November 8, 2020
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोली अहिले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका बंगलादेशमा छ । कोरोना संक्रमण र चोटका कारण टोलीको तयारीमा केहि असर परेपनि ८ नयाँ अनुहारसहित २५ खेलाडी सम्मिलित टोलीले बंगलादेशविरुद्ध सक्दो राम्रो नतिजा ल्याउने प्रयास गर्नेछ । मुख्य प्रशिक्षक योहान कालिनको अनुपस्थितिमा बालगोपाल महर्जनले कार्यवाहक प्रशिक्षकको रुपमा टोलीको नेतृत्व गरिरहेका छन् । कालिनले […]
November 4, 2020
सुबास हुमागाईं, काठमाडौं बंगलादेशसँगको अर्को साता सुरु हुने दुई मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक बालगोपाल महर्जनले २५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेका छन् । नियमित खेलाडीलाई कोरोना संक्रमण र चोटका कारण यसपटक ८ नयाँ अनुहार सिनियर टोलीमा परेका छन् । ढाका जाने ३४ सदस्यीय नेपाली टोलीलाई बुधबार दशरथ रंगशालमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश सिलवाल, […]
November 4, 2020
भुपेन्द्र जिसी, काठमाडौं नेपाली लेगस्पिनर सन्दीप लामिछानेले अर्को महिना देखि सुरुहुने अष्ट्रेलियाको चर्चित बिग ब्यास लिग टि२० प्रतियोगिता २०२०/२१ मेलबर्न स्टार्सबाट नखेल्ने भएका छन् । यसअघिका दुई संस्करण मेलबर्न स्टार्सबाट खेलेका सन्दीपको सम्झौता नविकरण भएको छैन । सन्दीपको व्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिष्ट रमन शिवाकोटीले पनि सन्दीपले नयाँ टोलीबाट बिग ब्यास लिग खेल्ने […]
October 24, 2020
सुबास हुमागाईं, काठमाडौं कप्तान अर्थात खेलकुदको कुनैपनि टोलीमा खेलाडीहरुको नेता । मैदान भित्र लिनुपर्ने निर्णयमा कप्तान अग्रपंक्तिमा आउने नै भए, यसबाहेक मैदानबाहिर व्यवस्थापनसँग खेलाडीहरुको प्रतिनिधित्व गर्नेमा पनि कप्तानको भूमिका महत्त्वपूर्ण हुन्छ । खेल अनुसार कप्तानको भूमिका फरक हुन सक्छ । नेपाली राष्ट्रिय फुटबल टोलीमा अहिले कप्तान को भन्ने विषयमा निकै भ्रम रहेको छ । महिल टोली […]
October 19, 2020
सुबास हुमागाईं, काठमाडौं युवा फरवार्ड राजेश परियारले गत साता भारतीय लिगमा अहमदाबाद र्याकेट एकेडेमी फुटबल क्लबका लागि डेब्यु गरे । तीन वर्षको हुँदा एसओएस बालग्राम पुगेका राजेशले त्यहाँबाट एन्फा एकेडेमी हुँदै गतवर्ष नेपालमा सम्पन्न १३ औं सागमा नेपालका लागि स्वर्ण जितेका थिए । सानो उमेरमा नै आमा गुमाएका उनले बाबुको साथ पनि पाएनन् । आफ्नो दिदिसँग […]
October 16, 2020
प्रकाश तिमल्सिना,काठमाडौं ‘शायद अब ऊ पुरानै अवस्थामा फर्कन्न भनेर होला धेरैले चासो राख्नै छोडिसके’, ८० वर्षे लामा पासाङ शेर्पाले पछिल्लो एक वर्षको पीडादायी भोगाइलाई सुस्केरा हाल्दै सुनाए । एक वर्षयता पूर्णरुपमा ओछ्यान परेका कान्छो छोरा लामा टेण्डी शेर्पाका बारेमा सरकार र खेलकुद क्षेत्रले पूरै वेवास्ता गरेपछि पुराना राजनीतिकर्मी शेर्पा यस्तो निष्कर्षमा पुग्नु अस्वभाविक हैन । […]
October 5, 2020
भुपेन्द्र जिसी, काठमाडौं परिवारको साथ नपाउँदा क्षमता र सम्भावना हुँदाहुँदै पनि कतिपय खेलाडीले खेलकुद करिअरमा पूर्णविराम लगाएका छन् । महिला खेलाडीको हकमा विवाह गर्ने निर्णय लिनु भनेको खेलबाट सन्न्यास लिए बराबर नै छ । तर कविता गौतमको हकमा भने यो लागु हुँदैन । कविता अहिले आफ्नो श्रीमानसँग नै प्रशिक्षण गरेर राष्ट्रिय टोलीमा पुनरागमन गर्ने लक्ष्यमा छिन् […]
September 23, 2020
सुबास हुमागाईं, काठमाडौं नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार बसेको बोर्ड बैठकबाट पहिलो पटक महिला खेलाडीहरुलाई केन्द्रीय सम्झौतामा राख्दै मासिक तलब दिने गर्ने निर्णय गर्यो । महिला क्रिकेट विकासका लागि चालिएको यो महत्त्वपूर्ण कदमको स्वागत गरिएपनि कार्यान्वयन पक्षमा भने क्यानले खेलाडीमाथि गरेको निर्णयको आलोचना सुरु भएको छ । महिला क्रिकेट नेपालमा प्रचुर सम्भावना हुँदाहुँदै पनि […]
September 11, 2020
भुपेन्द्र जिसी, काठमाडौं नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०२० सिजन जमैका तलावाजबाट उत्कृष्ट प्रर्दशनका साथ अन्त्य गरेका छन् । १ करोडभन्दा बढी नेपाली रुपैयाँमा अनुबन्ध भएका सन्दीपले ११ खेलमा १० इनिङमा १२ विकेट लिदै चौथो स्थानमा रहेर यस सिजन अन्त्य गरे । यसअघि दुवै संस्करण राष्ट्रिय टोलीको अन्तर्राष्ट्रिय खेल जुधेको कारण […]
September 5, 2020
प्रकाश तिमल्सिना, काठमाडौं नेपाली खेलकुदको अविभावक संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६ दशक भन्दा लामो इतिहासको सबै भन्दा आकर्षक र कार्यकारी पद त्यसको सदस्य सचिव नै हो । यो अवधिमा २० भन्दा बढी राखेप सदस्य सदस्य सचिव बनिसकेका छन् । सदस्य सचिव मध्ये अहिले पनि सबैभन्दा बढी सफल कसैलाई मानिन्छ भने ती हुन्, स्वर्गिय […]