default_image

एसोसिएसन

November 4, 2018

सनिल र सुमनको जोडी च्याम्पियन

ललितपुर (हाम्रो खेलकुद) – नागबहालका सनिल शाक्य र सुमन शाक्यको जोडी १०औं यल कप रनिङ शिल्ड ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलमा च्याम्पियन बनेको छ । सनिल र सुमनको जोडीले आफ्नै क्लबका साविकको विजेता ससिन डंगोल र सुमित शाक्यको जोडीलाई २१–१७, २०–२२ र २१–१५ ले पराजित गर्दै च्याम्पियन बन्न सफल भएका हुन् । दथुलंका राजु बज्राचार्य र […]

November 2, 2018

सुमितको जोडी अन्तिम चारमा

ललितपुर (हाम्रो खेलकुद) – गत संस्करणका विजेता नागबहालका सुमित शाक्य र ससिन डंगोलको जोडी १०औं यल कप ब्याडमिन्टन रनिङ शिल्ड प्रतियोगिताको पुरुष युगलतर्फ अन्तम चारमा प्रवेश गर्न सफल भएका छन् । शाक्य र डंगोलको जोडीले चक्रबहिलका अभिन ताम्राकार र श्रीजन ताम्राकारको जोडीलाई २१–१७, २१–१४ ले पन्छाउंदै अन्तिम चारमा स्थान पक्का गरेका हुन् । यस्तै नागबहालकै […]

November 1, 2018

मार्सल आर्ट्स टोली इन्डोनेसिया प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली बिहीबार इन्डोनेसियाको बाली प्रस्थान गरेको छ । नोभेम्बर २ देखि ७ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६० केजीमुनि पुकार हुमागाईं तथा ६५ केजीमुनि अजय बुढाथोकीले प्रतिस्पर्धा गर्नेछन् । टिम प्रशिक्षकमा सीताराम हुमागाईं तथा व्यवस्थापकमा राजेश तामाङ रहेका छन् । टोलीलाई […]

October 30, 2018

आठौं पुष्पलाल स्मृति ब्याडमिन्टन कार्तिक अन्तिम साता

काठमाडौं (हाम्रा खेलकुद) – नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको सम्झनामा नेपाल खेलकुद महासंघल हरेक वर्ष आयोना गर्ने पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको आठौं संस्करण कार्तिक अन्तिा सातादेखि हुने भएको छ । प्रतियोगिता कार्तिक २७ गतेबाट त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुनेछ । प्रतियोगिता २०६८ बाट शुरु भएको थियो । प्रतियोगिताामा पुरुष तथा […]

October 29, 2018

कीर्तिमानी धावक बैकुन्ठ मानन्धर ‘करियर खेलाडी’ बाट सम्मानित हुने

काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिमानी धावक बैकुन्ठ मानन्धरलाई पेप्सीकोला टाउनप्लानिङस्थित करियर विल्डिङ इन्टरनेशनल एकेडेमीले ‘करियर खेलाडी सम्मान २०७५’ बाट सम्मानित गर्ने घोषणा गरेको छ । विद्यालयका संस्थापक अध्यक्ष तेज श्रेष्ठका धावक मानन्धरलाई ११ हजार १ सय ११ रुपैयाँ राशी र ताम्रपत्र सहितको ‘करियर खेलाडी सम्मान २ ०७५ ’ प्रदान गर्ने निर्णय गरिएको बताए । विगत […]

October 27, 2018

एभिएम टेटे क्लबलाई खेल सामाग्री

काठमाडौं (हाम्रो खेलकुद) – आदर्श विद्या मन्दिर (एभिएम) मा रहेको टेबलटेनिस क्लबलाई स्वीट्जरल्यान्ड राष्ट्रिय टेबलटेनिस टिमका पूर्व प्रशिक्षक पाभेल रेहोरेकले शनिबार खेल सामग्री प्रदान गरेका छन् । केही समयदेखि ललितपुरको मानभवनमा रहेको एभिएम क्लबलाई प्रशिक्षण दिँदै आएका पाभेलले ३ हजार डलर बराबरको खेल सामग्री प्रदान गरेको राष्ट्रिय टेबलटेनिस खेलाडी पुरुषोत्तम बज्राचार्यले जानकारी दिए । खेल […]

October 6, 2018

होमलाल र कान्छी काठमाडौं म्याराथन च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ र नेपाली एपिएफ क्लबकी कान्छी माया कोँजु १२औं संस्करणको काठमाडौं म्याराथनको च्याम्पियन बनेकी छन् ।     त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार बिहान भएको म्याराथनमा पुरुषतर्फ होमलालले आफ्नै क्लबका राजन खत्रीलाई पछि पार्दै उपाधि जितेका हुन् । होमलालले निर्धारित दुरी २ घन्टा २० मिनेट ४५ सेकेन्डमा पुरा […]

October 5, 2018

पूर्व धर्मश्री महेश्वर अन्तिम चरणमा

काठमाडौं (हाम्रो खेलकुद) – १३औं धर्मश्री विजेता तथा ५० औं एशियन च्याम्पियनसिपका स्वर्ण पदक धारी महेश्वर महर्जन १५औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको अन्तिम चरणमा प्रवेश गरेका छन् । ८० केजी तौल समूहमा प्रतिस्पर्धा गरेका सेप फिटनेस एण्ड जिम कालिमाटीका महेश्वर शनिबार आयोजना हुने १५औं धर्मश्रीको उपाधी नजिक पुगेका हुन् । महेश्वरसँगै उक्त तौल समूहमा मिडवेष्टर्नका […]

October 3, 2018

पुलिसलाई पहिलो दिन पाँच स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले दोस्रो नेपाल स्ट्रङगेष्ट भारोत्तोलन च्याम्पियनसिपको पहिलो दिन महिलातर्फको खेलमा ५ स्वर्ण जित्न सफल भएको छ । ललितपुरमा बुधबार भएको स्ट्रङगेष्ट महिलातर्फ नेपाल प्रहरीकी तारादेवी पुन स्वर्ण हात पार्न सफल भइन् ।   पुनले ७५ केजीमाथीको तौल समूहमा सिनियरतर्फ १६६ केजी भारका साथ स्वर्ण जितेकी हुन् । स्नाचमा ७१ […]

October 3, 2018

आर १६ नेपाल र नेपाल ब्रेकिन च्याम्पियनसिप हुने

काठमाडौं (हाम्रो खेलकुद) –  नेपाल ब्रेकिन एन्ड डान्स स्पोर्टस् संघको आयोजनामा आर १६ नेपाल र नेपाल ब्रेकिन च्याम्पियनसिप हुने भएको छ ।  राष्ट्रिय खेलकुदमा नयाँ खेल संघको रुपमा दर्ता भएको नेपाल ब्रेकिन एन्ड डान्स स्पोर्टस् संघले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै असोज २३ र २३ गते दुई दिन राजधानीमा आर १६ नेपाल र नेपाल […]

Success

Thank you for your time.