July 5, 2017
बार्सिलोना (एजेन्सी) – बार्सिलोना र लियोनल मेस्सी नयाँ सम्झौताको टुंगोमा पुगेका छन्। नयाँ सम्झौता अनुसार मेस्सी सन् २०२१ सम्म बार्सिलोनामा आबद्ध हुने छन् । हाल बिवाहका लागि अर्जेन्टिनामा रहेका मेस्सी प्रि- सिजन सिरिजको अभ्यासका लागि फर्केपछि नयाँ सम्झौतामा हस्ताक्षर गर्ने क्लबको वेबसाइटमा बताईएको छ। नयाँ सम्झौताको बारेमा क्लबले बिज्ञप्ति निकाल्दै लेखेको छ,’ हामी संसारकै उत्कृष्ट खेलाडीसंगको […]
July 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विशेष प्रशिक्षण र केही अभ्यास खेलको लागि भारतको नोयडा पुगेको नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टिमले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ । नेपाली युथ टिमले बुधवार भएको दोस्रो अभ्यास खेलमा गुरूग्राम स्पोर्टस क्लबलाई २ सय ४९ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।यसअघि नेपाली युवा टिमले मंगलबार भएको पहिलो अभ्यास […]
July 5, 2017
काठमाडौं (हाम्रो खेेेेलकुद ) – अखिल नेपाल फुटबल संघ(एन्फा) ले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । एन्फाले एएफसी यु–२३ छनोट अन्र्तगतको खेलको लागि असार २७ गते बंगलादेशको यु–२३ टिमसँग मैत्रीपूर्ण खेलको लागि सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको ट्रफ मैदानमा हुनेछ । नेपालको यु–२३ टिम र […]
July 4, 2017
जाकार्ता (एजेन्सी)– राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दको व्यवसायिक क्लब पर्सिजा जाकार्ताले इन्डोनेसिया लिगा १ मा बराबरी खेलेको छ । मंगलबार भएको खेलमा पर्सिजाले ग्रिसिक युनाइटेडसँग १–१ को बराबरी खेल्दै अंक बाढेको हो । अवे खेलको नवौं मिनेटमा लिएको अग्रता जोगाउन नसक्दा रोहितको टोलीले बराबरीमा चित्त बुझाउनु परेको थियो । लुइज जुनियरको गोलबाट पर्सिजाले अग्रता लिएको […]
July 3, 2017
सुबास हुमागाईं काठमाडौं – फुटबलमा बलियो र कमजोर मानिएको राष्ट्रको उमेर समूह टोलीबीचको स्तरमा खासै ठूलो अन्तर हुँदैन । अझ दक्षिण एसियाली राष्ट्रका उमेर समूहको टोलीको स्तरलाई समान मानिन्छ । सन् २००४ एएफसी यू २० च्याम्प्यिनसिपमा नेपालले भियतनामलाई हराउँनुले पनि युवा उमेरसम्म अन्तर नहुने कुरालाई बल पुग्छ । उमेर समूह पार गर्दै जाँदा विस्तारै दुई […]
July 3, 2017
एजेन्सी – चिलीलाई फाइनल खेलमा १-०ले पराजित गर्दै जर्मनीले फिफा कन्फेडेरेसन कपको उपाधि जितेको छ। रसियामा जारी प्रतियोगिता फाइनल खेलमा लार्स स्टीन्डलले पहिलो हाफमा गरेको गोल निर्णायक साबित भयो। डिफेन्डर मर्सेलो डियाजले आफ्नै बक्स नजिक गरेको गल्तिमा टिमो वेर्नरले बल चोर्दै स्टीन्डललाई पास दिएका थिए। गोलरक्षक बिट भइसकेको अवस्थामा स्टीन्डलले खाली पोष्टमा गोल गर्दै जर्मनीलाई […]
July 3, 2017
एजेन्सी – रसियामा जारी कन्फेडेरेसन कपको फाईनल खेलको पहिलो हाफको अन्त्यमा चिली जर्मनीबिरुद्ध एक गोलले पछि परेकोछ। सन् २०१४को विश्वकप बिजेता टोलि जर्मनीका लागि खेलको २०औ मिनेटमा लार्स स्टेंन्डीलले गोल गरेका थिए। २८ बर्षे लार्सले टिमो विर्नेरले मिलाइएको बललाई खाली पोष्टको दिशा दिएका थिए। चिलीका रक्षक मर्सेलो डीयाजले गल्ति गरेपछि विर्नेरले पाएको बल लार्स स्टेन्डीलतर्फ खेलेका […]
July 2, 2017
एजेन्सी – फिफा कन्फेडेरेसन कपको तेश्रो स्थानको लागि आइतबार भएको खेलमा पोर्चुगलले मेक्सिकोलाई २-१ले पराजित गरेको छ। १ गोलले पछि पारेको स्थितिलाई उल्टाउँदै पोर्चुगलले अतिरिक्त समयमा जित हात पारेको हो। नियमित कप्तान क्रिस्टियानो रोनाल्डोबिना मैदानमा उत्रिएको पोर्चुगल खेलको दोश्रो हाफमा पछि पारेको थियो। पहिलो हाफमा एड्रियन सिल्भाले पेनाल्टीमार्फत अग्रता दिलाउने मौका पाएपनि उनि चुकेका थिए। […]
July 2, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा खेलकुद पत्रकारिताको इतिहास त्यति लामो छैन । नेपाली खेलकुद पत्रकारिता अझै पनि बामे सर्ने अवस्थामा रहेको विभिन्न सञ्चार माध्यमका सम्पादकहरुले बताएका छन् । आइतबार नेपाल खेलुकद पत्रकार मञ्चले २३ औं विश्व खेलकुद पत्रकारिता दिवसको अवसर पारेर आयोजना गरेको ‘नेपालमा खेलकुद पत्रकारिता र यसको चुनौती’ बिषयको अन्र्तक्रियामा बोल्ने बक्ताहरुले खेल पत्रकारितामा […]
July 2, 2017
एजेन्सी – फिफा कन्फेडेरेसन कपको फाइनल खेल अन्तर्गत आइतबार राती हुने खेलमा जर्मनी र चिली उपाधि भिडन्तमा उत्रदैछन्। विश्वकप विजेता जर्मनी र कोपा अमेरिका विजेता चिली प्रतियोगितामा अपराजित रहेका छन्। सेमिफाइनलमा चिलीले पोर्चुगललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने जर्मनीले मेक्सिकोलाई ४-१ले हराउँदै उपाधि भिडन्त तय गरेको हो। समूह चरणमा भएको खेलमा […]