default_image

breaking big news

Keshav Bista

January 25, 2016

साफका स्वर्ण पदक विजेतालाई मासिक भत्ता

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दक्षिण एसियाली खेलकुद (साफ अहिलेको साग) का स्वर्ण पदक विजेता खेलाडीलाई पुनःमासिक रुपमा भत्ता स्वरुप २ हजार ५ सय उपलब्ध गराउन सुरु गरेको छ । सन् १९८४ मा काठमाडौंबाट सुरु भएको साग पछिल्लो पटक २०१० मा बंगलादेशमा भएको थियो । पछिल्ला ११ औं संस्करणमा समूहगत र एकल गरि १ […]

January 23, 2016

खेलाडीहरुको नगर परिक्रमा [फोटो फिचर]

विमानस्थलबाट सुरु भएको परिक्रमा गौशाला, पुरानो बानेश्वोर, मैतिदेवि, पुतलीसडक, प्रदर्शनी मार्ग, भद्रकाली, सुन्धारा, न्युरोड परिक्रमा, रत्नपार्क, सहिदगेट हुदैं रंगशाला गएर टुंगिएको थियो| खेलाडीहरुको स्वागतार्थ विमानस्थल देखि हजारौं समर्थकहरु रंगशाला सम्म पुगेका थिए| प्रस्तुत छ सोहि परिक्रमाको फोटो फिचर:

January 23, 2016

राष्ट्रिय टोलीलाई नगर परिक्रमा

बंगबंधु गोल्ड कपको उपाधि जितेको राष्ट्रिय टोलीले आज नगर परिक्रमा गरेको छ| विमानस्थलबाट सुरु भएको परिक्रमा गौशाला, पुरानो बानेश्वोर, मैतिदेवि, पुतलीसडक, प्रदर्शनी मार्ग, भद्रकाली, सुन्धारा, न्युरोड परिक्रमा, रत्नपार्क, सहिदगेट हुदैं रंगशाला गएर टुंगिएको थियो| खेलाडीहरुको स्वागतार्थ विमानस्थल देखि हजारौं समर्थकहरु रंगशाला सम्म पुगेका थिए| रंगशालामा खेलाडीहरुलाई बधाई ज्ञापन कार्यक्रममा सदस्य सचिव केशब कुमार बिष्ट लगाएत […]

January 22, 2016

नेपालको बंगबंधु जित [फोटो फिचर]

नेपालले बंगबंधु गोल्ड कपको फाइनलमा बहराइनलाई ३-० ले हराएर उपाधी जित्यो| उक्त विजय खेलको फोटोहरु तल छन्|

January 22, 2016

नेपाल बाङ्ग्लाबन्धु गोल कपको बिजेता

माघ 8 गते, काठमाडौं नेपालले बहाराईन लाई ३ -० ले पराजित गर्दै बाङ्ग्लाबन्धु गोल्डकपको उपाधी जितेको छ । नेपालको तर्फबाट बिमल घर्ती मगर  नवयुग र बिशाल राईले गोल गरेका थिए । २३ बर्ष आगाडी नेपालले जित्दा खेलाडिको भूमिकामा रहेका बल गोपाल महर्जनले कोचको रुपमा नेपाललाई त्यस्पछीको महत्वपूर्ण उपाधी जिताएका छन, बिमल ले चौथो मिनटमा गोल गरेका […]

January 21, 2016

बंगबंधु कपको फाइनलमा नेपाल र बहराइन यु-२३ भिड्दै

बंगबंधु गोल्ड कप २०१६को फाइनल खेलमा भोलि नेपाल र बहराइन यु-२३ भिड्दै छन्| ढाकास्थित बंगबंधु राष्ट्रिय रंगशालामा खेलिने खेल नेपाली समयअनुसार साँझ ४:४५मा सुरु हुनेछ| खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डट कमले पनि गर्नेछ| सेमिफाइनलमा माल्दिभ्सलाई ४-१को फराकिलो जित हात परेको नेपालले घरेलु टोलि बंगलादेशलाई १-०ले हराएको बहराइन यु-२३को सामना गर्नेछ| समूह चरणमा एक मात्र गोल […]

January 19, 2016

नव्युगको ह्याट्रीकमा नेपाल बङ्गबन्धु कपको फाइनलमा

माल्दिव्स बिरुद्ध निकै नै उल्लेखनीय प्रदर्शन देखाउदै नेपाल बङ्गबन्धु कपको फाइनल प्रवेश गरेको छ । फाइनलमा नेपालले बहराइन यु -२३ सँग भिड्ने छ । निलो जर्शीमा मैदानमा उत्रीएको नेपाल खेलको सुरुवात देखीनै खेलामा हावी रह्यो । फल स्वरुप ३१ औ मिनेटमा बिमलले गरेको प्रहार पोस्टमा लागेर फर्किए पछी रिबाउण्डलाई जाली चुमाउदै नेपाललाई नव्युगले अग्रता दिलाए । […]

Nawyug

January 19, 2016

गोलको संयोग

काठमाडौं नवयुग श्रेष्ठको ‘डेब्यू’ गोलमा नेपालले बंगबन्ध गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा माल्दिभ्सविरुद्ध अग्रता लिएको छ । त्रिभुवन आर्मी क्लबका फरवार्ड नवयुगले ३२ औं मिनेटमा गोल गरेका थिए । साफ च्याम्पियनसिपमा नेपालले भारतविरुद्ध १ मात्र गोल गरेको थियो । त्यो गोल विमल घर्ती मगरले गरेका थिए । त्यसमा नवयुगको भूमिका थियो । नवयुगको आक्रमण भारतको पोष्टमा […]

January 19, 2016

सहारा आहा राराको क्वाटरफाईनलमा प्रबेस

‘१३ औं साग पोखरामा वेस बनाएर गर्न अहिले देखि तयारी गर्नुहोस सदस्य सचिव विष्ट’ पोखरा – नव जन जागृति युवा क्लव, सिमरालाई आयोजक सहारा क्लवले वदला लिदा सहारा मंगलबार देखि पोखरामा सुरु भएको १४ औं संस्स्करणको आहा ! रारा गोल्ड कपको क्वाटरफाईनलमा प्रबेस गरेको छ । पोखरा रंगशालामा भएको उद्घाटन खेलमा सहाराले नव जन जागृतिलाई ३–० ले पराजित गर्दै […]

January 19, 2016

समयसंगै निखारिएका अन्जन

सुबोध श्रेष्ठ, काठमाडौँ नेपालले बंगलादेशमा जारी बंगबन्धु गोल्डकपमा १३ खेल सम्मको जित विहिन यात्रालाई टुङ्ग्याउदै श्रीलंकामाथि १–० नतिजा आत्मसाथ गरेको छ । विमलको एकमात्र गोलले जित सुनिश्चित गरेको सो खेलमा अन्जन बिष्टको प्रदर्शन उतिक्कै राम्रो थियो| हुन त अन्जन हालको राष्ट्रिय टोलीमा एक महत्वपूर्ण खेलाडीको रुपमा उदाएका छन्| बंगलादेको मैत्रीपूर्ण खेलदेखि सबै खेलमा ९० मिनेट […]

Success

Thank you for your time.