June 11, 2016
आयोजक फ्रान्सले युरो कपको सुरुवाती खेलमा रोमानिया बिरुद्ध २-१ को बिजयी नतिजा निकालेको छ । खेलको अन्तिम मिनेट तिर खेल बराबरी तिर लम्किदै गर्दा पाय़ेटको प्रभावशाली गोल ले ८०,००० घरेलु समर्थक लाई उचाल्न सफल भयो । पहिलो हाल्फ सम्म कुनै गोल नभएपनी आयोजक फ्रान्सले दोस्रो हाल्फको ५७ औ मिनेटमा पाय़ेटको क्रसमा ओलिभर जिरुडको हेडरमा अग्रता पायो । तर […]
June 10, 2016
पेरिस (एजेन्सी)– आयोजक फ्रान्स र रोमानियाबीच आज राती युरोपियन च्याम्पियनसिपको उद्घाटन खेल हुनेछ । नेपाली समय अनुसार राती १२ः४५ मा उद्घाटन खेल सुरु हुनेछ । २० बर्षपछि यी दुई टोली युरोपियन च्याम्पियनसिपमा एकअर्कोको आमने सामने हुँदैछन् । सन् १९९६ को एकै समूहमा रहँदा फ्रान्सले रोमानियालाई १–० ले हराएको थियो । फ्रान्सका प्रशिक्षक डिडिर डेसच्याम्पस्ले युरोपियन […]
June 10, 2016
लस एन्जल्स (एजेन्सी) – सालोमोन रोनडोनले पहिलो हाफमा गरेको गोलको मद्दतमा उरुग्वेलाई १–० ले हराएपछि भेनेजुएला अमेरिकामा जारी कोपा अमेरिका सेन्टेनारियोको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सन् २००६ यता कोपामा भेनेजुएलालले लगातार दोस्रो खेल जितेको यो पहिलो पटक हो । फिफा वरियताको नवौं स्थानमा रहेको उरुग्वेको अघिल्लो चरणको यात्रा संकटमा परेको छ । उरुग्वेले कोलामा लगातार […]
June 9, 2016
ईरान राष्ट्रिय फुटबल टोलिबाट ३ खेल खेली सकेका गोल किपर सोशा मकिनी लाई ईरान फुटबल संघ ले ६ महिना प्रतिबन्ध लगाएको छ । इरानमा कपडामा सख्त नियम भएकोले गर्दा उनले लगाएको पहेलो ट्राउजरमा अनुपयुक्त आचरण देखाउदै उनलाई ६ महिना प्रतिबन्ध लगाइएको हो । २९ बर्षिय गोल किपर लाई यस अघी जनवरी मा महिला सङ फोटो खिचेको भनेर ते […]
June 8, 2016
आगामी जुन १० तारिखबाट सुरु हुने युरोले अहिले माहोल फुटबलमय भएको छ| हाम्रोखेलकुदले त्यसैलाई नजरमा राखेर सबै समर्थकका लागि सबै २४ टोलीको वालपेपर एकैठाउँमा राखेको छ:
June 8, 2016
शुक्रबारबाट फ्रान्समा सुरु हुने युरो कपको अन्तिम तयारी खेलमा स्पेन जर्जियासँग १-० ले पराजित भएको छ । खेलको ४० औ मिनेटमा टोर्नाइक ओक्रायभिलेले गोल गर्दै जर्जियालाई निर्णायक गोल प्रदान गरेका थिए । युरो कपको दावेदार मानिएको स्पेनले कैयौं प्रहार गरे पनि गोल गर्न भने सकेन ।
June 8, 2016
विश्व फुटबलको इतिहासमा नै फुटबलको नियममा निकै ठूलो परिवर्तन आउने भएको छ । यही २०१६ जुन महिनाबाट लागू हुने नयाँ नियमले फुटबललाई अरु बढी रोचक बनाउने अपेक्षा गरिएको छ । नयाँ नियममा अण्डरवेयरसम्बन्धी नियम पनि समावेश गरिएको छ । नियम यही जुनबाट लागु भएपनि जारी कोपा अमेरिका र यसपटको युरोकपमा भने लागु नहुने बताइएको छ […]
June 7, 2016
सुन्दै छु आगामी जेष्ठ ३० गते बाबुराम भट्टराईले आफ्नो नयाँ पार्टी स्थापना घोषणा कार्यक्रममा गर्दै छन् रे! तर पार्टी स्थापना घोषणा गर्ने स्थान भने टिठलाग्दो छ| नेपालमा भएको एकमात्र रंगशाला, जसमा भूकम्प गएको करिब एक वर्ष पछि पहिलोपटक फुटबलको प्रतियोगिता हुन लागिरहेको छ, त्यसै दिनमा नयाँ शक्तिको पार्टी स्थापना घोषणा हुने रहेछ| रंगशाला स्थित खेल […]
June 6, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ(क्यान) लाई निलम्बन गरेको अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाली राष्ट्रिय टोलीको तयारी थाल्ने प्रक्रिया अघि बढाएको छ । विश्व क्रिकेट लिग च्याम्पियसिप अन्तर्गत नेदरल्यान्ड्ससँग हुने खेलको तयारीका लागि आइसिसीले निलम्बित क्यानकी प्रमुख कार्यकारी अधिकृत सिइओ भावना घिमिरेलाई निर्देशन दिएको । आईसीसीका ग्लोबल डेभलोपमेन्ट म्यानेजर टिम एण्डरसनले चतुरबहादुर चन्दको […]
June 5, 2016
पेरिस, जेठ २३ (एजेन्सी)– झन्डै ५० बर्षयता लगातार टेनिसका ४ वटा ग्रान्डस्लाम उपाधि जित्ने नोभाक जोकोभिच पहिलो खेलाडी बनेका छन् । एन्डी मुरेलाई ३¬–६,६–१,६–२,६–४ ले हराउँदै जोकोभिचले फ्रेन्च ओपन जितेपनि यस्तो कीर्तिमान बनाउका हुन् । चौथो फाइनलमा जोकोभिचले पहिलो पटक फ्रेन्च ओपन जितेका हुन् । शीर्षवरियताका उनको ग्रान्डस्लाम उपाधिको संख्या अब १२ पुगेको छ । […]