default_image

Countdown

February 6, 2023

सन्दीपलाई भेट्न रिजवान नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानका सुपरस्टार विकेटकिपर ब्याटर मोहम्मद रिजवान नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भेट्न नेपाल आएका छन् । बलात्कार आरोप पछि नेपाली टोलीमा फर्किएका सन्दीपलाई भेट्न रिजवान आइतबार नेपाल आएका थिए । सन्दीपलाई हौसला प्रदान गर्न रिजवान नेपाल आएको नेपाल क्रिकेट संघ (क्यान) उच्च स्रोतले हाम्रो खेलकुदलाई जानकारी दिएको छ । स्रोतका अनुसार सन्दीपलाई […]

July 28, 2022

पहिलो अन्तर्राष्ट्रिय पदक विजेता केसीलाई सर्वकालीन सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – हाम्रो खेलकुद डट कमले आफ्नो सातौं वार्षिकोत्सवमा सर्वकालीन खेलाडी सम्मान गर्दैछ । जसमा नेपाली खेलकुदमा आ आफ्नो समयमा महत्वपूर्ण योगदान गरेको खेलाडी सम्मानित हुने बताइएको छ । यसरी सम्मानित हुनेमध्ये नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जितबहादुर केसी रहेका छन् । केसीले झण्डै ५ दशक अघि एसियन एथलेटिक्स च्याम्पियनसिपमा कास्य पदक […]

August 1, 2021

हाम्रो खेलकुद सातौं वर्षमा प्रवेश

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका समाचार, लेख र विचार प्रस्तुत गर्ने उद्देश्यका साथ हामीले हाम्रो खेलकुदलाई पाठक माझ ल्याएको पनि छ वर्ष पूरा भएर आजबाट सातौं वर्षमा प्रवेश गरेको छ । यो अवसरमा हामीलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छौं । वार्षिकोत्सवको अवसरमा विशेष सम्पादकीय हरेक यात्राको सुरुवात पहिलो पाइलाबाट हुन्छ । यात्रा सुरु गर्दा उत्साह, कौतुहलता […]

May 24, 2021

रोनाल्डो युभेन्टसको बेन्चमा

एजेन्सी – इटालियन क्लब युभेन्टसले इटालियन सिरी ए अन्तर्गत अन्तिम चरणको खेलमा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेको छ । बोलोग्नाविरुद्ध प्रशिक्षक आन्द्रीए पिर्लोले आक्रमणमा अल्भारो मोराटा र पाउलो डिबालालाई खेलाउँदै रोनाल्डोलाई वैकल्पिकमा राखेका हुन् । रोनाल्डो युभेन्टस आएयता बेन्चमा रहनु परेको यो पाँचौ अवसर हो । युभेन्टसले आजको खेलमा बोलोग्नालाई पराजित गरेर अन्य खेल आफू अनुकुल नतिजा आएमात्र च्याम्पियन्स लिग खेल्नेछ । युभेन्टस हाल […]

November 10, 2020

नियमित प्रशिक्षण सुरु हुने सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – खेलाडीहरु नियमित अभ्यासमा फर्कन पाउने सम्भावना देखिएको छ । कोरोना भाइस कोभिड १९ कारण चैत ११ गते गरिएको लकडाउनयता र पछि सरकारले अनुमति नदिएका कारणका अधिकांश खेलका नियमित प्रशिक्षण रोकिएका थिए । मन्त्री परिषद्को सोमबारको बैठकले कोरोना सम्बन्धि स्वास्थ मापदण्ड अपनाएर खेलकुदका नियमित प्रशिक्षण सुरु गर्न सैद्धान्तिक सहमति जनाएको श्रोतले जनाएको […]

September 1, 2020

जमैकाले टस जित्यो

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) को २१ औं खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले ट्रीनबेगो नाइट राइडर्सविरुद्ध टस जितेको छ । ब्रायन लारा स्टेडियममा भएको टसमा जितेर जमैका कप्तान रोभमान पवेलले पहिला बलिङ गर्ने निर्णय लिएका छन् । टोलीमा अलराउन्डर आन्द्रे रसेल फर्किएका छन् । रसेलले यस अघिका दुई खेल गुमाएका […]

August 23, 2020

गुयानाविरुद्ध जमैका पहिला फिल्डिङ गर्दै

एजेन्सी – क्यारेबियन प्रिमियर लिग अन्तर्गत शनिबारको दोस्रो खेलमा जमैका तलावाज र गुयाना एमेजन वारियार्स भिड्दैछन् । नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैकाले पहिलो फिल्डिङ गर्दैछ । टस जितेर जमैकाका कप्तान रोभमान पावेलले फिल्डिङ रोजेका हुन् । जमैकाका लागि टोलीमा दुई परिवर्तन भएको छ । तीव्र गतिका बलर ओसेन थोमस र क्रुमा बोनर टोलीमा समावेश […]

August 16, 2020

लियोनविरुद्ध म्यानचेस्टर सिटी : सुरुवाती ११

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको अन्तिम क्वाटरफाइनलमा म्यानचेस्टर सिटी र लियोन केहीबेरमा भिड्दैछन् । खेलका लागि दुवै टोलीको सुरुवाती ११ यसप्रकार छ । म्यानचेस्टर सिटीले पछिल्लो खेलबाट एक खेलाडी परिवर्तन गरेको छ । मिडफिल्डर फिल फोडेन टोलीबाहिर रहेका छन् भने डिफेन्डर एरिक गार्सिया पहिलो रोजाइमा आएका छन् । रियल म्याड्रिडविरुद्ध डिफेन्समा खेलेका कप्तान फर्नान्डीन्होले मिडफिल्डमा […]

August 15, 2020

बायर्नलाई पहिलो हाफमै फराकिलो अग्रता

एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत तेस्रो क्वाटरफाइनलमा बार्सिलोनाविरुद्ध पहिलो हाफमा नै ४-१ को फराकिलो अग्रता लिएको छ । खेलको तेस्रो मिनेटमा नै बायर्नले अग्रता लियो । रोबर्ट लेवान्डोस्की र थोमस मुलरले पेनाल्टी क्षेत्रभित्र एक अर्कासँग पास खेल्दै बनाएको मुभमा मुलरले गोल गरेका थिए । उनले लेवान्डोस्कीले मिलाएको बललाई पहिलो टचमा […]

August 15, 2020

बायर्न विरुद्ध बार्सिलोना : ग्रिजमन र कोउटिन्हो दुवै बेन्चमा

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिख र बार्सिलोनाबीच क्वाटरफाइनल चरण अन्तर्गतको तेस्रो खेल केहीबेरमा सुरु हुँदैछ । खेलको लागि सुरुवाती रोजाईको घोषणा हुँदा बार्सिलोनाले अघिल्लो खेलबाट दुई खेलाडी परिवर्तन गरेको छ । अघिल्लो खेलमा नेपोलीविरुद्ध जित हासिल गर्दा प्रतिबन्धमा रहेका सर्जियो बुस्केट्ससँगै आर्टुरो भिडालले पहिलो रोजाईमा पुनरागमन गरेका छन् । यी दुईसँगै सर्जी […]

Success

Thank you for your time.