default_image

आइपिएल

November 26, 2024

अक्सनमा रकम बचाउने टोलीमा आरसिबी अगाडि

एजेन्सी – इन्डियन प्रिमियर लिग(आइपिएल) का लागि भएको मेगा अक्सनमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) सबैभन्दा धेरै रकम बचाउँने टोली बनेको छ। अर्को वर्ष २०२५ मा हुने १८औं संस्करणको आइपिएलका लागि आइतवार र सोमवार साउदी अरबमा भएको मेगा अक्सनमा आरसिबीले खर्च गर्न तोकिएको सिमा भन्दा ७५ लाख भारतीय रुपैयाँ कम खर्चेको छ । अधिकतम २५ खेलाडी […]

November 25, 2024

राजस्थानले १३ वर्षका वैभवमाथि १ करोड माथि खर्चियो

एजेन्सी – वैभव सुर्यवंशी इण्डियन प्रिमियर लिग(आइपिएल) को जारी अक्सनमा राजस्थान रोयल्समा अनुबन्ध भएका छन् । जारी २०२५ को आइपिएलको मेगा अक्सनको दोस्रो दिनमा १३ वर्षीय क्रिकेटर बिक्री भएका हुन् । अक्सनमा वैभवको न्यूनतम मूल्य ३० लाख रुपैयाँ रहेको थियो । तर उनी अन्त्यमा १ करोड १० लाख भारतीय रुपैयाँमा (१ करोड ७६ लाख नेपाली […]

November 25, 2024

भुवनेश्वर कुमार दिन कै महँगो

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को दोस्रो दिनको अक्सन जारी रहँदा भुवनेश्वर कुमार सबैभन्दा अहिले सम्मका सबैभन्दा महँगा खेलाडी बनेका छन् । साउदी अरबमा जारी अक्सनको दोस्रो दिन धेरै खेलाडीमाथि बोली नलाग्दा भुवनेश्वर कुमार भने दिनकै महँगो खेलाडी बनेका छन् । उनीमाथि रोयल च्यालेन्जर्स बेंग्लुरुले १० करोड ७५ लाख भारतीय रुपैयाँ खर्च गरेको […]

November 22, 2024

आइपिएल मार्च १४ सुरु हुने

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपिएल) संस्करण अर्को वर्षको मार्च १४ देखि सुरु हुने भएको छ । आइपिएलले शुक्रवार आगामी ३ सिजनका लागि मिति सार्वजनिक गर्दै सन् २०२५ को आइपिएल मार्च १४ देखि सुरु हुने बताएको छ । आइपिएल २०२५ को फाइनल मे २५ मा हुनेछ । आइपिएलका अनुसार सन् २०२६ को सिजन मार्च १५ देखि […]

November 15, 2024

एनिपएल खेल्ने तीन खेलाडी आईपिएल अक्सनमा

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को पहिलो संस्करणमा विभिन्न टोलीमा आवद्ध भएका तीन क्रिकेटर इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को अन्तिम अक्सन सुचीमा अटाएका छन् । आइपिएलले शुक्रबार जारी गरेको ५ सय ७४ जना खेलाडीको अन्तिम अक्सन सुचीमा एनपिएलमा आवद्ध तीन खेलाडीले स्थान बनाएका हुन् । आईपिएल अक्सनमा लुम्बिनी लायन्सका अमेरिकी उन्मुक्त चन्द, […]

November 6, 2024

आइपिएल अक्सन – स्टोक्सले नाम दर्ता गराएनन् !

एजेन्सी – इन्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को मेगा अक्सनमा इङ्ग्ल्यान्डका क्रिकेटर बेन स्टोक्सले आफ्नो नाम दर्ता गराएका छैनन् । मेगा अक्सनका लागि १ हजार ५ सय ७४ खेलाडीले आफ्नो नाम दर्ता गराउँदा स्टोक्सले भने आफ्नो नाम दर्ता नगराएका हुन् । सन् २०२५ को आईपिएलको मेगा अक्सन साउदी अरेबियाको जेद्दाहमा मंसिर ९ र १० मा हुदैछ […]

November 5, 2024

नेपाली खेलाडीले आइपिएलमा रजिस्ट्रेसन गराएनन् !

एजेन्सी – इन्डियन प्रिमियर लिग(आइपिएल) २०२५ का लागि नेपाली खेलाडीले रजिस्ट्रेसन गरेका छैनन् । आइपिएलले मंगलवार जारी गरेको रजिस्ट्रेसन खेलाडीको सुचीमा नेपाली खेलाडीको सहभागिता छैन । सुचीमा एसोसिएट राष्ट्रका ३० खेलाडीको नाम समावेश छैन । सोमवारसम्म खुला भएको खेलाडी रजिस्ट्रेसनमा कुल १ हजार ५ सय ७४ खेलाडीले आफुलाई सुचीकृत गरेका हुन् । जसमा सबैभन्दा धेरै […]

October 31, 2024

आइपिएल रिटेन्सन समाप्त – रिटेन्सनको सुची यस्तो बन्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को लागि हुने मेगा अक्सन अघि टिमले आफ्ना खेलाडीलाई टिमै रोक्न भएको खेलाडी रिटेन्सन समाप्त भएको छ । आइपिएलमा सहभागी १० टोलीले आफ्नो टोलीबाट रिटेन्सनमा पर्ने सबै खेलाडीको सुची सार्वजनिक गरेको छ । कुन टोलीले कुन खेलाडीलाई कति रकममा रिटेन्सन गरे : –चेन्नई सुपर किंग्स ऋतुराज गायकवाड १८ करोड […]

October 31, 2024

रिषभलाई दिल्लीले रिटेन नगर्ने

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को अघि हुने खेलाडी रिटेलमा दिल्ली क्यापिटल्सले कप्तान रिडभ पन्तलाई समावेश गरिएको छ । इएसपिएन क्रिकइन्फोका अनुसार दिल्लीको व्यवस्थापन र रिषभबीच सहमती हुन नसकेपछि उनी टोलीको रिटेन हुने खेलाडीको सुचीमा परेनन्। दिल्लीले भारतीय स्पिनरद्वय अक्षर पटेल र कुलदीप यादव, विकेटकिपर ब्याटर अभिषेक पोरेल तथा दक्षिण अफ्रिकाका ब्याटर ट्रिस्टन स्टब्सलाई […]

October 31, 2024

धोनी सहित ५ खेलाडी रिटेन गर्दै चेन्नई

एजेन्सी – चेन्नई सुपर किंग्सले पूर्व कप्तान महेन्द्रसिंह धोनी सहित कप्तान ऋतुराज गायकवाड, रविन्द्र जडेजा, शिवम दुबे र श्रीलंकाका तीव्र गतिका बलर माथिशा पाथिरानालाई रिटेन गरेको छ । इन्डियन प्रिमियर लिग(आइपिएल) का लागि चेन्नईले रिटेन गर्ने खेलाडीको नाम बाहिर आएको हो । रिटेन खेलाडीको अन्तिम जानकारी आज बेलुकासम्म आउने बताइएको छ। चेन्नईले प्रत्येक रिटेन खेलाडीलाई […]

Success

Thank you for your time.