September 17, 2024
सुबास हुमागाईं, काठमाडौं मन्जली कुमारी योन्जनका लागि सन् २०२२ को साफ महिला च्याम्पियनसिप बिर्सनलायक क्षण थियो । यसैपनि नेपालले फाइनलमा बंगलादेशसँग हार बेहोरेका कारण खल्लो बनेको उक्त प्रतियोगिता मन्जलीका लागि भने सुरु नहुँदै सकिए बराबर भएको थियो । प्रतियोगिता सुरु भएको दिनबाट ज्वरो आएपछि अस्पताल पुगेकी उनलाई डेंगी संक्रमण भएको देखिएपछि प्रतियोगिताभर उनी अस्पतालमै रहिन् […]
September 13, 2024
सुबास हुमागाईं, काठमाडौं नेपालले सन् २०२२ मा साफ यू१५ च्याम्पियनसिप जित्दा सुक्रिया मियाले आक्रमणमा राम्रो प्रभाव जमाएकी थिइन् । महिला फुटबलमा नेपालले बिरलै पाउने सफलताको सारथी बनेकी सुक्रियाले त्यसयता यू१७ उमेर समूह हुँदै घरेलु फुटबलको सिनियर टोलीमा नै खेलेकी छिन् । जारी महिला राष्ट्रिय लिगमा वालिङको आक्रमण सम्हालिरहेकी सुक्रिया आफ्नो दिदीले अपुरो छोडेको सपना पूरा […]
August 28, 2024
सुबास हुमागाईं, काठमाडौं साफ यू२० च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग पराजित हुँदै नेपाल घरेलु भूमिमा उपाधि जित्नबाट बन्चित भयो । फाइनल पुग्दासम्म प्रतियोगिताभर अपराजित रहेको नेपालले समूह चरणमा बंगलादेशलाई पनि हराएको थियो, तर फाइनलमा नेपाललाई भाग्यले साथ दिएन । र ४-१ को फराकिलो हार बेहोर्दै उपविजेतामा सिमित भयो । त्यसो त नेपालको नतिजामा नेपालले ३ जित र […]
August 22, 2024
सुबास हुमागाईं, काठमाडौं नेपालको यू२० फुटबल टोलीले साफ च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाउँदा कप्तान कुशल देउवाको प्रदर्शन गजबको रहेको छ । नेपालले विहीबार समूह ए को अन्तिम खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै लगातार दोस्रो जितका साथ समूह विजेताको हैसियतले अन्तिम चारमा स्थान पक्का गरेको हो । समूह चरणका दुवै खेलमा कप्तान कुशलले पूरा समय मैदानमा […]
May 1, 2024
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी मेन्स टि२० विश्वकपका लागि बुधबार अन्तिम टोली घोषणा गर्दैछ । वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी सिरिजको तेस्रो खेलपछि नेपालले विश्वकप खेल्ने १५ सदस्यीय टोली सार्वजनिक गर्नेछ । विश्वकपका लागि नेपालले केहि महिनायता लगातार सिरिज र प्रशिक्षण क्याम्प राखेको छ । यसका लागि नेपाल सरकारले ५ करोड रुपैयाँ […]
April 26, 2024
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]
March 4, 2024
सुबास हुमागाईं, काठमाडौं वाफ महिला च्याम्पियनसिपको फाइनलमा घाइते हुन पुगेकी नेपाली राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रिती राईको चोटको शल्यक्रिया आज हुँदैछ । राष्ट्रिय टोलीकी फिजियो नविना श्रेष्ठ वैद्यका अनुसार प्रितीको दायाँ घुँडाको मेनिस्कसको शल्यक्रिया गरिने भएको हो । ललितपुरस्थित बि एण्ड बि अस्पतालका वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर अमित जोशीको टोलीले शल्यक्रिया गर्दैछ । प्रितीको आइतबार […]
February 12, 2024
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज क्लिन स्विप गर्यो । क्यानडा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी भएपनि नेपालले यो सिरिज सिनियर टोलीको लिग-२ यात्राको तयारी र आफ्नो बेन्च स्ट्रेन्थ मापनको लागि प्रयोग गरेको थियो । मैदानमा खेलाडीले गरेको प्रदर्शन, सिरिजको नतिजा र वैकल्पिक खेलाडीको प्रयोग हेर्दा सिरिज पूर्ण रुपमा सफल भएको […]
January 22, 2024
सुबास हुमागाईं, काठमाडौं नेपालले आइसीसी यू-१९ विश्वकप अन्तर्गत पहिलो खेलमा आइतबार न्युजिल्यान्डविरुद्ध ६४ रनको हार बेहोर्यो । ८ वर्षपछि विश्वकप पुगेको नेपालका लागि अधिकांश खेलाडीको प्रदर्शन औसत नै रह्यो । ओपनर अर्जुन कुमालले भने ९० रनको इनिङ खेल्दै नेपालको स्कोरलाई सम्मानजनक स्थितिमा पुर्याएका थिए । खराब सुरुवात पाएको नेपाललाई अर्जुन र तल्लोक्रमका ब्याटरले राम्रो स्कोरसम्म […]
January 21, 2024
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि अबको केहि महिना निकै व्यस्त तालिका छ । आइसीसी विश्वकप लिग २ को नयाँ संस्करण सुरुवातसँगै नेपालले द्विपक्षीय सिरिज लगायत टि२० क्रिकेट विश्वकप नै खेल्दैछ । टोलीमा यो समय स्पिनरको खोजी भइरहेको छ । टोलीमा नियमित लेग स्पिनर सन्दीप लामिछानेको अनुपस्थिति रहने भएसँगै अब घरेलु क्रिकेटबाट स्पिनरको […]