्टेबल फोर्ड फम्र्याटको ३ र ४ ह्यान्डिक्यापको आधारमा हुने छ ।प्रतियोगितामा विभिन्न बैंक, […]

January 18, 2017

पदक विजेता सेपाकताक्रो टोली स्वदेश फिर्ता

काठमाडौं ( हाम्रो खेलकुद) – सेपाकताक्रोको पदक विजेता नेपाली टोली श्रीलंकाबाट बुधबार स्वदेश फर्केको छ । श्रीलंकाको कोलम्बोमा जनवरी १५ र १६ तारिखमा भएको दोश्रो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा नेपालले पुरुष/महिला रेगु र डबल्समा गरी जम्मा ४ स्पर्धामा प्रतिस्पर्धा गरेको थियो । सबै ४ स्पर्धामा नेपालले रजतक पदक जितेको थियो । अनिल गुरुङ कप्तान रहेको […]

Success

Thank you for your time.