March 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) ट्वान्टी-२० क्रिकेटको ड्राफ्टमा सेन्ट किट्स एन्ड नेभीस प्याट्रियट्सबाट खेल्ने भएका छन् । बिहीबार सम्पन्न खेलाडी ड्राफ्टमा सन्दीपलाई प्याट्रियट्सले अाफ्नो टोलीमा समेटेको हो । सन्दीपले सीपीएल खेलेवापत ५ हजार अमेरिकी डलर पाउने छन् । प्याट्रियट्सको टोलीमा क्रिस गेल, एभिन लेविस, कार्लोस […]
March 1, 2018
विनोदबाबु रिजाल चितवन– रुस्लान थ्री स्टार क्लब १३ औं टुबोर्ग विकास रनिङ शिल्डको फाइनलमा पुगेको छ । सडन डेथमा घरेलु फुटबलको अर्को चर्चित क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई बिहीबार हराउँदै थ्री स्टार उपाधि नजिक पुगेको हो । थ्री स्टारले शनिबार हुने फाइनलमा नेपाल एपिएफ क्लबको सामना गर्नेछ । फ्रेण्ड्स क्लबलाई बुधबार ३–१ ले हराउँदै […]
March 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व कप छनोटमा अभ्यासरत नेपाल क्रिकेट टोलीको हङकङ विरुद्धको दोस्रो अभ्यास खेल वर्षा तथा चिसो मैदानका कारण रद्द भएको छ । नेपालले पहिलो अभ्यास खेलमा युएईलाई ५ विकेटले पराजित गरेको थियो । अब नेपालले विश्वकप छनोटको आफ्नो पहिलो खेल मार्च ४ मा घरेलु टोली जिम्बावेसँग खेल्ने छ । डिभिजन-२ मा […]
March 1, 2018
चितवन (हाम्रो खेलकुद)– घरेलु फुटबलका दुई चर्चित क्लब रुस्लान थ्री स्टार क्लब र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबबीच १३ औं टुबोर्ग विकास रनिङ शिल्डको सेमिफाइनलमा आमना सामना हुँदैछ । एक महिना भन्दा केही दिनका बीचमा यी दुई टोलीबीच प्रतिस्पर्धा हुँदैछ । माघ १२ गते मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलपछि यी दुई टोलीबीच […]
March 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोट चरणका खेलअघि को दुई वार्म-अप खेलमध्ये आज नेपालले दोस्रो खेल खेल्दै छ । पहिलो अभ्यास खेलमा युएईलाई ५ विकेटले पराजित गरेको नेपाली टोलीले आज दोस्रो खेलमा एक दिवसिय मान्यता पाएको हङकङको सामना गर्दैछ । खेल नेपाली समय दिउँसो १:१५ बजे सुरु हुनेछ। नेपालले पहिलो अभ्यास खेलमा युएई ५ विकेटले हराउँदा बलिङ […]
March 1, 2018
पेरिस (एजेन्सी) – फ्रेन्च कपको क्वाटरफाइनल खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी) ले मार्सेलाई ३-० को अन्तरले हराएको छ । पिएसजीको जितमा एन्जल डि मारियाले दुई गोल गरे । पिएसजी आफ्नो स्टार खेलाडी नेयमारबिना मैदानमा उत्रेको थियो । नेयमार लिगमा मार्सेविरुद्धकै खेलमा घाइते भएका थिए । नेयमारले शल्यक्रिया गर्ने भएकाले उनले थप दुई महिना गुमाउने छन् […]
February 28, 2018
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी एसिया कप २०१९ को छनोट चरणबाट नेपाल बाहिरिसकेको छ । यद्दपी समूह चरणको अन्तिम खेल नेपालले यमनसँग खेल्न बाँकी छ । यमनसँगको खेलका लागि नेपाली टोलीको तयारी अर्को साताबाट सुरु हुने भएको छ । नेपाली राष्ट्रिय टोलीका जापानी प्रशिक्षक ग्योतोकु कोजीले आइतबारबाट प्रशिक्षण सुरु हुने बताएका छन् ।नेपाल र यमनबीच […]
February 28, 2018
विनोदबाबु रिजाल चितवन – सशस्त्र प्रहरी बलको एपीएफ क्लब चितवनको नारायणगढमा जारी १३ औं टुवोर्ग विकास रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा सहज जित निकाल्दै एपीएफले उपाधि भिडन्त पक्का गरेको हो । आगामी १९ गते हुने फाइनलमा प्रवेश गर्न एपीएफले ललितपुरको फ्रेण्ड्स क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्यो । […]
February 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जापान सरकारले सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा रहेको मैदानको भौतिक पूर्वाधार स्तरोन्नतीमा लागि सहयोग गर्ने भएको छ । जापानी दुतावास पानीपोखरीमा बुधबार आयोजित सम्झौता पत्रमा नेपालका लागि जापानी राजदुत मासासी ओगावा र अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव धिरेन्द्र प्रधानले सम्झौतामा हस्ताक्षर गरेका थिए । जापान सरकारले ग्रान्ट असिस्टेन्ट फर कल्चरल ग्रासरुसट्स […]
February 28, 2018
बार्सिलोना (एजेन्सी) – साविक विजेता रियल म्याड्रिड स्पेनिस ला लिगामा तालिकाको तेह्रौं स्थानमा रहेको इस्पानियोलसँग १-० ले पराजित भएको छ । घरेलु टोलीको जितमा जेरार्ड मोरेनोले इन्जुरी समयमा गोल गरेका थिए । रियलले आफ्नो स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई विश्राम दिएको थियो । सिजनमा खराब सुरुवात पश्चात रियल केहि खेलयता राम्रो लयमा देखिएको थियो । सो […]