default_image

breaking big news

February 6, 2020

होल्यान्डको अर्धशतकमा अमेरिकाको मध्यम योगफल

काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याट्सम्यान इयान होल्यान्डको अर्ध शतकमा आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकाले ओमानलाई २ सय १४ रनको लक्ष्य दिएको छ । टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको अमेरिका ५० ओभरमा अल आउट हुँदै २ सय १३ रनमा समेटियो । अमेरिकाका लागि  इयन होल्यान्डले सर्वाधिक ६५ रनको योगदान […]

February 6, 2020

इपिएललाई आइसिसीको मान्यता निरन्तर 

काठमाडौं (हाम्रो खेलकुद)– एभरेष्ट प्रिमियर लिग (इपिएल) को यसपटकको संस्करणलाई पनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मान्यता दिएको छ । इपिएललाई आइसिसीले मान्यता दिएको यो तेस्रो पटक हो । ‘आज यसको कन्र्फमेसन आएको हो,’ इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले भने,‘ यसको अर्थ हामीले राम्रै काम गरिरहेका छौं भन्ने हो ।’अब इपिएलले आइसिसीलाई २० हजार अमेरिकी […]

February 6, 2020

पहिलो हाफमा मछिन्द्रको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग फुटबलको एघारौ चरणको पहिलो खेलमा बिहीबार शीर्ष स्थानको मछिन्द्र क्लब र पुछारको सरस्वती युथ क्लवबीच प्रतिस्पर्धा भैरहेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको जारी खेलको पहिलो हाफको समाप्तीमा मछिन्द्रले १–० ले अग्रता लिएको छ । ४०औं मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । […]

February 6, 2020

दुवै खेलमा उपाधि र रेलिगेसन संघर्ष

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (बिहीबार) देखि ११औं राउन्डको खेल शुरु हुदैछ । ११औं राउन्डको पहिलो दिन दुई खेल हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा दिनको पहिलो खेलमा सानमिगेल मछिन्द्र क्लब र सरस्वती क्लबबीच बिहान ११ः३० बजे तथा दिउँसो ३ बजे विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लब […]

February 5, 2020

नेपालले ओमानसँग हार्नुका प्रमुख चार कारण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल घरेलु मैदानमा भएको पहिलो ओडीआई खेलमा ओमानसँग पराजित भएको छ । खराब ब्याटिङको कारण आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल बुधबार ओमानसँग १८ रनले पराजित हुन पुग्यो । ओमानले प्रस्तुत गरेको १ सय ९८ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १ सय ७९ रनमा अल आउट भयो […]

February 5, 2020

नेपाल ओमानसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत ओमानसँग नेपाल पराजित भएको छ । घरेलु मैदानमा नेपाल बुधबार ओमानसँग १८ रनले पराजित भएको हो । ओमानले प्रस्तुत गरेको १ सय ९८ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १ सय ७९ रनमा अल आउट भयो । शरद भेषवाकरले सर्वाधिक ५५ रनको योगदान दिए । […]

February 5, 2020

शरदको कीर्तिमानी अर्ध शतक

काठमाडौं (हाम्रो खेलकुद) –  भरपर्दा ब्याट्सम्यान शरद भेषवाकरले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत ओमानविरुद्ध अर्ध शतक पुरा गरेका छन् । ओमानले प्रस्तुत गरेको १ सय ९८ रनको लक्ष्य पछ्याएको नेपालले ३८ ओभरमा ७ विकेट गुमाउँदै १ सय २९ रन बनाएको छ ।   शरदले ९६ बलमा अर्ध शतक पुरा गरे । योसँगै शरद घरेलु […]

February 5, 2020

लगातार विकेट पतनसँगै नेपाल दबाबमा

नेपाल काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानले प्रस्तुत गरेको मध्यम लक्ष्य पक्ष्याएको नेपाल संकटमा परेको छ । १ सय ९८ रनको लक्ष्य पछ्याएको नेपाल २४ ओभरमा ७४-५ को कमजोर अवस्थामा रहेको छ । नेपालका शरद भेषवाकर २५ रनमा खेलि रहेका छन् भने उनलाई विकेटकिपर विनोद भण्डारीले साथ दिन क्रिजमा […]

February 5, 2020

शरद र दीपेन्द्रको कीर्तिमानी साझेदारी तोडियो

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानले प्रस्तुत गरेको मध्यम लक्ष्य  नेपालले पछ्याइ रहेको छ ।  नेपालले २२ ओभरमा ३ विकेट गुमाउँदै ७१ रन बनाएको छ । सुरुवाती चार रनमै दुबै ओपनर पारस खड्का र ज्ञानेन्द्र मल्ललाई गुमाएको नेपाललाई उप कप्तान दीपेन्द्र सिंह ऐरी र अनुभवी ब्याट्सम्यान शरद भेषवाकरले तेस्रो […]

February 5, 2020

दीपेन्द्र र शरद नेपाललाई समाल्दै

काठमाडौं (हाम्रो खेलकुद)- आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानले प्रस्तुत गरेको मध्यम लक्ष्य नेपालले पक्ष्याई रहेको छ । नेपालले १७ ओभरमा २ विकेट गुमाउँदै ६३ रन बनाएको छ । सुरुवाती चार रनमै दुबै ओपनर पारस खड्का र ज्ञानेन्द्र मल्ललाई गुमाएको नेपाललाई उप कप्तान दीपेन्द्र सिंह ऐरी र अनुभवी ब्याट्सम्यान शरद भेषवाकरले इनिङ समालि […]

Success

Thank you for your time.