default_image

एसोसिएसन

September 19, 2021

कप्तानद्वय किरण र ज्ञानेन्द्रलाई प्रबल जनसेवाश्रीसहित डेढ दर्जन खेलकर्मीलाई विभूषण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ तथा क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल प्रबल जनसेवाश्री तथा अन्य खेलकर्मी संविधान दिवसको अवसरमा विभिन्न पदकबाट विभूषित हुने भएका छन् । राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा राष्ट्रको हितमा विभिन्न क्षेत्रबाट योगदान दिएका व्यक्तित्वलाई विभूषित गर्ने प्रचलन रहेको छ । यसपटक ९ सय ३ जना विभूषित […]

September 17, 2021

नवौं राष्ट्रिय खेलकुद फागुनमा आयोजना हुने !

काठमाडौं (हाम्रो खेलकुद)– देशको सबै भन्दा ठूलो खेल प्रतियोगिता राष्ट्रिय खेलकुदको नवौं संस्करण फागुनमा गर्ने तयारी भइरहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले बताएका छन् । सदस्य सचिव सिलवालले नवौका उत्कृष्ट खेलाडीलाई पाकिस्तानमा हुने १४औं दक्षिण एसियाली खेलकुद (साग) को लागि बन्द प्रशिक्षणमा राखिने पनि बताएका छन् । रिभाइभ लिजर पार्कको आयोजनामा […]

September 13, 2021

विमानस्थलका कारण पोखरा रंगशालामा फ्लड लाइट राख्न नमिल्ने !

विजय नेपाली, पोखरा पोखरामा अन्तराष्ट्रिय स्तरको रंगशाला निमार्णको काम चलिरहेको छ । रंगशाला परिसर भित्र यतिबेला ठूला ठूला पूर्वाधार निमार्ण भइरहेका छन् । पूर्वाधार मध्यकै एक हो अन्तराष्ट्रियस्तरको एथलेटिक्स ट्रयाकसहितको फुटबल रंगशाला । फुटबल मैदान फुटबलका लागि मात्र भनेर भने बनाइएको छैन । उक्त मैदानमा अन्तराष्ट्रिय मापदण्ड अनुसारको एथलेटिक्सका खेलहरु समेत आयोजना गर्ने गरी ट्रयाक […]

September 12, 2021

पूर्व सदस्य–सचिव राणालगायतको निधनमा शोक सभा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव रुक्मशमशेर राणालगायतको निधनमा राखेपले आइतबार शोक सभा आयोजना गरेको छ । स्व. राणालगायत खेलाडी, प्रशिक्षक, कर्मचारी, खेलकुद कर्मचारीका परिवार, खेल पदाधिकारीको निधनमा शोकसभा आयोजना गरिएको हो ।कोरोना भाइरस (कोभिड– १९) को रोकथाम र नियन्त्रण गर्न लागू गरिएको निशेधाज्ञा– २ देखि हालसम्म निधन भएका खेलकुदसंग […]

September 11, 2021

राखेपका पूर्व सदस्य सचिव राणा रहेनन्

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्व अध्यक्ष रुक्म शमशेर राणाको निधन भएको छ । मृगौलाको नियमित डायलासिस गराइरहेका राणाको ८५ वर्षको उमेर बत्तिसपुतली स्थित निवासमा शुक्रबार राती ९ः४५ बजे मृत्यु भएको उनका छोरी ज्वाई अनिलकेशरी शाहले जानकारी दिए । लामो समय खेलकुदका विभिन्न […]

September 10, 2021

कीर्तिमानी ओलम्पियन पलेशा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमतीले टोकियो पारालिम्पिकमा दुई बाउट जित्न सफल पलेशा गोवर्धन श्रेष्ठ र टोलीलाई नगदसहित सम्मानित गरेको छ । संघले पारालिम्पिकमा दुई बाउट जित्दै नेपालको शिर उचो पारेको भन्दै पुर्व घोषित निर्णय अनुसार एक बाउटको २० हजार गरि दुई बाउट जित्न सफल पलेशलाई ४० हजार रुपैयाँ र सम्मान पत्रले […]

September 4, 2021

जापानमा पलेशालाई २ लाख ५० हजारसहित सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो प्यारालिम्पिकका तेक्वान्दोमा दुई फाइट जितेकी पलेशा गोबद्र्धनलाई गैर आवासिय नेपाली संघ (एनआरएनए) जापानको कान्तो क्षेत्रिय समितिले स्वागत र नगदसहित सम्मान गरेको छ । कान्तो क्षेत्रिय समितिले पलेशालाई २ लाख ५० हजार, उनका प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजार, ओलम्पियन दीपक विष्टलाई ४० हजार र नेपालको पारा तेक्वान्दो समितिलाई […]

September 3, 2021

स्याबास पलेशा, क्याबात पारा तेक्वान्दो

प्रकाश तिमल्सिना, काठमाडौं नेपाली खेलकुदको इतिहास पल्टाउने हो भने तेक्वान्दो खेलले नेपालीलाई निराश पारेको छैन । सधैं आशा दिलाएको छ । चाहे एसियाली खेलकुदमा व्यक्तिगत तर्फको सबै भन्दा ठूलो पदक होस् वा छनोट पार गरेरै ओलम्पिक खेल्ने इतिहास, यो सबै सफलताका गाथा तेक्वान्दो खेलाडीले नै रचेका छन् । सन् १९९८ मा बैंककमा भएको एसियाली खेलकुदमा तेक्वान्दो खेलाडी […]

September 3, 2021

पारालिम्पिक : पलेशा पहिलो खेलमा पराजित, पदकको लागि अर्को मौका

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो २०२० पारालिम्पिकको तेक्वान्दोमा पलेशा गोवर्द्धनको स्वर्ण पदकको यात्रा टुंगिएको छ । उनी पहिलो खेलमा पराजित भएकी छिन् । अब उनले कास्य पदकको लागि भने अर्को चरण प्रतिस्पर्धा गर्नुपर्ने छ । महिला के४४ विधाको ५८ केजी तौल समूहको वरियतामा आफू भन्दा माथि बेलायतकी बेथ मुनरोसँग पलेशा पराजित भएकी हुन् । पलेशा २१–८ ले पराजित भएकी हुन् । अब दिउँसो २:१५ बजे रेपेचेजतर्फ […]

September 2, 2021

कार्यदलले राखेपलाई प्रतिवेदन बुझायो

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो स्वामित्वमा देशभर रहेका भौतिक पूर्वाधार र जग्गाको अध्ययन गनै झन्डै ६ महिना अघि भौतिक पूर्वाधार व्यवस्थान सम्बन्धी कार्यदल गठन गरेको थियो । राखेपकी सदस्य सुवर्णकेशरी श्रेष्ठको संयोजकत्वमा रहेको ७ सदस्यीय टोलीले प्रतिवेदन तयार पारेको छ । सोही प्रतिवेदनलाई श्रेष्ले बिहीबार राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाललाई हस्तान्तरण […]

Success

Thank you for your time.