September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानमा अर्को वर्ष हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४ सय ३४ खेलाडी नाम दर्ता भएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ३२ खेलका १ सय ९५ महिला र २ सय ३९ पुरुष खेलाडीको २० औं एसियाडका लागि पहिलो सूचीमा […]
September 17, 2025
एजेन्सी – च्याम्पियन्स लिगको पहिलो साताको पहिलो दिन मंगलवार आर्सनल, रियल म्याड्रिड र टोटेनहमले विजयी सुरुवात गरेका छन्। युभेन्टस र बोरुसिया डर्टमुन्डबीचको खेल ४-४ को नाटकीय बराबरीमा टुंगियो। इंग्लिस क्लब टोटेनहमले घरेलु मैदानमा भिल्लारियलविरुद्ध १-० को जित निकाल्दा भाग्यमानी गोल निर्णायक बन्यो। खेलको चौथो मिनेटमै निर्णायक गोल भयो। लुकास बर्गवालले रिचार्लिसनलाई क्रस गर्दा गोलकिपर लुइज […]
September 17, 2025
एजेन्सी – रियल म्याड्रिडले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ। १० खेलाडीमा सिमित रहेर खेल अन्त्य गरेको रियलले मार्सेलाई २-१ ले हरायो। पछि परेको खेलमा प्राप्त २ पेनाल्टीलाई केलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई जित दिलाए। खेलको तेस्रो मिनेटमै ट्रेन्ट एलेक्जान्डर-अर्नोल्ड ह्यामस्ट्रिङ चोटका कारण बाहिरिँदा रियल समस्यामा परेको थियो। त्यसपछि उनको स्थानमा आएका डानी कार्भाहालले ७२औँ […]
September 17, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा आर्सनल र रोयाल युनियन एसजी विजयी भएका छन्। आर्सनलले च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा एथलेटिक क्लबलाई २–० ले पराजित गरेको छ। दोस्रो हाफमा गेब्रियल मार्टिनेलीले मैदान छिरेको ३६ सेकेन्डमै गोल गरे गर्दै टोलीलाई अग्रता दिलाए। उनले ७१ औं मिनेटमा लिआन्द्रो ट्रोसार्डको पासमा गोल गरेका हुन्। ८६औं मिनेटमा ट्रोसार्डले गोल गरे। २०१४–१५ […]
September 17, 2025
एजेन्सी – बंगलादेशले एसीसी टी-२० एसिया कपमा अफगानिस्तानमाथि ८ रनको रोमान्चक जित हात पारेकोछ । योसँगै समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तानबीच सुपर फोरमा पुग्न रोमाञ्चक समिकरण बनेकोछ । जित्नलाई १ सय ५५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा १ सय ४६ रनमा अल आउट भयो । अफगानिस्तानका रहमानउल्लाह गुरबाजले ३५ र आजमतुल्लाह ओमरजाईले […]
September 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)-नेपाल ओलम्पिक कमिटी (एनओसी) ले अर्को वर्ष जापानमा हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि नेपालबाट भाग लिने ३२ खेलका खेलाडीको पहिलो सूची दर्ता गराएको छ। खेलाडी संख्या दर्ता गर्न आज (सेप्टेम्बर १६) अन्तिम मिति तय थियो। यसअघि एनओसीले ३० खेल दर्ता गराएको थियो। तोकिएको समयमा दर्ता नगरेको खेल फुटबल र तेक्वान्दोको […]
September 16, 2025
एजेन्सी – युरोपियन क्लबको सबै भन्दा प्रतिष्ठत च्याम्पियन्स लिगको नयाँ सिजन २०२५/२६ आज सुरु हुँदैछ। पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले गत सिजन पहिलो पटक च्याम्पियन्स लिग जितेको थियो। टोलीको अब अर्को लक्ष्य लगातार दोस्रो पटक उपाधि जित्ने रहेको छ। यो सिजन पनि च्याम्पियन बन्न सके पिएसजी इतिहासमा लगातार च्याम्पियन्स लिग जित्ने दुर्लभ को सूचीमा सामेल हुनेछ। […]
September 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले यु १६ लिग स्थगित गरेको छ। जेनजी आन्दोलनका क्रममा नै यु १६ लिग स्थगित भएको थियो। सोमवार अर्को सुचना नभएसम्मका लागि यु १६ लिग स्थगित गरिएको पत्र एन्फाले क्लबहरुलाई पठाएको छ।त्यस्तै युथ लिग र पुसका लागि प्रस्तावित सहिद स्मारक ए डिभिजन लिगका विषयमा एन्फाले बोलाएको क्लबहरु […]
September 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ यु-१७ च्याम्पियनसिपमा नेपालले विजयी सुरूवात गरेको छ। नेपालले आज घरेलु टोली श्रीलंकालाई २-० ले हरायो। नेपालको जितमा दुबै गोल समिर कुमारले गरे। यो जितले नेपालको सेमिफाइनल सम्भावना बलियो भएको छ। नेपालले सुरूवात देखि नै दबाब बनायो। पहिलो हाफमा नेपालले गोल गर्ने मौका पनि पायो। तर सदुपयोग गर्न सकेन। समिरले दुई पटक […]
September 15, 2025
सुशील पन्त क्षेत्री,चितवन चितवन गोल्ड कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण तत्कालका लागि स्थगित भएको छ । आयोजक भरतपुर फुटबल क्लब बिएफसीले आज प्रेस विज्ञप्ति जारी गर्दै असोज ४ गतेदेखि हुने भनिएको प्रतियोगिता तत्कालका लागि स्थगित भएको जानकारी दिएको छ । देशको पछिल्लो राजनीतिक घटनाक्रम र केही प्राविधिक तयारी समेत नपुगेकोले तत्कालका लागि प्रतियोगिता स्थगित गरिएको […]