July 1, 2017
काठमाडौं (हाम्रो खेलकुद) – शहिद दशरथ चन्द मेमोरियल ट्रष्टले विभिन्न आठ खेलका उत्कृष्ट खेलाडीलाई नगदसहित सम्मानित गरेका छन् । ट्रष्टले यसअघि पाँच विकास क्षेत्रबाट विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी छनोट गरी पुरस्कृत गर्ने गरेकोमा यसपटकबाट तीन विधा थप गरि आठ विधामा पुरस्कृत गरेको हो । ट्रष्टले शहिद दशरथ चन्दको १ सय […]
July 1, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – अमेरिकाको डालसमा दोस्रो एनएसी (नेपाल अमेरिका कन्भेन्सन) फुटबल प्रतियोगिताको पहिलो दिन नेपाली राष्ट्रिय टोलीका फरवार्ड भरत खवास र राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर राजु तामाङ चम्केका छन् । भरत र राजु सम्मिलित एलए एफसीले समूह चरणका दुवै खेल जित्दै क्वार्टरफाइनको यात्रा तय गरेको छ । पहिलो खेलमा एलएफसीले एकता एफसी (सानफ्रान्सिस्को) लाई […]
June 30, 2017
गाल(एजेन्सी) – जिम्बाब्वेका सोलोमन मिरेको शतकीय पारीको मद्दतले श्रीलंकालाई पहिलो एकदिवसीयमा पराजित गर्दै पाहुना टोलीले ५ खेलको एकदिवसीय शृंखलामा १-०को अग्रता लिएको छ। पहिलो ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय १६ रनको योगफल तयार पारेको थियो। श्रीलंकाको लागि कुसल मेन्डिसले ८० बलमा ८६ रन बनाए भने उपुल थरंगा ७९ रनमा […]
June 30, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य महबुब आलमले सिंगापुरको सिंगापुर एमर्जीङ स्टार्स क्रिकेट क्लबबाट एससीसी अन्तर्राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्। सिंगापुर क्रिकेट क्लबले आयोजना गर्ने प्रतियोगिता अगष्ट ११ देखि १३सम्म सिंगापुरमा हुँदैछ। महबुब क्लबमा अनुबन्धित हुने पहिलो विदेशी खेलाडी रहेको क्लबले जनाएको छ। प्रतियोगितामा अष्ट्रेलिया, भारत, श्रीलंका, हङ्गकङ्ग, दक्षिण अफ्रीका […]
June 30, 2017
खेलाडीसँग १२-२७ कुरा काठमाडौं (हाम्रो खेलकुद)– झन्डै डेढ बर्षअघि जुडो खेलाडी फुपु ल्हामु खत्रीले १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेकी थिइन् । जुडोमा नेपालले दुई दशक भन्दा लामो समयपछि त्यत्ति ठूलो सफलता हात पारेको थियो । त्यसमाथि पनि सागमा जुडोमा स्वर्ण पदक जित्ने उनी पहिलो नेपाली महिला खेलाडी हुन्। एसियाली जुनियर […]
June 30, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य शरद भेषावकर र कलाकार नीशा अधिकारी आज विवाह बन्धनमा बाधिएका छन् । राजधानीको एक होटलमा उनीहरुको वैवाहिक कार्यक्रम जारी छ । उनीहरुबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो । यो बर्ष विवाह गर्ने क्रिकेटरहरुको सुचिमा शरद पनि थपिएका छन् । यसअघि सुबास खकुरेल, नरेश बुढाएर, सौरभ खनाल, ममता […]
June 29, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको छनोट चरणको तयारीका लागि भारतको नोयडा पुगेको नेपाली टोली हाल प्रशिक्षणमा व्यस्त छ। टोलीले शनिबार भ्रमण अन्तर्गतको पहिलो अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ। १८ खेलाडी र ४ अफिसियल सहितको टोली १ साताअघि भारततर्फ लागेको थियो। बिनोद दसको प्रशिक्षणमा रहेको टोलीमा कलाम अलि सहायक प्रशिक्षक रहेका छन्। ४ […]
June 29, 2017
एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत बिहिबार राती हुने दोश्रो सेमिफाइनल खेलमा जर्मनी र मेक्सिको आमनेसामने हुँदै छन्। जर्मनी समूह ‘बी’ को विजेता बन्दै दोश्रो चरणमा आइपुगेको हो भने मेक्सिको समूह ‘ए’को उपविजेता रहँदै सेमिफाइनलका लागि छनोट भएको थियो। समूह चरणका तिनै खेलमा दुवै टोलीले हार व्येहोरेका थिएनन्। दुवै टोलीले २ जित र १ बराबरीसँगै […]
June 29, 2017
एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत बुधबार रातीको पहिलो सेमिफाइनल खेलमा चिलीले पोर्चुगललाई पराजित गरेको छ। निर्धारीत ९० मिनेट र अतिरिक्त ३० मिनेटको समयमा दुवै टोलीबाट गोल नभएपछि खेलको टुङ्गो पेनाल्टि सुटआउटबाट भएको थियो। पेनाल्टिमा चिली ३-०ले विजयी रह्यो। निकै प्रतिस्पर्धात्मक खेलको नियमित समयमा दुवै टोलीले केहि अवसरहरु पाएपनि त्यसको सदुपयोग गर्न सकेनन्। अतिरिक्त समयको […]
June 28, 2017
एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल खेलमा पोर्चुगल र चिली आमने सामने हुँदैछन्। फाइनल प्रवेशका निम्ति अपराजित रहेका दुवै टोलीका प्रशिक्षकले आफ्नो टोली अब्बल रहेको दावा गरेका छन्। युरोपेली च्याम्पियन पोर्चुगल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने कोपा अमेरिकाको उपाधि जितेको चिली समुह ‘बी’को उपविजेताको रुपमा दोश्रो चरणमा […]