June 28, 2017
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा यसै महिना तीन प्रतियोगिता हुने भएको छ। पहिला असार २२ देखि २४ गतेसम्म नवौं राष्ट्रिय विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुनेछ । राष्ट्रपति रनिङ सिल्डमा भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, कराते, उसु, फुटबल र क्रिकेट गरी ८ खेल राखिएको छ । सबै खेलमा पाँच क्षेत्रको सहभागिता रहने […]
June 28, 2017
सुबास हुमागाईं काठमाडौँ चक्रपथको बालाजुबाट करिब ३ किलोमिटर भित्र गएपछि एकलटार भन्ने ठाउँमा बन्दी सहायता नियोग नामक एक संस्था रहेको छ। वि.सं. २०४८मा विष्णु कुमारी वाइबा (पारिजात)द्वारा स्थापित यस संस्थामा हाल ४ वर्ष देखि १८ वर्षसम्मका २५ जना बालबालिका रहेका छन्। अभिभावक जेलमा परेपछि अलपत्र परेका बालबालिकालाई आश्रय दिने यस संस्थाले स्थापनाकाल देखि अहिलेसम्मको यात्रामा विभिन्न […]
June 28, 2017
एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल खेलमा पोर्चुगल र चिली आमनेसामने हुँदैछन्। फाइनल प्रवेशका निम्ति खेलअघि दुवै टोलीका खेलाडी एवं प्रशिक्षकले आफ्नो टोली फाइनल पुग्ने दावा गरेका छन्। युरोपेली च्याम्पियन पोर्चुगल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने कोपा अमेरिकाको उपाधि जितेको चिली समुह ‘बी’को उपविजेताको रुपमा दोश्रो चरणमा […]
June 27, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – असार महिनाको अन्तिम साताबाट सुरु हुने एएफसी यू २३ च्याम्पियनसिपका लागि नेपाली टोलीको कप्तानी राष्ट्रिय टोलीको फरवार्ड बिमल घर्ति मगरले सम्हाल्ने प्रबल सम्भावना रहेको छ। संयुक्त अरब इमिरेट्स (युएइ)मा आयोजना हुने यू २३ को छनोट चरणका लागि युवा टोलीले पछिल्लो सातादेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षणमा गर्दै आएको छ। राजु काजी शाक्यको […]
June 27, 2017
फेयर-प्ले प्रकाश तिमल्सिना काठमाडौं – सरकार र नेपाल ओलम्पिक कमिटी (एनओसी) साच्चै खेलाडीका विषयमा चिन्तित छन् भने १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको जिम्मेवारीबाट नाम फिर्ता लिन अब ढिला गर्नु हुँदैन । २ वटा प्रष्ट कारणले गर्दा नेपालले १३ औं साग आयोजनाको जिम्मेवारीबाट मुक्त हुन उपयुक्त देखिन्छ । पहिलो आयोजनाको जिम्मेवारी पाएको डेढ बर्ष […]
June 26, 2017
एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत आइतबारका खेलसँगै समूह चरणका सम्पूर्ण खेलहरु समाप्त भैसकेका छन्। सेमिफाइनल समिकरण पुरा भएसँगै अर्को चरणमा प्रवेश गर्ने चारै टोली तयारीमा जुटिसकेका छन्। समूह ‘ए’बाट पोर्चुगल र मेक्सिकोले सेमिफाइनलमा स्थान बनाए भने समूह ‘बी’बाट जर्मनी र चिली दोश्रो चरणमा पुगेका छन्। सेमिफाइनलमा जर्मनीले मेक्सिकोसँग खेल्नेछ भने पोर्चुगलले चिलीको सामना गर्दैछ। […]
June 26, 2017
एजेन्सी – क्यामरुनमाथि शानदार जित दर्ता गर्दै विश्वकप विजेता जर्मनी समूह चरणमा अपराजित रहँदै फिफा कन्फेडेरेसन कपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार रातीको खेलमा जर्मनीले अफ्रिकन च्याम्पियन क्यामरुनलाई ३-१ले पराजित गरेको हो। सेमिफाइनल पुग्ने सम्भावना बोकेका दुवै टोलीले पहिलो हाफमा निकै प्रयास गरेपनि कुनै टोलीबाट गोल हुन सकेको थिएन। तर, दोश्रो हाफको ४८औं मिनेटमा केरेम […]
June 25, 2017
एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत शनिबार रातीको खेलमा अष्ट्रेलियासँग १-१को बराबरी खेल्दै चिली समूहको दोश्रो स्थानमा रहँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोली सेमिफाइनलमा पुग्ने लक्ष्य लिएर मैदानमा उत्रिएका थिए। अष्ट्रेलियाले खेलको ४२औं मिनेटमा गोल गर्दै अप्रत्यासित नतिजा निकाल्ने देखिएको थियो। जेम्स ट्रोइसीले डिफेन्सको गल्तिको फाइदा उठाउँदै गोलरक्षकलाई चिप गर्दै अष्ट्रेलियालाई […]
June 25, 2017
सुबास हुमागाईं काठमाडौं – देशको एकमात्र अन्तर्राष्ट्रिय भनिएको दशरथ रंगशाला कहिलेबाट पुनः खेल्न लायक हुन्छ त्यसको प्रष्ट जवाफ कसैसँग छैन । रंगशालाको पूर्ननिर्माण कहिल्यै सम्पन्न हुन्छ भन्ने प्रश्नमा जिम्मेवार पदाधिकारी र प्राविधिकबाटै फरक फरक जवाफ आएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशबकुमार विष्ट अबको एक बर्षमा पूर्न निर्माण पुरा हुने दाबी […]
June 25, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यु२३ च्याम्पियनसिपको छनोट चरणको तयारीमा रहेका नेपाल र बंगलादेशले असारको अन्त्यतिर मैत्रीपूर्ण खेल खेल्ने भएका छन्। संयुक्त अरब इमिरेट्समा (युएई) हुने प्रतियोगिताको समूह ‘डी’ मा रहेको नेपालले पहिलो खेल असार ३१ गते खेल्नेछ। प्रतियोगिताको तयारीमा विगत डेढ सातायता एन्फा कम्प्लेक्समा प्रशिक्षणरत टोलीले असार २७ गते बंगलादेशको यू२३ टोलीसँग मैत्रीपूर्ण खेल […]