default_image

breaking big news

December 3, 2025

हालान्डको सय गोल पूरा ,सिटीको रोमान्चक जित

एजेन्सी – एर्लिङ हालान्डले प्रिमियर लिगमा १ सय गोल पूरा गरेको प्रिमियर लिगको मंगलवारको खेलमा म्यानचेस्टर सिटीले फुलहमलाई ५-४ ले हराएको छ। क्राभेन कुटेजमा भएको खेलमा हालान्डले १७औँ मिनेटमा जेरमी डोकूको पासबाट गोल गर्दै आफ्नो सय गोल पूरा पूरा गरे। उनी सबैभन्दा छिटो सय गोल पूरा गर्ने खेलाडी बनेका छन्। उनले यो उपलब्धि मात्र १ […]

December 2, 2025

नेपाल चाइनिज ताइपेइसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा लगातार दोस्रो खेलमा‌ पराजित भएको छ।इन्डोनेसियामा भएको खेलमा आज चाइनिज ताइपेले नेपाललाई १-० ले हराएको छ । किसिं हुङले ५३ औं मिनेटमा गरेको गोलमा नेपाल पराजित भएको थियो।यसअघिको पहिलो मैत्रीपूर्ण खेलमा नेपाललाई घरेलु टोली इन्डोनेसियाले २-१ ले हराएको थियो। इन्डोनेसियालाई ५-० र नेपाललाई […]

December 2, 2025

कर्णाली एनपिएलको प्ले अफ दौडबाट बाहिरियो, पोखराको जित

काठमाडौं (हाम्रो खेलकुद)- पाँचौं हारसँगै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफ‌ दौडबाट बाहिरिएको छ। कर्णालीलाई आज ३४ रनले हराउँदै पोखरा एभेन्जर्सले प्ले अफ संभावनालाई कायमै राखेको छ। यो हारसँगै एक खेल अगाडि कर्णाली लिग चरणबाट बाहिरिने निश्चित भएको छ। कर्णालीको यो लगातार चौथो र समग्रमा पाँचौं हार हो। जितको लागि २ […]

December 2, 2025

रोसिङ्टन एनपिएलमा शतक बनाउने तेस्रो खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले शतक बनाएका छन्। आज कर्णाली याक्स विरुद्ध ओपनिङ ब्याटिङमा आएका रोसिङ्टनले १९ औं ओभरमा चौका प्रहार गर्दै शतक पूरा गरेका हुन्। उनले ५४ बल खेल्दै ११ चौका र ६ छक्का सहित शतकको सफलता प्राप्त गरे। एनपिएलको जारी सिजनम यो दोस्रो शतक हो। […]

December 2, 2025

कर्णालीलाई पोखराले दियो विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई जितको लागि २ सय २ रनको विशाल चुनौती दिएको छ। टियु क्रिकेट मैदानमा टस जितेर कर्णालीका कप्तान सोमपाल कामीले बलिङ रोजे। पोखराले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १ रनको ठूलो योगफल खडा गर्यो। चौथो ओभरको पाँचौं बलमा ओपनर कुशल […]

December 2, 2025

कर्णालीविरुद्ध पोखराले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच खेल हुँदैछ। टस जितेर कर्णालीले टस जितेर बलिङ गर्ने भएको छ। पोखरा पहिले ब्याटिङमा उत्रनेछ। कर्णालीले आज प्लेइङमा ३ र पोखराले ५ खेलाडी परिवर्तन गरेको छ। कर्णाली र पोखरा दुवै प्ले अफको संघर्षमा छन्। कर्णालीको यो छैटौं खेल हो। यसअघि उसले ५ […]

December 2, 2025

जनकपुरको पाँचौं खेलमा पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]

December 2, 2025

जनकपुरलाई प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १ सय ७७ रनको चुनौती दिएको छ। चितवनको लागि आज शतकीय साझेदारी र डविट मलानको ८० रन मजबुत पक्ष बन्यो। जनकपुर आज बलिङमा कमजोर रह्यो। टियु क्रिकेट स्टेडियममा टस जितेर चितवनका कप्तान कुशल मल्लले पहिले ब्याटिङ रोजे। चितवनले २० ओभरमा ४ […]

December 2, 2025

चितवनले ब्याटिङ गर्ने, जनकपुरका ललित ड्रप

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछन्। पहिलो खेलमा चितवन राइनोजको सामना पुछारमा रहेको जनकपुर बोल्ट्सले गर्देछ। टियु क्रिकेट स्टेडियममा टस जितेर चितवनका कुशल मल्लले पहिले ब्याटिङ रोजे। चितवन र जनकपुरले दुबै टोलीले दुई परिवर्तन गरेका छन्। जनकपुरले कप्तानमा वायन पार्नेललाई नै निरन्तरता दिंदा ललित नारायण राजवंशी र किशोर […]

December 1, 2025

राष्ट्रिय लिगपछि ‘ए’ डिभिजन लिग हुने

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघिको निर्णय भन्दा पछि मात्र राष्ट्रिय लिग आयोजना हुने भएको छ। एन्फा कार्यसमितिको आज बसेको आपतकालीन बैठकले राष्ट्रिय लिग पुस २५ गतेबाट सुरु गर्ने निर्णय गरेको छ। यसअघि पुस ९ गते गर्ने निर्णय भएको थियो। राष्ट्रिय लिग सकिएको एक महिनापछि ९ सय ४ दिनदेखि हुन नसकेको […]

Success

Thank you for your time.