default_image

Author

December 6, 2019

‘राजेन्द्रको पदक फिर्ता ल्याएँ, अब वैकुण्ठको कीर्तिमान तोड्छु’

सुबास हुमागाईं, काठमाडौं गोपीचन्द्र पार्कीले सन् २००६ को दशौँ दक्षिण एसियाली खेलकुदमा नेपालको स्वर्ण पदक खोसिएको खबर विद्यालयमा शिक्षकबाट थाहा पाए । उनले त्यसैबेला अठोट गरेका थिए, अब म त्यो स्वर्ण फिर्ता ल्याउँछु । शुक्रबार दशरथ रंगशालामा १३ औं दक्षिण एसियाली खेलकुदको पुरुष ५ हजार मिटर दौडमा गोपीले भारतीय प्रतिद्वन्द्वीलाई पछि पार्दै स्वर्ण जिते । […]

December 5, 2019

‘स्वर्ण जितें, अब विदेश जान्न’

‘स्वर्ण सधैं विशेष नै हुन्छ, अझ त्यसमाथि स्वर्णसँगै इतिहास पनि रच्न पाउनु । भयो, त्यसको बयानै गर्नु परेन ।’ तेक्वान्दोका सक्षम कार्कीले बुधबार ग्यरोगीतर्फ स्वर्ण जित्दै दक्षिण एसियाली खेलकुदमा नेपालको लागि स्वर्णको शतक पूरा गरे । अर्थात १ सयौं स्वर्ण जिते । नेपालमा जारि १३ औं दक्षिण एसियाली खेलकुदमा २९ औं स्वर्ण जितेका उनले फाइनलमा […]

November 28, 2019

नेपाली कराँतेका ‘विश्व च्याम्पियन’ सारथि

सुबास हुमागाईं, काठमाडौं पाँच पटक कराँतेका विश्व च्याम्पियन रहिसकेका एन्जेलो स्पाटारो बिहीबार विहान गौशालास्थित शिवम प्लाजा होटेलको कन्फेरेन्स हलमा नेपाली राष्ट्रिय कराँते टोलीका खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका थिए । नेपाली कराँते नजिकबाट नियाल्नेका लागि स्पाटारो नयाँ अनुहार होइनन् । पछिल्लो २५ वर्षदेखि नेपाली कराँतेका लागि आफूलाई नियमित समर्पित गर्दै आएका उनको हालको परिचय भने कराँतेभन्दा बाहिरको […]

November 23, 2019

सागले नपाएको च्याम्पियन

सुबास हुमागाईं, नेपालगन्ज च्याम्पियन! हरेक खेलाडीले आफ्नो करीअरमा कम्तिमा पनि एक पटक च्याम्पियन बन्ने सपना देखेको हुन्छ । खेल जीवनको सुरुवाती दिनदेखि नै उसको मिहिनेत त्यसै लक्ष्यमा टिकेको हुन्छ । र जब उ पहिलोपटक च्याम्पियन बन्छ, तब उसलाई अर्को पटक च्याम्पियन बनेर आफूलाई सिद्ध पार्ने दबाब हुन्छ । हरेक पटकको सफलतासँगै आफूले मात्र नभएर अन्यले […]

November 15, 2019

जसले नेपाललाई च्याम्पियन बनाए

सुबास हुमागाईं, ढाका महिला राष्ट्रिय भलिबल टोलीले बिहिबार नेपाली भलिबलमा नयाँ इतिहास रच्यो । बंगलादेशमा सम्पन्न एभीसी एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपाल च्याम्पियन बन्यो । यसक्रममा नेपालले प्रतियोगिता अवधिभर कुनै सेट हारेन । कप्तान अरुण शाहीको नेतृत्वमा रहेको टोलीले उपाधि दिलाउने क्रममा एकपक्षीय प्रदर्शन गरे । प्रशिक्षक जगदीश प्रसाद भट्टको प्रशिक्षणमा चार महिनादेखि रहेको […]

September 20, 2019

‘कुशल’ करामत!

भूपेन्द्र जिसी, काठमाडौं युवा अलराउन्डर कुशल मल्ल भर्खर १६ वर्ष पुग्दै छन् । नेपालको अवस्थामा क्रिकेटलाई व्यावसायिक रुपमा नै अंगाल्ने वा विकल्पका रुपमा राख्ने भनेर निर्णय गर्ने उमेरमा कुशलले भने राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । संयोगवश, उनको शीर्ष श्रेणी क्रिकेट प्रवेशमा निर्णायक भूमिका खेलेका शरद भेषावकरकै स्थानमा कुशलले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् […]

May 11, 2019

राष्ट्रिय टोलीदेखि आईपीएलसम्मको ‘अर्जुन’ दृष्टि

भुपेन्द्र जिसी, काठमाडौं झट्ट हेर्दा अर्जुन कुमालको शारीरिक बनावटले उनी खेलाडी हुन् भनेर कमैले आँकलन गर्छन् । १३ वर्षीय अर्जुन नेपाली क्रिकेटमा देखिएका केहि सातामात्र भयो । राजधानीमा गत महिना सम्पन्न यू-१६ क्रिकेट लिग प्रतियोगितामा गण्डकी प्रदेशका लागि विकेटकिपर ब्याट्सम्यानका रुपमा टोलीमा आएका अर्जुनले आफ्नो प्रभाव छाड्न कुनै समय लगाएनन् । छनोट खेल्न भनेर नै […]

January 18, 2019

परिचय सिद्ध गर्न संघर्षरत सिद्धान्त !

जब जब नेपाली क्रिकेटमा सिद्धान्त लोहनीको नाम आउँछ, त्यससँगै सबैको मानसपटलमा त्यहि हेलिकप्टर सट चल्छ । सिद्धान्तको पर्याय नै बनेको हेलिकप्टर सट उनले नेपाली राष्ट्रिय टोलीबाट सन् २०१५ आईसीसी टि–२० विश्वकप छनोट डेब्यूमै जर्सिविरुद्ध प्रहार गरेका थिए । त्यसै सटले उनलाई आम समर्थकमाझ चर्चा दिलायो । त्यसबेला २० वर्षीय सिद्धान्तले आक्रामक इनिङ खेल्दै धेरैको मन […]

Success

Thank you for your time.