February 3, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबल स्टार होङ्ग्वान्जी न्यु डायमन्डकी प्रतिभा मालीको घुडाँको सफल शल्यक्रिया भएको छ । प्रतिभाको बायाँ घुडाँको आइतबार साँझ त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा सफल शल्यक्रिया भएको हो । सिनियर अर्थोपेडिक सर्जन डा. प्रज्वलमान श्रेष्ठको नेतृत्वमा घँडाकै सर्जन डा.रुपेश वैद्य र अर्थोपेडिक सजर्न डा.चन्दनले प्रतिभाको घुडाँको शल्यक्रिया गरेका थिए । शल्यक्रिया […]
February 2, 2020
काठमाडौं (हाम्रो खेलकुद) – लेग स्पिनर सन्दीप लामिछानेले चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई सहयोग गर्ने घोषणा गरेका छन् । सन्दीपले आइतबार सामजिक सञ्जाल मार्फत आफुले धुर्मुस सुन्तली फाउण्डेसनले बनाउन लागेको उक्त रंगशालालाई हरेक विकेटको ८ हजार ८ सय ४८ रुपैयाँका दरले सहयोग गर्ने छन् । सन्दीपले बुधबार देखी अमेरिका र ओमानसँग हुने एक […]
February 2, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ४-२ ले पराजित गरेको छ । खेलमा २ पटक पछाडि परेपनि आर्मीले अन्तिम समयमा सानदार प्रदर्शन गर्दै जित हासिल गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठले २ तथा सुदिल राई र सुमन अर्यालले १-१ […]
February 2, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । पहिलो हाफको खेल १-१ को बराबरीमा सकिएको छ । खेलमा पुलिसले सुरुवाती अग्रता लिएको थियो । १९अौं मिनेटमा बुद्व बल तामाङले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । कप्तान नीर कुमार राईको […]
February 2, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नाइजेरियन फरवार्ड अजायी मार्टिन्स कायोडेको गोलमा संकटा क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार हिमालयन शेर्पा क्लबलाई १-० ले पराजित गरेको छ । खेलको २१ औं मिनेटमा मार्टिन्सले गरेको गोल नै खेलमा निर्णायक सावित भयो । उनले क्षितिज राज जिटीको क्रसमा पेनाल्टी क्षेत्र भित्रबाट हेडरमार्फत गोल गरेका थिए […]
February 2, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज (आइतबार) १०औं राउन्डको दोस्रो दुई खेल हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा यति हिमालयन शेर्पा र संकटा क्लबबीच मध्यान्ह १२ बजे तथा अर्काे खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिसबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुँदैछ । […]
February 2, 2020
एजेन्सी – साउथ ह्याम्पटनमाथि सानदार जित निकाल्दै मर्सिसाइड क्लब लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधितर्फ अग्रसर भएको छ । घरेलु मैदानमा लिभरपुलले साउथह्याम्पटनमाथि ४–० को सानदार जित निकाल्दै लिभरपुल उपाधितर्फ अघि बढेको हो । प्रिमियर लिगमा अब १४ खेल बाँकी छ । अपराजित रहेको लिभरपुलको २५ खेलबाट ७३ अंक छ । लिभरपुलले २४ खेलमा जित र […]
February 1, 2020
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत सान्टियागो बर्नाबाउमा भएको म्याड्रिड डर्बीमा घरेलु टोली रियल म्याड्रिडले एटलेटिको म्याड्रिडलाई १-० ले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि खेलको दोस्रो हाफमा रियलले अग्रता लिएको थियो । खेलको ५६ औं मिनेटमा फ्रान्सेली फरवार्ड करीम बेन्जेमाले रियललाई अग्रता दिलाएका थिए । उनले फर्लान्ड मेन्डीको उत्कृष्ट क्रसमा गोल […]
February 1, 2020
काठमाडौं (हाम्रो खेलकुद) – पुछारबाट दोस्रो स्थानमा रहेको नेपाल एपिएफ क्लबलाई पराजित गर्दै मछिन्द्र क्लब कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो हाफमा १-० ले पछाडि परेको स्थितिबाट पुनरागमन गर्दै मछिन्द्रले २-१ को जित दर्ता गरेको हो । २१अौं मिनेटमा आशिष लामाको पासमा प्रदिप लामाको प्रहारलाई मछिन्द्रका गोलरक्षक बिशाल श्रेष्ठ […]
February 1, 2020
काठमाडौं (हाम्रो खेलकुद) – पुछारबाट दोस्रो स्थानमा रहेको नेपाल एपिएफ क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार उपाधि दावेदार मछिन्द्रविरुद्ध अग्रता लिएको छ । रमेश दंगालको गोलमा एपिएफ पहिलो हाफ सकिँदा १-० ले अगाडि छ । २१अौं मिनेटमा आशिष लामाको पासमा प्रदिप लामाको प्रहारलाई मछिन्द्रका गोलरक्षक बिशाल श्रेष्ठ पञ्च गर्दै बचाए । […]