June 25, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठको नयाँ क्लब नुवावडिङ सिटी एफसीले आइतबार एनपिएलमा विजयी भएको छ । जगजितको टोलीले रिचमन्ड सकर क्लबलाई ३–१ ले हराएको छ । सनसाइन क्रस एफसी क्लबबाट दुई साताअघि नवावडिङमा पुगेपछि जगजितको त्यो तेस्रो खेल हो । उनको ‘‘डेब्यू’ खेलमा टोली विजयी भएपछि गत साता भने टोली मोरल्यान्ड सिटी एफसीसँग […]
June 25, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य शरद भेषावकर र कलाकार नीशा अधिकारीबीच यसै साता विवाह हुने भएको छ। विवाह राजधानीमा असार १६ गते हुने शरदले हाम्रो खेलकुद डट कमलाई जानकारी दिएका छन्। उनीहरु लामो समयदेखि प्रेम सम्बन्ध रहेको थियो। क्रिकेटरहरु विवाह बन्धनमा बाँधिने क्रममा शरद पनि सोहि सुचिमा थपिएका छन्। यस वर्ष सुबास […]
June 25, 2017
एजेन्सी – सन् २००३को ट्रान्सफर विन्डोको बेलामा बार्सिलोनाले म्यानचेस्टर युनाइटेडका स्टार डेबिड बेकह्यामलाई भित्र्याउन सबै प्रक्रिया पुरा हुँदापनि अन्तमा खेलाडीले चाह नदेखाएको खुलासा भएको छ। बार्सिलोना र युनाइटेडले सबैखाले सहमति जनाएपनि बेकह्यामले भने अन्तिम समयमा रियल म्याड्रिड रोजेका थिए। बार्सिलोनाका त्यसबेलाका अध्यक्षका प्रत्यासी जोआन लापोर्टाले स्पेनिस पत्रिकालाई उदृत गर्दै बेकह्यामले रियलमा अनुबन्धित हुन बार्सिलोनाको प्रयोग […]
June 25, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली भारोत्तोलनका मुख्य प्रशिक्षक सुनिललाल जोशीको उपचारका क्रममा आज निधन भएको छ । जेठ अन्तिममा हृदयघात भएपछि जोशीलाई उपचारका लागि गंगालाल हृदयरोग केन्द्र लगिएको थियो । त्यहि उपचारका क्रममा ५२ बर्षे जोशीको निधन भएको दक्षिण एसियाली खेलकुद (साग) का करातेका स्वर्ण पदक विजेता रवि महर्जनले जानकारी दिए । ओलम्पियन जोशी दक्षिण […]
June 24, 2017
एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत शनिबार रातीको खेलमा न्युजिल्याण्डलाई ४-०ले पराजित गर्दै पोर्चुगलले सेमिफाइनलमा स्थान पक्का गरेको छ। समूह ‘ए’को अंक तालिकामा २ जित र १ बराबरीसँगै ७ अंक जोड्दै पोर्चुगल समूह विजेताको रुपमा अर्को चरणमा पुगेको हो। खेलको ३३औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। यो रोनाल्डोले सिजनको […]
June 24, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू २३ च्याम्पियनसिपका लागि नेपाली टोली कस्तो बन्ला भन्ने कौतुहलतासँगै त्यसको कप्तानी कसले गर्ला भन्ने चासो पनि त्यतिकै रहेको छ । यसै महिनाको अन्तिममा हुने यू २३ को छनोट चरण यात्राका लागि यूएइ निस्कने युवा टोली पछिल्लो सातादेखि ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षणमा जुटेको छ । अखिल नेपाल फुटबल […]
June 24, 2017
एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत शनिबार हुने समूह ‘ए’को अन्तिम लिग खेलमा पोर्चुगलले न्युजिल्याण्डको सामना गर्दैछ। खेलको अघिल्लो दिन पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक फर्नान्डो सान्टोसले आजको खेलमा क्रिस्टियानो रोनाल्डोलाई विश्राम दिने सम्भावना रहेको बताएका छन्। १ जित र १ बराबरीसहित ४ अंक जोड्दै समूहको दोश्रो स्थानमा रहेको पोर्चुगललाई सेमिफाइनल पुग्न कम्तिमा १ अंकको आवश्यकता […]
June 24, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गल्फ संघको आयोजनामा सिएमएस जुनियर गल्फ क्याम्प शनिबारबाट राजधानीमा शुरु भएको छ। रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा शनिबारबाट शुरु भएको क्याम्पको पहिलो दिन २५ जना जुनयर खेलाडीहरुले सहभागिता जनाएका थिए। उनीहरुलाई गल्फका मुख्य प्रशिक्षक दिपक थापामगर र प्रशिक्षक रमेश नगरकोटी र सचिन भट्टराईले प्रशिक्षण दिएका थिए । प्रशिक्षण ४३ […]
June 24, 2017
सुबास हुमागाईं काठमाडौँ – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण असार ३१ गतेबाट युएईमा सुरु हुँदैछ। उक्त प्रतियोगिताको तयारीमा नेपाली टोली विगत एक सातायता प्रशिक्षणमा व्यस्त छ। एन्फाले ४० खेलाडीलाई प्रशिक्षणमा बोलाएको भनेपनि हाल प्रशिक्षणमा २८ खेलाडीमात्र सहभागी भएका छन्। प्रतियोगिता सुरु हुन केहि सातामात्र रहेको अवस्थामा प्रशिक्षणमा पर्याप्त खेलाडी नहुनाले टोलीको तयारीमा केहि असर पर्ने […]
June 24, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङको क्लब ट्रस्ट एन्ड केयर (टिसी) फुटबल क्लबले माल्दिभ्सको धिवेही प्रिमियर लिग अन्तर्गत शुक्रबार रातीको खेलमा न्यु रेडीयन्टसँग ४-३को हार व्येहोरेको छ। आलु फसिरले २०औं मिनेटमा गोल गर्दै रेडीयन्टलाई अग्रता दिलाएका थिए भने हमजा मोहमदले ३४औं मिनेटमा अग्रता दोब्बर पारेका थिए। तर नाइज हुसेनले गोल गर्दै खेलमा […]