February 24, 2020
काठमाडौं (हाम्रो खेलकुद) – एभरेस्ट प्रिमियर लिगको साविक विजेता टोली ललितपुर प्याट्रीयट्सले मार्च तेस्रो साता सुरु हुने प्रतियोगिताका लागि तीन पाकिस्तानी खेलाडी अनुबन्धन गरेको छ । यसअघि नै श्रीलंकाली ब्याट्सम्यान उपुल थारंगालाई अनुबन्धन गरेको ललितपुरले थप तीन विदेशी खेलाडी अनुबन्ध गरेको हो । अलराउन्डरद्वय हमाद आजम र हसन खानसँगै बायाँहाते पेस बलर मिर हाम्जाले ललितपुरको […]
February 23, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोली एवंम् एपिएफकी स्टार सरस्वती चौधरी कम्तीमा तीन साता कोर्ट बाहिर रहने भएकी छिन् । दायाँ खुट्टाको गोलीगाँठामा समस्या भएपछि उनलाई चिकित्सकले कम्तीमा तीन साता आराम गर्न सल्लाह दिएका छन् । शनिबार मात्र पर्वतमा नेपाल पुलिस क्लबलाई हराउँदै दिदीबहिनी कप जित्दा सर्वोत्कृष्ट खेलाडी बनेर फर्केकी सरस्वती आइतबार बिहान खुट्टा […]
February 23, 2020
हिमाल खरेल , झिलझिले रुस्लान थ्री स्टार क्लबका कप्तान विक्रम लामा सताक्षी गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । विक्रमले ५० हजार रुपैयाँ प्राप्त गरे । आइतबार भएको फाइनलमा विक्रमको टोलीलाई १–० ले हराउँदै सान मिगेल मछिन्द्र क्लबले उपाधि जितेको थियो । फागुन ३ गते सम्पन्न कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन […]
February 23, 2020
हिमाल खरेल , झिलझिले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन सानमिगल मछिन्द्र क्लबले सताक्षी गोल्ड कपको उपाधि जितेको छ । लिग जितेको ९ दिनमा मछिन्द्रले नकआउट प्रतियोगिताको उपाधि जितेको हो । ए डिभिजन प्रतिद्वन्द्वि रुस्लान थ्री स्टार क्लबलाई आइतबार १–० ले हराउँदै मछिन्द्रले उपाधि जितेको हो । तेस्रो मिनेटमा विमल घर्ती मगरले […]
February 23, 2020
एजेन्सी – पोर्चुगिज सुपरस्टार फवार्ड क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोल सहयोगमा युभेन्टसले इटालियन सिरी ‘ए’ मा संघर्षपुर्ण जित निकालेको छ । युभेन्टसले घरेलु टोली एसपाललाई २–१ ले पराजित गरेको हो । युभेन्टसको जितमा रोनाल्डोसँगै आरोन राम्सीले एक गोल थपे । घरेलु टोलीका एन्ड्रिय पेटाग्नाले गोल गरेपनि हार टार्न सकेन । आफ्नो खेल करियरको १०००औं खेल खेलिरहेका […]
February 23, 2020
एजेन्सी – स्पेनिस ला लिगामा रियाल म्याड्रिड स्तब्ध बनेको छ । शनिबार राति भएको खेलमा रियाल घरेलु टोली लेभान्टेसँग १–० ले स्तब्ध बनेपछि स्पेनिस ला लिगाको शीर्षस्थानमा पुग्ने अवसर गुमाएको छ । हारसँगै रियालले शीर्षस्थानमा उक्लने अवसर गुमाउँदा शीर्षस्थानको बार्सिलोनासँग २ अंकले पछि परेको छ । रियालको २५ खेलबाट ५३ अंक रहेको छ । […]
February 22, 2020
भुपेन्द्र जिसी, काठमाडौं घरेलु प्रतियोगिता र उमेर समुहको प्रर्दशननै राष्ट्रिय टोलीमा पुग्ने मुख्य आधार हो । तर सबै खेलाडीको हकमा यो लागु हुन्छ भन्ने हुँदैन । घरेलु क्रिकेटमा निरन्तर राम्रो प्रदर्शन गर्दापनि राष्ट्रिय टोलीमा उक्त भूमिकामा खेलाडी पर्याप्त हुँदा अवसरका लागि लामो समय प्रतिक्षा गर्नुपर्छ । बायाँहाते स्पिनर भुवन कार्की यस अवास्थाबत गुज्रेका ज्वलन्त उदाहरण […]
February 22, 2020
धनगढी (हाम्रो खेलकुद) –विभागीय नेपाल एपिएफ क्लबले ‘ए’ डिभिजन लिगकै न्युरोड टिम (एनआरटी) लाई २-१ ले पराजित गर्दै चौथो नेपाल आईस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा शनिबार भएको दोस्रो प्रि–क्वाटरफाइनलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै एपिएफले अन्तिम आठको यात्रा तय गर्न सफल भएको हो । […]
February 22, 2020
पर्वत (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबकी ओपन स्पाइकर सरस्वती चौधरी चौथो संस्करणको दिदी बहिनी कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छन् । उनले एपिएफलाई शनिबार दिदी बहिनी कपको उपाधि दिलाउन महत्वपुर्ण भुमिका निभाएकी थिइन् । सर्वाेत्कृष्ट खेलाडी बनेसँगै सरस्वतीले १० हजार रुपैया प्राप्त गरेकी छिन् । व्यक्तिगत विधातर्फ एपिएफकी […]
February 22, 2020
पोखरा (हाम्रो खेलकुद) – फागुन २२ देखि पोखरा रंगशालामा हुने मोफसलको बहुप्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १८औं संस्करणको पुरस्कार राशिमा बृद्धि गरिएको छ । आयोजक सहारा क्लब पोखराले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराए । बृद्धि भएको राशि अनुसार यसपटक च्याम्पियन हुने टोलीले १० लाख १ हजार प्राप्त […]