default_image

एसोसिएसन

November 28, 2019

साग पुरुष भलिबल – पाकिस्तानको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुदको १३ औं संस्करण अन्तर्गत पुरुष भलिबलमा पाकिस्तानले विजयी सुरुवात गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा बिहीबार भएको समूह ‘बी’ को खेलमा पाकिस्तानले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको छ । पहिलो खेल २५–१६ को जित हासिल गरेको पाकिस्तानले दोस्रो सेटमा केहि चुनौतिको सामना गर्नुपरेको थियो । […]

November 28, 2019

सागका फुटबल, क्रिकेट, भलिबल र बास्केटबल हेर्न टिकट लाग्ने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबारबाट औपचारिक रुपमा सुरुवात हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लागि इसेवालाई टिकेटिङ पार्टर बनाएको छ । सागका फुटबल, भलिबल, क्रिकेट र बास्केटबलका लागि टिकट शुल्क निर्धारण गरिएको छ । इसेवाका सिओओ रोशन लामिछानेले टिकट विक्रीको १५ प्रतिशत मध्ये ७ प्रतिशत रकम राखेपले पाउने जानकारी […]

November 28, 2019

कविता चम्किदा नेपाल ‘ए’ लाई माल्दिभ्सको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – सिनियर टोलीबाट खेलि सकेकी स्पिनर कविता जोशीको उत्कृष्ट बलिङसँगै १३ औं दक्षिण एसियाली खेलकुद (साग) अघि अभ्यास खेलमा माल्दिभ्स महिला क्रिकेट टोलीले नेपाल ‘ए’ लाई ८७ रनको लक्ष्य दिएको छ । मुलपानीको माथिल्लो क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको माल्दिभ्स २० ओभरमा ८ विकेट गुमाउँदै ८६ रन बनाए । माल्दिभ्सकी हसिफसा […]

November 28, 2019

सागमा १९ हजार सुरक्षाकर्मी परिचालन हुने

काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता औपचारिक रुपमा सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि भन्डै १९ हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् । सागको प्रचार समितिले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले १८ हजार ९ सय ३३ सुरक्षकर्मी परिचालन हुने जानकारी दिएका छन् । सागको उद्घाटन र समापनका दिन […]

November 28, 2019

सावित्रासहित ७ खेलाडीलाई प्रतिभा पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद)– विभिन्न खेलका ७ खेलाडी राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले हरेक वर्ष यो पुरस्कार दिदै आएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा बुधबार युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलाडीलाई पुरस्कृत गरे । यसरी पुरस्कृत हुनेमा करातेका दक्षिण एसियाली खेलकुद (साग) की पदक विजेता अनु अकिारी र […]

November 28, 2019

साग फुटबल – सहभागी ५ राष्ट्रले एक अर्कासँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– भारतले भाग नलिए भएपछि १३ औं दक्षिण एसियाली अन्तर्गत पुरुष फुटबल अब राउन्ड रोविनका आधारमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नयाँ खेल तालिका सार्वजनिक गरेको छ । राउन्ड रोविन लिग पछि शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन् । आइतबार १३ औं सागको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले […]

November 27, 2019

तिम्सिनालाई नेपाली टोलीको सेभ द मिसन तोकिए

काठमाडौ (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) को १३ औं सस्करण सुरु हुन ४ दिनमा मात्र बाँकी रहँदा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिना नेपाली टोलीका सेभ द मिसन तोकिएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) का आफ्ना उप महासचिव समेत रहेका तिम्सिनालाई बुधबारको बैठकमा उक्त जिम्मा दिएको हो । एनओसीका अध्इक्ष जीवनराम […]

November 27, 2019

पुरुष भलिबलमा नेपालको हार

काठमाठौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण अन्तर्गत पुरुष भलिबलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । दुई पटक सेटमा अग्रता लिएपनि नेपाल बंगलादेशसँग ३–२ को सेटमा पराजित हुन पुग्यो । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलको पहिलो सेटमा उच्च प्रदर्शन गरेको नेपालले २५–२१ ले सहजै जितेको […]

November 26, 2019

सागमा टेलिभिजनले भिडियो खिच्न पाउने !

काठमाडौं (हाम्रो खेलकुद) – खेलकुद पत्रकारहरुको संस्था नेपाल खेलकुद पत्रकार मञ्चको आलोचना र मागपछि नेपाल ओलम्पिक कमिटी (एनओसी) १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा टेलिभिजनहरुलाई समाजार प्रायोजनका लागि भिडियो खिच्न दिन सहमत भएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) ले १३ औं सागको प्रसारण अधिकार भारतीय कम्पनी एनके मिडिया भेन्चर (नक्षत्र न्यूज) लाई […]

November 26, 2019

सागका लागि नेपालको सेभ द मिसन को ?

काठमाडौं (हाम्रो खेलकुद)– औपचारिक रुपमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) को सुरु हुन अब ५ दिन मात्र बाँकी छ । २६ मध्ये भलिबल खेल बुधबारबाट नै सुरु हुँदैछ । तर, सागका लागि नेपालको टोली नेता (हेड अफ डेलिगेट्स) सेभ द मिसन अझै तय भइसकेको छैन । नेपालले भाग लिने कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल […]

Success

Thank you for your time.