March 22, 2023
सुबास हुमागाईं, काठमाडौं इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिताका लागि २३ सदस्यीय टोलीको घोषणा गर्ने क्रममा ६ खेलाडीलाई पहिलो पटक राष्ट्रिय टोलीमा समेटेका छन् । एन्फाले गत साता मात्र इटालीका भिन्सेन्जो अल्बर्टो अनेसेलाई राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो । ए डिभिजन लिगको प्रदर्शनलाई आधार मान्दै उनले टोली छनोट […]
March 20, 2023
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले बुधबार प्रधानमन्त्री थ्री नेसन्स कपमा लाओसविरुद्ध पहिलो खेल खेल्दैछ । प्रतियोगिताका लागि लाओस र भुटान दुवै आफ्नो पूर्ण टोलीका साथ नेपाल आइसकेका छन् । तर अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने हालसम्म प्रारम्भिक टोली घोषणा गर्न सकेको छैन । तर ए डिभिजन क्लबहरुले भने आ-आफ्नो तर्फबाट […]
March 14, 2023
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसे नियुक्त भएका छन् । दुई साताअघि नेपाल आएपनि अनेसेलाई जारी शहिद स्मारक ए डिभिजन लिगका केहि खेल हेरेपछि मात्र सार्वजनिक गरिएको हो । एन्फाले यसै साता मात्र अनेसेले एक वर्षको लागि सम्झौता गरेको पुष्टि गरेको छ । इन्डियन सुपर लिग क्लब […]
February 8, 2023
सुबास हुमागाईं, काठमाडौं नेपालमा नयाँ सरकार विस्तार भएको तीन साता बितिसक्दा पनि युवा तथा खेलकुद मन्त्रालय रिक्त रहेको छ । मन्त्रालय बाँडफाँडमा सधैं कोटा पुरा गर्ने नजरमा हेरिने यस मन्त्रालयलाई पार्टीहरुले उपेक्षा गर्नुले पनि खेलकुदप्रति प्राथमिकता निराशाजनक रहेको अनुमान लगाउन सकिन्छ । अझ खेलकुदकै माध्यमबाट राजनीतिलाई बढावा दिने व्यक्तिहरुले अन्य मन्त्रालय रोज्नुले खेलकुद क्षेत्रलाई उपेक्षा […]
February 6, 2023
सुबास हुमागाईं, काठमाडौं सहिद स्मारक ए डिभिजन लिग सुरु हुन एक महिना भन्दा कम समय बाँकी छ । १४ ओटै ए डिभिजन क्लब यतिबेला टोली निर्माणको अन्तिम चरणमा छन् । तर राष्ट्रिय टोलीबाट खेलिसकेका झन्डै ३ दर्जन खेलाडी पलायन भएका कारण टोली निर्माण गर्न क्लबहरुलाई केहि कठिनाइ भइरहेको छ । तीन पटक लिगको मिति स्थगित […]
December 22, 2022
सुबास हुमागाईं, काठमाडौं लिग फुटबल हरेक देशको फुटबल गतिविधिको मेरुदण्ड मानिन्छ । देशको फुटबल समृद्धि र सफलता मापन गर्न लिग फुटबलको अवस्था परिसूचकको रुपमा पनि लिइन्छ । सामान्यतया फुटबल संस्कृति बसेको देशमा लिग फुटबलको तालिका एकनासको हुन्छ, र त्यसकै अधिनमा रहेर अन्य गतिविधिको लागि योजना बुनिन्छ । तर नेपालको हकमा भने लिग फुटबलकै अस्तित्व यतिबेला […]
December 19, 2022
सुबास हुमागाईं हिजोसम्म विश्व फुटबलको सर्वोत्कृष्ट खेलाडी को थियो भन्ने प्रश्न सुन्ने बितिक्कै सबैको मस्तिष्कमा दुई नाम आउँथ्यो । तर आइतबार कतारको लुसेल रंगशालाबाट विश्वकप इतिहास मात्र नभएर समग्र फुटबल इतिहासकै उत्कृष्ट मध्यको खेलबाट विश्वले अर्जेन्टिनालाई च्याम्पियनको रुपमा पाएको छ । र अर्जेन्टिनाको उपाधिसँगै सर्वोत्कृष्ट खेलाडी को भन्ने प्रश्नको उत्तरमा निसन्देह मात्र एक नाम पनि […]
November 27, 2022
सुबास हुमागाईं, कतार अर्जेन्टिनाविरुद्ध समूह चरणको पहिलो खेलमा साउदी अरेबियाले सनसनीपूर्ण जित निकाल्यो । मेस्सीको गोलमा अग्रता लिएको अर्जेन्टिनाविरुद्ध साउदीका सालेह अल शेहरीले बराबरी गोल फर्काएका थिए । अर्जेन्टिनाविरुद्ध गोल गरेका अल शेहरी विश्वकप यात्रामा नेपालको नाम पनि जोडिन्छ । विश्वकपको केहि महिनाअघि घाइते भएका उनको रिह्याबिलिटेसनमा नेपाली फिजियोको सहभागिता थियो । अल शेहरी आफैंले […]
November 26, 2022
सुबास हुमागाईं, कतार फिफा विश्वकप कतार २०२२ मा उपाधिको दावेदार मानिएको अर्जेन्टिनाले पहिलो खेलमा हार बेहोर्दै खराब सुरुवात गर्यो । साउदी अरेबियासँग पराजित भएको अर्जेन्टिना दोस्रो खेलमा मेक्सिकोसँग पराजित भएको अवस्थामा समूह चरणबाटै बाहिरिने डर छ । लिओनेल मेस्सीका लागि सारा अर्जेन्टिनी समर्थक मात्र नभएर अन्य देशबाट फुटबल प्रेमी अर्जेन्टिनी जितको अपेक्षामा रहँदा एक अर्जेन्टिनीको […]
November 19, 2022
सुबास हुमागाईं, कतार फिफा विश्वकप २०२२ आइतबारदेखि कतारमा सुरु हुँदैछ । निकै प्रतिस्पर्धात्मक हुने देखिएको समूह बीमा प्रिमियर लिग खेल्ने खेलाडीको भरमा तीन टोली छन् । इंग्ल्यान्डको टोलीमा जर्मन क्लब बोरुसिया डर्टमुन्डका मिडफिल्डर जुड बेलिंघमबाहेक सबै खेलाडी प्रिमियर लिगका हुन् । गत संस्करणको युरोपेली च्याम्पियनसिपमा फाइनल र सन् २०१८ को विश्वकपमा सेमिफाइनल पुगेको इंग्ल्यान्ड यसपटक […]