January 12, 2016
ऐतिहासिक पाँचौ पटक फिफा ब्यालोन डो’र उपाधि जितेका लिओनेल मेस्सिलाई नेपालका प्रशिक्षक, खेलाडी र पत्रकारले पनि भोट गरेका थिए| पुरुष तर्फको मतदानमा नेपालका प्रशिक्षक प्याट्रिक ओजेम्स, कप्तान अनिल गुरुङ्ग र खेल पत्रकार राजु घिसिङ्गले भाग लिएका थिए भने महिला तर्फ प्रशिक्षक कुमार कटवाल र कप्तान अनु लामाले मतदान गरेका थिए| प्रशिक्षक ओजेम्सले पहिलो स्थानमा रोनाल्डो, […]
January 12, 2016
पुष २८ गते, काठमाडौं । गत राती जुरिचको फिफा हेड-क्वार्टरमा भएको फिफा गालामा लियो मेस्सिले नेयमार र रोनाल्डोलाई पछी पार्दै क्रीतिमानी पांचौ पटक फिफा बर्ष खेलाडिको उपाधि जितेका छन । पांचौ पटक जितेका मेस्सिले २०१२ पछी पहिलो पल्ट जितेका हुन । सन २०१३ र २०१४मा रोनाल्डोले जितेक थिए । महिला तर्फको उत्कृष्ट उपाधि कार्ली लोएडले […]
January 10, 2016
केहि साता अघि राष्ट्रिय टोलीबाट चोटका कारण हटाईएका देवेन्द्र पछिल्लो हप्ता शनिबार काँकडभित्तामा विर्तामोड युनाईटेडबाट एउटा प्रतियोगिता खेल्दै गरेको भेटिए| त्यसको दुइ दिनपछि, सोमबार राष्ट्रिय टोलीको प्रशिक्षणमा आएका देवेन्द्रलाई पुन: चोटका कारण देखाउदैं टोलीबाट निकालियो तर शनिबार उनकै गोलको मद्दतले विर्तामोडले प्रतियोगिता जित्यो| पूर्वमा फिट देवेन्द्र राष्ट्रिय टोलीमा किन अनफिट? झापा एघार फुटबल क्लबले राष्ट्रिय […]
January 10, 2016
इन्डोनेशियाको पर्सिजा जाकार्ता बाट मासिक ३५०० अमेरिकन डलरमा अनुबन्धित रोहित चन्दको मासिक तलब र सुबिधामा थप वृद्धि भएको कुरा रोहितका दाइ तथा एजेन्ट रबिन चन्द ठकुरीले हाम्रो खेलकुद लाई जनाएका छन । रोहितको तलब सार्वजनिक गर्न चाए पनि उनको तलब र सुबिधा दुबैमा वृद्धि भएको कुरा उनले बताए । पहिले जाकार्तामा अपार्ट्मेन्ट पाएको रोहितले हाल मलेशियामा घर तथा […]
January 9, 2016
बङ्गबन्धु गोल्ड कप २०१६ अन्तर्गतको पहिलो खेलमा नेपाल र मलेसियाले गोलरहित बराबरी खेलेका छन्| मलेसियालाई प्रतिनिधित्व गरेको सुपर लिग टोली फेल्डा युनाइटेड विरुद्ध आज जेसोरमा भएको खेलमा दुवै टोलीले गोल गर्न सकेनन्| मलेसियाको राष्ट्रिय टोलीका दुई सदस्यसहित मैदानमा उत्रेको फेल्डाले तुलनात्मक रुपमा कमै आक्रमण बुन्यो| नेपालका लागि बिमल घर्ती मगर र नवयुग श्रेष्ठले पाएको मौकाको […]
January 8, 2016
बंगबन्धु गोल्डकपको पहिलो खेलमा नेपालले भोली मलेसियासंग खेल्दैछ| साविक टोलीभन्दा केहि फरक किसिमको टोली लिएर बंगलादेश पुगेको नेपालले मलेसियासंग जेसोरमा खेल्ने कार्यक्रम रहेको छ| बालगोपाल महर्जन मुख्य प्रशिक्षक रहेका टोलीमा धेरैजसो यु-२३ टोलीका सदस्य रहेका छन्| आउँदो फेब्रुअरी महिनामा सुरु हुने दक्षिण एसियाली खेलकुदलाई मध्यनजर गर्दै टोलीमा युवा खेलाडीको बाहुल्यता रहेको एन्फाले बताएको छ| प्रशिक्षक […]
January 7, 2016
फिफाले जारी गरेको विश्व फुटबल वरियतामा नेपाल इतिहासकै निम्न स्थानमा पुगेको छ| गत महिना १९२ स्थानमा रहेको नेपाल यो महिना जारी गरिएको वरियतामा चार स्थान तल झरेको छ| १९६औं स्थानमा रहेको नेपाल दक्षीण एसियाको पुछारमा रहेको छ| नेपालले पछिल्लो महिना खेलेको तिन अन्तराष्ट्रिय खेलमध्य तिनवटामै हार व्यहोरेपछि त्यसको असर वरियतामा पुगेको हो| नेपालले मैत्रीपुर्ण खेलमा […]
January 7, 2016
पुष २३ गते, काठमाडौं । आज नेपाली राष्ट्रिय फूटबल टोली भोली बाट सुरु हुने बाङ्ग्लाबन्धु गोल्ड कप खेल्नको लागि बाङ्लादेश तर्फ प्रस्थान गर्दैछ । युवाहरुले भरिएको टोलिले आफ्नो पहिलो खेल जनवरी ९ तरिखमा मलेशिया बिरुद खेल्नेछ । नेपालले यो प्रतियोगितलाई सागको तयारीको रुपमा हेरेको छ । टिमको कप्तानी बिराज महर्जनले गर्ने लगभग पक्का देखिएको छ । […]
January 6, 2016
राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङ्ग मनाङ मर्स्याङ्गदि क्लबबाट खेल्ने पक्का भएको छ । करिव एक दशकदेखि थ्री स्टारबाट व्यवसायीक फुटबल खेल्दै आएका किरणको राष्ट्रिय लिगपश्चात अनुबन्धन सकिएको थियो । राष्ट्रिय लिगको उपाधि उठाउँदा किरणनै टोलीका कप्तान रहेका थिए । यसअघि मच्छिन्द्रबाट पनि खेलिसकेका किरणको यो तेश्रो ए डिभिजन क्लब हो । किरणको अनुबन्धनसंगै मनाङ्गको गोलरक्षणको समस्यामा सुधार […]
January 5, 2016
रोहित चन्दले मलेसियाली क्लब टि-टिम एफ.सी.मा प्रशिक्षण सुरु गरेका छन्| अस्ति मात्र नेपाल बाट मलेसिया पुगेका रोहितले आज बाट प्रशिक्षण सुरु गरेका हुन्| उनको क्लबले आउँदो जनवरी ३०मा माथिल्लो डिभिजन पुग्न प्ले-अफ खेल्दै छ| रोहितले सो क्लबमा ३० नम्बर जर्सी लगाउने छन्| फोटो: टि-टिम एफ.सी.