September 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ यु १७ च्याम्पियनसिपको दसौं संस्करण श्रीलंकामा आज सुरु हुँदैछ। आज नेपाल र आयोजकबीचको खेल नेपाली समयअनुसार साँझ ७:१५ बजे सुरु हुनेछ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजना भइरहेको च्याम्पियनसिपमा सदस्य ७ राष्ट्रकै सहभागिता छ। नेपाल, श्रीलंका र बंगलादेश समूह ए मा तथा च्याम्पियनसिपको सर्वाधिक सफल टोली भारतसहित पाकिस्तान, माल्दिभ्स र […]
September 15, 2025
एजेन्सी – साउदी प्रो लिगमा अल–नासरले सुरुवाती उत्कृष्ट प्रदर्शनलाई जारी राखेको छ। अल–खोलुदलाई आइतवार २-० ले हराउँदै अल नासर तालिकाको शीर्ष स्थानमा फर्किएको छ। खेलको पहिलो हाफ कठिन भए पनि दोस्रो हाफमा अल–नासरले खेल आफ्नो पक्षमा पार्यो। साडियो मानेले ५२ औं मिनेटमा किंग्सले कोमानसँग पास मिलाउँदै पहिलो गोल गरे। त्यसपछि अन्तिम १० मिनेट बाँकी रहँदा […]
September 15, 2025
एजेन्सी – बार्सिलोनाले ला लिगामा भ्यालेन्सियामाथि ६-० को फराकिलो जित दर्ता गरेको छ। साविक विजेता टोललीका लागि फर्मिन लोपेज, राफिन्हा र रोबर्ट लेवान्डोव्स्कीले समान २ गोल गरे। २९ औं मिनेटमा लोपेजले फेरान टोरेसको पासमा पहिलो गोल गरे। त्यसपछि ५३ औं मिनेटमा रासफोर्डको क्रसबाट राफिन्हाले गोल गरे। लोपेजले ५६ औं बक्स बाहिरबाट तेस्रो गोल थपे भने […]
September 15, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिग वानमा लगातार चौथो जित दर्ता गरेको छ। ब्राड्ली बारकोलाले गरेको २ गोलमा आइतवार पिएसजीले लेन्सलाई २-० ले हरायो । लुइस एन्रिक मार्टिनेजको टोली तालिकाको शीर्षस्थानमा कायम रह्यो। पेरिस क्लबले योसिजनको सुरुवातलाई पूर्णत: सफल बनाएको छ। टोली दोस्रो स्थानको लिलभन्दा २ अंकले अगाडि छ। बारकोलाले १५ औं मिनेटमा […]
September 15, 2025
एजेन्सी – एर्लिङ हालान्डले २ गोल गरेपछि म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३-० ले हराउँदै लगातार दुई हारपछि पुनः जितको बाटो समातेको छ। इत्तिहद स्टेडियममा फिल फोडेनले १८औं मिनेटमा जेरेमी डोकुको क्रसबाट गोल गर्दै खाता खोले। त्यसपछि दोस्रो हाफमा हालान्ड चम्किए। हालान्डले ५३ औं मिनेटमा सुन्दर आक्रमण पूरा गर्दै दोस्रो गोल गरे। त्यसपछि खाली पोस्ट सामना […]
September 14, 2025
एजेन्सी – भारतले एसीसी टी-२० एसिया कपमा पाकिस्तानलाई ७ विकेटले हराउँदै लगातार दोस्रो जितका साथ सुपर ४ नजिक पुगेकोछ । जित्नलाई १ सय २८ रनको लक्ष्य पछ्याएको भारतले १५.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । भारतका कप्तान सूर्यकुमार यादव ३७ बलमा ५ चौका र १ छक्कासहित ४७ तथा शिबम दुबे १० रनमा अविजित रहे […]
September 14, 2025
एजेन्सी – पाकिस्तानले एसीसी एसिया कप टी-२० प्रतियोगितामा भारतलाई १ सय २८ रनको सामान्य लक्ष्य दिएकाछ । दुबई क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २७ रन बनायो । पाकिस्तानका ओपनर सहिबजादा फहरानले ४४ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए । तीव्र […]
September 14, 2025
एजेन्सी – मोहम्मद सलाहले इन्ज्युरी समयको पेनाल्टीगोलमार्फत लिभरपुललाई बर्नलीमाथि १–० को जित दिलाएका छन्। आज टर्फ मोरमा भएको खेलमा सुरुदेखि नै जुझारु बनेको बर्नलीले लिभरपुललाई रोक्ने संकेत देखाए पनि अन्ततः अन्तिम क्षणमा गोल खान बाध्य भयो। बर्नलीका लेस्ली उगोचुक्वुले दोस्रो पहेँलो कार्ड पाएर मैदान छाडेपछि खेल १० खेलाडीमा सीमित भएको थियो। तर लिभरपुलले आर्नो स्लॉटको […]
September 14, 2025
एजेन्सी – पाकिस्तानले एसीसी एसिया कप टि ट्वान्टी प्रतियोगिता छैटौं खेलमा भारतविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई इन्टरनेशनल रंगशालामा भएको टस जित्दै पाकिस्तानका कप्तान सलमान अली अघाले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । उनले पहिला स्कोर बोर्डमा राम्रो रन बनाउँदै भारतलाई दबाबमा राख्न खोजेको […]
September 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- स्थगित एभरेष्ट महिला भलिबल लिग ( इडब्लुभी) त्यहिबाट सुरु हुने भएको छ। यद्दपी कहिलेबाट सुरु हुने भन्ने मिति तय भएको छैन। जेनजी पुस्ताले भदौ २३ र २४ गते गरेको आन्दोलनपछि पोखरा भइरहेको इडब्लुभी स्थगित गरिएको थियो।इडब्लुभीकी प्रमुख कार्यकारी अधिकृत स्नेभी चापागाईंले आज जारी विज्ञप्तिमा आन्दोलनका क्रममा सहादतप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना व्यक्त […]