default_image

एसोसिएसन

November 26, 2019

प्रधानमन्त्रीको अस्वस्थताले प्याकेज घोषणा प्रभावित !

काठमाडौं (हाम्रो खेलकुद)– दुई दशक पछि स्वदेशमा आयोजना हुने दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक उद्घाटनका लागि अब ५ दिन मात्र बाँकी छ । १३ औं सागका लागि गठित सबै समितिले आ आफ्नो काम अन्तिम चरणमा पु¥याएका छन् । दशरथ रंगशालाको भिआइपीतर्फको प्यारापिट माथि छाना हाल्ने र कुर्सी राख्ने बाहेकका काम लगभग सम्पन्न भइसकेका छन् […]

November 25, 2019

सागमा सहभागी विदेशी खेलाडीको सामूहिक दुर्घटना विमा

काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भाग लिने विदेशी खेलाडी तथा खेलकर्मीको आइएमइ जनरल इन्स्योरेन्स लिमिटेडले सामूहिक दुर्घटना विमा गरिएको छ । मंसिर १५ गते देखि २४ गते सम्म काठमाडौं, ललितपुर, कास्की र जनकपुरमा सुरु हुने सागमा नेपालसहित ७ राष्ट्रका खेलाडीको सहभागिता रहनेछ । सागमा भाग लिने […]

November 24, 2019

साग उद्घाटनको दीप प्रज्वलन दीपकले गर्ने !

काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदको उद्घाटनका दौरान दीप प्रज्वलन सागका कीर्तिमानी पदक विजेता खेलाडी दीपक विष्टले बाल्ने सम्भावना छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपी) ले फेल्म बाल्नका लागि दीपकको मात्र नाम सागको समारोह समितिलाई सिफारिस गरेको छ । दीपक सागमा नेपाललाई सबैभन्दा बढी स्वर्ण पदक जित्ने […]

November 24, 2019

राष्ट्रपति भण्डारीले सागको उद्घाटन गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता सुरु हुनृ १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छिन् । उसु र भलिबल खेल अगाडि नै सुरु भएपनि सागको उद्घाटन मंसिर १५ गते हुने छ । उद्घाटन सत्र ३ घण्टा भन्दा बढी चल्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यसअघि नै जानकारी दिएको छ […]

November 24, 2019

प्रधामन्त्रीले साग खेलाडीका लागि प्याकेज घोषणा गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भाग लिने नेपाली खेलाडीको हौसला अभिबृद्धिका लागि प्याकेज घोषणा गर्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालका अनुसार मंगलबार ११ बजेले प्रधानमन्त्री ओलीले खेलाडीलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । ‘मंगलबार ११ बजे खेलाडीलाई […]

November 22, 2019

विमल, अन्जन र दिनेशको साग भविष्य अन्यौलमा !

काठमाडौं (हाम्रो खेलकुद)– अनुशासन उल्लङ्घन गरेका कारण अघिल्लो साता राष्ट्रिय टोलीबाट हटाइएका विमल घर्तीमगरसहितका ३ खेलाडीको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता अन्यौलमा रहेको छ । तीनै खेलाडी अहिलेसम्म टोलीबाहिरै रहेका छन्  । स्वयम्भुमा शुक्रबार बिहान सागको ओलम्पिक टर्च लाइट  र्‍याली सुरु हुँदामा फुटबलसँगै अन्य खेलका पनि खेलाडी तथा प्रशिक्षक उपस्थित हुँदा फुटबल […]

November 22, 2019

प्याराग्लाइडिङ नहुँदा नेपाललाई कम्तिमा आधा दर्जन स्वर्ण घाटा

काठमाडौं (हाम्रो खेलकुद)– प्याराग्लाइडिङ नेपालले पदक जित्ने सम्भावना भएको खेल भन्ने गत वर्ष इन्डोनेसियामा भएको एसियाली खेलकुदमा प्रमाणित भइसकेको थियो । जहाँ एसियाली खेलकुदमै पदकविहिन हुने सम्भावना रहेको नेपाललाई प्याराग्लाइडिङको क्रस कन्ट्रीमा रजत पदक जिताउँदै खाली हात फर्कनबाट जोगाएको थियो । नेपालले रजत पदक जितेको त्यो दोस्रो थियो । समूहगत खेलमा त त्यो पहिलो र […]

November 22, 2019

सागको ओलम्पिक टर्च र्‍याली आज सुरु हुने, सातै प्रदेशमा पुर्‍याइने

काठमाडौं (हाम्रो खेलकुद) – स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च सातै प्रदेशमा पुर्‍याइने भएको छ । ओलम्पिक टर्च र्‍याली व्यवस्थापनको जिम्मेवारी पाएको नेपाल खेलाडी तथा प्रशिक्षक संघले बिहीबार पत्रकार सम्मेलनमार्फत यसको जानकारी दिएको हो । सागको मंसिर १५ मा उद्घाटन र २४ गते समापन हुनेछ । राष्ट्रिय खेलकुद परिषद्का […]

November 20, 2019

साग भलिबल – भारत र नेपाल दुवैतर्फ एकै समूहमा

काठमाडौं (हाम्रो खेलकुद) – दुई सातापछि नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको भलिबलमा नेपाली भलिबल टोली भारत रहेको समूहमा परेको छ । समूह विभाजन अनुसार पुरुषतर्फ नेपाल समूह ‘ए’ मा भारत र बंगलादेश रहेको एकै समूहमा परेको हो । समूह ‘बी’ मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन् । यस्तै महिलातर्फ पनि […]

November 19, 2019

सागको लागि राष्ट्रिय टिम तयारीमा ४५ करोड खर्च

काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भाग लिने खेलाडीको तयारीका लागि ४५ करोड रुपैयाँ खर्च भएको राष्ट्रिय टिम तयारी समितिले जनाएको छ । मंसिर १५ देखि २४ गते सम्म हुने १३ औं सागमा नेपालले २६ नै खेलमा भाग लिने र त्यसमा ५ सय ९३ खेलाडीले प्रतिस्पर्धा गर्ने मंगलबार आयोजित […]

Success

Thank you for your time.