default_image

एसोसिएसन

April 30, 2022

एसियाड– करातेका ३२ खेलाडी प्रशिक्षणका लागि छानिए

काठमाडौं (हाम्रो खेललकुद)– १३ औं दक्षिण एसियाली खेलकुदमा करातेतर्फ स्वर्ण पदक जित्नेसहित ३२ खेलाडी १९ औं एसियाली खेलकुद (एसियाड) को बन्द प्रशिक्षणका लागि छनोट भएका छन् । लैनचौरस्थित टेबलटेनिस हालमा शनिबार सम्पन्न छनोटमा ८ इभेन्ट्समा सेमिफाइनल पुग्ने समान ४ खेलाडी एसियाडको बन्द प्रशिक्षणका लागि छनोट भएका हुन् । जसमा महिला र पुरुषतर्फ एकल काता र […]

April 28, 2022

आर्ट फेस्टिबलमा ६२ विद्यार्थीको सहभागिता

काठमाडौं (हाम्रो खेलकुद – नेपाल ओलम्पिक कमिटीको आयोजनामा बिहीबार भएको आर्ट फेस्टिबलमा ६२ विद्यार्थीको सहभागिता जनाएको छ । ओलम्पिक कमिटिले आगामी सेप्टेम्वरमा चीनको हांग्झोउमा हुने १९औं एसियाली खेलकुद (एसियाड) प्रचार प्रसारका क्रममा आर्ट फेस्टिबलको आयोजना गरिएको हो । विश्व खेलकुदका कुनै ठूलो महोत्सव अगाडि विद्यार्थी सम्मिलित यस्तो महोत्सव आयोजना गर्ने परम्परा छ । फेस्टिबलमा १७ […]

April 28, 2022

‘नवौं राष्ट्रिय खेलकुदलाई सहयोग गर्न तयार छौं’ – खेलकुद मन्त्री गहतराज

पोखरा (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले नवौं राष्ट्रिय खेलकुद सफलताको लागि मन्त्रालय सहयोग गर्न तयार रहेको जनाएका छन् । गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको तयारी बारे राष्ट्रिय खेलकुद परिषद (राखेप) द्वारा पोखरामा आयोजित पत्रकार भेटघाट तथा अन्तक्रिया कार्यक्रममा मन्त्री गहतराजले उक्त कुरा बताएका हुन् […]

April 25, 2022

सदस्यसचिव घिसिङद्वारा कोषलाई आर्थिक सहयोग

काठमाडौंं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले राष्ट्रिय खेलाडी कल्याणकारी कोषलाई सोमबार आर्थिक सहयोग प्रदान गरेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहेका कोषका सदस्यसचिव दीपक श्रेष्ठलाई सदस्यसचिव घिसिङले २ लाख ९ हजार १ सय १४ रुपैयाँ बराबरको चेक एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन् । करिब ४ […]

April 22, 2022

नेपालले एसियाडमा २३ खेलमा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले चीनको हान्झाउमा भदौ/आसोजनमा आयोजना हुने १९ औं एसियाली खेलकुदमा २३ खेलमा भाग लिने भएको छ । एसियाड भदौ २५ देखि असोज ९ गते सम्म सञ्चालन हुनेछ । युवा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष महेश्वर गहतराजको अध्यक्षतामा शुक्रबार बसेको बोर्ड बैठकले एसियाडमा भाग लिने खेल संख्या […]

April 22, 2022

नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गरिने भएको छ । युवा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष महेश्वर गहतराजको अध्यक्ष्तामा शुक्रबार बासेको बोर्ड बैठकले खेल संख्या तय गरेको हो । राष्ट्रिय खेलकुदको नवौं संस्करण जेठ २२ देखि २८ गते सम्म […]

April 22, 2022

राखेप बोर्ड बैठक बस्दै

काठमाडौं (हाम्रो खेलकुद)– तीन वर्ष भन्दा लामो समयपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक शुक्रबार बस्दैछ । लुम्बिनी प्रदेशमा २०७५/०७६ मा आठौं राष्ट्रिय खेलकुद आयोजना हुनु अघि राखेपको १ सय ११ औं बैठकयता अर्को बैठक बस्न सकेको थिएन । युवा तथा खेलकुद मन्त्री महेश्वजंग गहतराजको अध्यक्षतामा बोर्डको १ सय १२ औं बैठक सिंहदरबारस्थित खेलकुद […]

April 17, 2022

नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट, गीत र नारा बनाउनेलाई आकर्ष पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लोगो, मस्कट, गीत रचना र नारा बनाउने सार्वजनिक सूचना जारी गरेको छ । राखेपले आइतबार खुल्ला प्रतिस्पर्धाबाट लोगो, मस्कट, गीत रचना र नारा छनोट गर्न सूचना जारी गरेको हो । राखेपले यहिँ वैशाख ११ गतेभित्र लोगो, मस्कट, […]

April 17, 2022

नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमा हुन्छ – सदस्य सचिव घिसिङ

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमा हुने बताएका छन् । सदस्य–सचिव घिसिङकै अध्यक्षतमा सातै प्रदेशका सदस्य–सचिव, तीन विभागीय टोलीका प्रतिनिधि, नेपाल ओलम्पिक कमिटीका प्रतिनिधिको उपस्थितिमा भएको नवौं राष्ट्रिय खेलकुद समन्वय समितिको पहिलो बैठकमा सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् । ‘नवौं राष्ट्रिय खेलकुद निर्धारित […]

April 15, 2022

एसियाली र नवौं राष्ट्रिय खेलकुदबारे छलफल

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चीनमा हुने १९औं एसियाली खेलकुदमा नेपालले भाग लिने सम्भाब्य खेलका राष्ट्रिय संघका प्रतिनिधि र मुख्य प्रशिक्षकसंग शुक्रबार छलफल गरेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको बैठकमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले पदक हासिल गर्ने लक्ष्यसहित तयारी अगाडि बढाउन निर्देशन दिदै पूर्व तयारीको समय कम भएपनि बाँकी […]

Success

Thank you for your time.